काठमाडौं । शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा बैशाख १२ गतेदेखि १५ गतेसम्म केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगिता हुने भएको छ । प्रतियोगिताको सातौं संस्करण त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)
काठमाडौं । गण्डकी प्रदेशका गणेश विकले १४ औं केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ शील्ड प्रतियोगिताअन्तर्गत एथ्लेटिक्सको जुनियर छात्र हाइजम्पमा मंगलबार राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा गणेशले १.८१ मिटर
बारा । मच्छिन्द्र फूटबल क्लबलाई टाईब्रेकरमा हराउँदैं नेपाल पुलिस क्लबले जगदम्बा १४औं जीतपुरसिमरा गोल्डकपको उपाधि उचालेको छ। सिमरा रंगशालामा सोमवार राति भएको फाइनल खेलमा मच्छिन्द्रलाई टाईब्रेकरमा ४–३ ले पराजित गर्दै
जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले चौथोपटक विश्वासको मत प्राप्त गरेका छन् । मुख्यमन्त्री यादवले सदनमा पेस गरेको विश्वासको मत प्रस्तावमा प्रदेशसभाका ६१ जना सदस्यले पक्षमा मतदान गरेका छन्
काठमाडौँ। नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले नयाँ वर्ष २०८१ को अवसरमा २५ महिना इन्टरनेट ढुक्कको अफर ल्याएको छ। यस अफरमा ग्राहक वर्गहरुले २००Mbps वार्षिक जडानगर्दा २५ महिना सम्मको इन्टरनेट
स्याङ्जा। स्याङ्जाको कालीगण्डकी गाउँपालिका–५ बाँसटारीमा विविध धार्मिक कार्यक्रम हुने भएको छ । वैशाख ७, ८ र ९ गते यहाँ रहेको श्री दुर्गा पाञ्चायन मन्दिरमा १ सय ८ शिवलिङ्ग दत्तात्रय, राधाकृष्णको
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १४ दशमलव ८१ अङ्कले घटेर १९९१ दशमलव ७१ को बिन्दुमा कायम भएको हो । आज
काठमाडौं। प्रभु केबुलकार एन्ड टुरिजम लिमिटेडले आईपीओ जारी गर्ने भएको छ । कम्पनीले सर्वसाधारणलाई प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने प्रक्रिया अघि बढाउन सेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्तिको आवेदन मागेको
धादिङ । धादिङको जंगलमा आगलागीको घटना अझै रोकिएको छैन । केही जंगलमा मानिसले आफ्नो स्वार्थका लागि डढेलो लगाएको पाइएको छ भने केही स्थानमा आफैँ डढेलो लागेर ठूलो क्षति पुगेको छ
कास्की। पोखरा महानगरपालिका-१७ बिरौटा काउछेघारीस्थित निशा गुरूङको खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ५३ वर्षीय प्रेम बहादुर मल्ल समेत ६ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं। नाबालिकालाई वेश्यावृतिमा लगाएको अभियोगमा २ जना महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा झापा, झापा गाउँपालिका-१ घर भई काठमाडौं महानगरपालिका-७ चावहिलस्थित फ्रेण्डसिप ब्यूटी एण्ड स्पाकी संचालक ३४ वर्षीया
काठमाडौँ । काठमाडौँ उपत्यकाको वायु अझै अस्वस्थ रहेको पाइएको छ । मुलुकको विभिन्न स्थानमा लागिरहेको डढेलो र धुलोका कारण वायु अस्वस्थ बनेको छ । एयर क्वालिटी इन्डेक्सका अनुसार आज काठमाडौँ
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आफू र आफ्नो पार्टीका तर्फबाट विश्वविद्यालयहरूमा कुनै हस्तक्षेप नहुने बताएकी छन्। विश्वविद्यालयहरूमा प्राज्ञिकता र योग्यताक्रमअनुसार नियुक्ति–क्रमलाई निरन्तरता दिन शिक्षावद् केदारभक्त माथेमासहित विज्ञहरूको
काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुन–चाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन तोलामा १७०० ले बढेर १ लाख ३९ हजार २०० कायम भएको छ। यसै गरी,
काठमाडौँ । क्रिस्टियानो रोनाल्डोलाई दुई खेलमा प्रतिबन्ध लागेको छ। साउदी सुपर कपको सेमिफाइनलमा अल हिलालविरुद्ध रातो कार्ड पाएका रोनाल्डोलाई साउदी फुटबल फेडेरेसनको अनुशासन समितिले दुई खेलको प्रतिबन्ध लगाएको हो। सो
काठमाडौं । बलिवुड अभिनेता सलमान खानको घर बाहिर गोली चलाउने दुई अभियुक्त पक्राउ परेका छन्। मुम्बई क्राइम ब्रान्चको टोलीले दुवै आरोपीलाई गुजरातको भुजबाट पक्राउ गरेको भारतीय मिडियाहरूले उल्लेख गरेका छन्।
काठमाडौं । नेपाल प्रहरीका दुई जना डीआईजीलाई एआईजीमा बढुवा गर्न सिफारिस गरिएको छ। गृह मन्त्रालय अन्तर्गतको बढुवा समितिको सचिवालयले प्रकाशित गरेको सूचना अनुसार बढुवा सिफारिस हुनेमा डीआईजीद्वय उमेशराज जोशी र
काठमाडौं । १४औँ केन्द्र स्तरीय राष्ट्रपति रनिङ सिल्ड आजदेखि सुरु हुँदै छ। प्रतियोगिताको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने भएका छन्। राष्ट्रिय खेलकुद परिषद्का अनुसार उद्घाटन कार्यक्रममा मार्च पास, विभिन्न विद्यालयका
काठमाडौं । इङलिश प्रिमियर लिग अन्तर्गत चेल्सीले एभर्टनमाथि फराकिलो जित हासिल गरेको छ। गए राति सम्पन्न खेलमा चेल्सीले एभर्टनलाई ६-० ले पराजित गरेको हो। चेल्सीको जितमा कोल पाल्मरले चार गोल
कास्की । गण्डकी प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ। चैत्र शुक्ल अष्टमी (चैते दसैँ) का अवसरमा प्रदेशभरका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा हुने