हेटौंडा । मकवानपुरको भीमफेदी गापा–२, भैंसेस्थित त्रिभुवन राजपथ सडकखण्डमा अविरल वर्षासँगै माथिबाट पहिरो खस्दा करिब ७० वर्षीय रामकृष्ण देउलाको ब्लकले बनाएको टिनको छानो भएका २ वटा घरमा क्षति पुगेको छ
मुम्बई । सन्नी देओलको गदर २ ले पहिलो दिनमै धमाका मच्चाएको छ । हिजाे अगस्ट ११ मा रिलिज भएको यो फिल्मको सर्वत्र चर्चा छ । गदरका फ्यानहरू यसको सिक्वेललाई लिएर
मकवानपुर । मकवानपुरमा सुक्खा पहिरामा खसेको ढुङ्गा लागेर घाइते भएका प्रहरी जवानको मृत्यु भएको छ । जिल्ला प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता टेकबहादुर कार्कीका अनुसार प्रहरी चौकी भैँसेमा कार्यरत
रिबन इन्टरटेनमेन्टले आयोजना गर्दै आएको विवाहित महिलाहरूबीचको सौन्दर्य प्रतियोगिता मिसेस नेपाल वल्र्ड यस वर्ष पनि हुने भएको छ। यो वर्षको प्रतियोगिताका लागि आवेदन खुला गरिएको आयोजक संस्थाका अध्यक्ष निशुकान्त झाले
काठमाडौं । सिरहाबाट स्रोत नखुलेको करिब रु नौ लाख रकमसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ । शुक्रबार अपराह्न सिरहा नगरपालिका–१७ का ४८ वर्षीय सञ्जीवकुमार साहलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले निरन्तर संसद् अवरुद्ध खुलाउन पार्टीले पहलकदमी लिनु पर्ने बताएका छन् । संसद अबरोध गर्नु उचित नभएको भन्दै ठुलो दलको हैसियतमा कांग्रेसले अबरुद्ध संसद
सिडनी । जासुसीको आरोपमा विगत तीन वर्षदेखि चीनमा जेलमा रहेकी चिनियाँ अष्ट्रेलियाली महिला पत्रकार चेङ लेईले चकित पार्ने खुलासा गरेकी छन् । चेङ लेइले पत्र लेखेर जेलको अवस्थाबारे जानकारी दिएकी
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाबीच भेटवार्ता भएकाे छ । देउवाको सचिवालयका अनुसार उपप्रधानमन्त्री श्रेष्ठ शुक्रबार साँझ धुम्बाराही पुगेकाे जनाएकाे छ । शुक्रबार
हवाइ । अमेरिकाको हवाईको जंगलमा लागेको आगलागीमा परी मृत्यु हुनेको संख्या ६७ पुगेको छ । सबैभन्दा बढी मृत्यु हवाईको माउ काउन्टी क्षेत्रमा भएको हो । उल्लेखनीय कुरा के छ भने
दमासकस। सिरियामा बन्दुकधारीको एक समुहले देशको पूर्वी भागमा सिरियाली सेनाहरू बोकेको बसमा आक्रमण गरेको बताएका छन्। सो आक्रमणमा परी कम्तीमा २० जनाको मृत्यु भएको छ भने धेरै घाइते भएका छन्
काठमाडौँ। काठमाडौँको थानकोट र नागढुङ्गामा शुक्रबार गरिएको विशेष चेकिङका क्रममा यान्त्रिक अवस्था ठिक नराखी सवारी चलाउने ४१ जना चालकलाई कारबाही गर्नुको साथै लागूपदार्थ सेवन गरी सवारी चलाउने ३ जना चालकलाई
काठमाडौँ। काठमाडौँमहानगरपालिका-७रबूढानीलकण्ठ नगरपालिका-१० मा पर्ने धोबी खोलादेखि सातल्लेसम्मको खहरे खोला सतहमा नापजाँचअनुसार खोलामा राखिएको ‘ह्युम पाइप’ निकाल्ने सहमति भएको छ । बूढानीलकण्ठ-१० का वडाध्यक्ष तथा नगरपालिकाका प्रवक्ता नवराज भट्टराईले खहरे
तानसेन। पाल्पामा डेंगु संक्रमणबाट एक बालिकाको ज्यान गएको छ। युनाइटेड मिसन अस्पताल तानसेन पाल्पामा उपचारको क्रममा ११ महिनाकी बालिकाको मृत्यु भएको हो। मृत्यु हुनेमा वालिङ नगरपालिका-११,स्याङजा आमडाँडाकी ११ महिनाकी बालिका
कास्की । पोखरा महानगरपालिका भित्र सडकमा रहेका सबै सालिकहरूको व्यवस्थापन गरिने भएको छ । शुक्रवार पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको अध्यक्षतामा बसेको सर्वदलीय सर्वपक्षीय बैठकले सडकमा रहेका सालिकहरू महानगरमा क्रियाशील
हेटौंडा। मकवानपुरको भैँसेस्थित प्रहरी चौकीमा कार्यरत एक प्रहरी जवानको पहिरोमा परिएर ज्यान गएको छ। ज्यान गुमाउनेमा जाजरकोटको शिवालय गाउँपालिका ८ घरभएका कृतिबहादुर नेपाली रहेका छन्। भैँसे बजारबाट हेटौंडा बजारतर्फ मोटरसाइकलमा
काठमाडौं । नेपाल धितोपत्र बोर्डले थप तीन कम्पनीलाई धितोपत्र दलाल (ब्रोकर) लाइसेन्स दिएको छ। साउन २४ गतेको बोर्डको निर्णयअनुसार जेबीएनएल सेक्युरिटिज, आरबीबी सेक्युरिटिज र सीबीआईएल सेक्युरिटिज लिमिटेडले ब्रोकर लाइसेन्स पाएका
काभ्रे। बेलर इन्टरनेशनल एकेडेमी बनेपामा राष्ट्रिय सेवा दलको सिनियर डिभिजन तालिम सम्बन्धी अभिमुखीकरण सम्पन्न भएको छ । कालीजंग गणका गणपति प्रमुख सेनानी प्रकाशबहादुर सिंहले राष्ट्रिय सेवा दलको तालिम र यसका
काठमाडौँ। ५२ लाख ७५ हजार नक्कली नोटसहित नौ जना पक्राउ परेका छन् । चन्द्रागिरी-२ नागढुङ्गास्थित चेकप्वाइन्टमा लुम्बिनीबाट काठमाडौंतर्फ आउँदै गरेको लु. १ प ५ नम्बरको पर्यटक बसलाई प्रहरी प्रभाग नागढुङ्गाबाट
सिमकोट । जिल्ला अस्पताल सिमकोटमा एक छ महिनाको बिरामी बालको मृत्यु भएको छ। बालकलाई निमोनिया, झाडापखाला र इन्फेक्सन भएपछि जिल्ला अस्पतालले जिल्ला बाहिर रिफर गरेको थियो । सिमकोट गाउँपालिका– ६
काभ्रे। ‘नागरिकको दैलामा प्रशासन’ भन्ने अभियानलाई सार्थक बनाउँदै प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले पूर्ण अपाङ्गता भएका नागरिकलाई घरमै पुगेर नागरिकता उपलब्ध गराएका छन् । प्रशासनले सरल, सहज र सृजनशीलतामा आधारित