इस्लामबाद । पाकिस्तानमा शाहबाज सरिफ सरकारले राजीनामा दिएपछि शनिबार त्यहाँ कामचलाउ सरकार गठन भएको छ । अनवार उल हक कक्कडको नाममा सरकार र विपक्षी दलबीच सहमति भएपछि उनको नाम घोषणा
लमजुङ। लमजुङको राइनासमा जिप दुर्घटना हुँदा घाइते भएका १० जनालाई उपचारका लागि चितवनको भरतपुर पठाइएको छ। राइनास नगरपालिका-८ कटहरबारीको घुम्ती जोगीडाँडामा ग१ज ६३६९ नम्बरको यात्रुवाहक जिप शनिबार बिहान दुर्घटना हुँदा
काभ्रे। काभ्रे अटोमेकानिकल्स व्यवसायी संघ काभ्रेको दोस्रो अधिवेशन तथा अभिनन्दन कार्यक्रम बनेपामा सम्पन्न भएको छ । अध्यक्ष दिननाथ तिमल्सिनाले संघले गरेका कार्यक्रमका बारेमा जानकारी गराएका थिए । प्रदेश सभा सदस्य
काठमाडौँ । नेपालका नम्बर एक स्क्वास खेलाडी अरहन्त केसर सिम्हा र कृष्णा थापाले शनिबार पाँचौं धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगितामा आ-आफ्नो उपाधि रक्षा गरेका छन् । प्रतियोगिता अन्तर्गत पुरुष एकलको
काभ्रेपलाञ्चोक। गायन विधाका प्रतिभाहरू समेटिएको रियालिटी सो ‘मेरो भ्वाईस युनिभर्स’को प्रतिस्पर्धामा काभ्रेपलाञ्चोक जिल्ला पनौती नगरपालिका २ स्थित कुशादेवी २ का युवा शरद हुमागाईँ फाइनल चरणमा प्रवेश गरेका छन् । अन्तिम
काठमाडौँ। फ्रान्सलाई हराउँदै आयोजक अष्ट्रेलिया महिला विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । ब्रिस्बेनको सनकर्प स्टेडियममा भएको खेलमा पेनाल्टीमा फ्रान्सलाई ७–६ गोलले हराउँदै अष्ट्रेलिया अन्तिम चारमा पुगेको हो । निर्धारित ९०
दोलखा। २४ औं अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा सदरमुकाम चरिकोटबाट जिल्ला भित्र तथा जिल्ला बाहिर विभिन्न ठाँउमा चल्ने सार्वजनिक सवारी साधनहरुमा सरसफाइ सम्बन्धी नारा लेखिएको स्टिकर टाँसिएको छ । जिल्ला युवा
हेटौंडा । मकवानपुरको भीमफेदी गापा–२, भैंसेस्थित त्रिभुवन राजपथ सडकखण्डमा अविरल वर्षासँगै माथिबाट पहिरो खस्दा करिब ७० वर्षीय रामकृष्ण देउलाको ब्लकले बनाएको टिनको छानो भएका २ वटा घरमा क्षति पुगेको छ
मुम्बई । सन्नी देओलको गदर २ ले पहिलो दिनमै धमाका मच्चाएको छ । हिजाे अगस्ट ११ मा रिलिज भएको यो फिल्मको सर्वत्र चर्चा छ । गदरका फ्यानहरू यसको सिक्वेललाई लिएर
मकवानपुर । मकवानपुरमा सुक्खा पहिरामा खसेको ढुङ्गा लागेर घाइते भएका प्रहरी जवानको मृत्यु भएको छ । जिल्ला प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता टेकबहादुर कार्कीका अनुसार प्रहरी चौकी भैँसेमा कार्यरत
रिबन इन्टरटेनमेन्टले आयोजना गर्दै आएको विवाहित महिलाहरूबीचको सौन्दर्य प्रतियोगिता मिसेस नेपाल वल्र्ड यस वर्ष पनि हुने भएको छ। यो वर्षको प्रतियोगिताका लागि आवेदन खुला गरिएको आयोजक संस्थाका अध्यक्ष निशुकान्त झाले
काठमाडौं । सिरहाबाट स्रोत नखुलेको करिब रु नौ लाख रकमसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ । शुक्रबार अपराह्न सिरहा नगरपालिका–१७ का ४८ वर्षीय सञ्जीवकुमार साहलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले निरन्तर संसद् अवरुद्ध खुलाउन पार्टीले पहलकदमी लिनु पर्ने बताएका छन् । संसद अबरोध गर्नु उचित नभएको भन्दै ठुलो दलको हैसियतमा कांग्रेसले अबरुद्ध संसद
सिडनी । जासुसीको आरोपमा विगत तीन वर्षदेखि चीनमा जेलमा रहेकी चिनियाँ अष्ट्रेलियाली महिला पत्रकार चेङ लेईले चकित पार्ने खुलासा गरेकी छन् । चेङ लेइले पत्र लेखेर जेलको अवस्थाबारे जानकारी दिएकी
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाबीच भेटवार्ता भएकाे छ । देउवाको सचिवालयका अनुसार उपप्रधानमन्त्री श्रेष्ठ शुक्रबार साँझ धुम्बाराही पुगेकाे जनाएकाे छ । शुक्रबार
हवाइ । अमेरिकाको हवाईको जंगलमा लागेको आगलागीमा परी मृत्यु हुनेको संख्या ६७ पुगेको छ । सबैभन्दा बढी मृत्यु हवाईको माउ काउन्टी क्षेत्रमा भएको हो । उल्लेखनीय कुरा के छ भने
दमासकस। सिरियामा बन्दुकधारीको एक समुहले देशको पूर्वी भागमा सिरियाली सेनाहरू बोकेको बसमा आक्रमण गरेको बताएका छन्। सो आक्रमणमा परी कम्तीमा २० जनाको मृत्यु भएको छ भने धेरै घाइते भएका छन्
काठमाडौँ। काठमाडौँको थानकोट र नागढुङ्गामा शुक्रबार गरिएको विशेष चेकिङका क्रममा यान्त्रिक अवस्था ठिक नराखी सवारी चलाउने ४१ जना चालकलाई कारबाही गर्नुको साथै लागूपदार्थ सेवन गरी सवारी चलाउने ३ जना चालकलाई
काठमाडौँ। काठमाडौँमहानगरपालिका-७रबूढानीलकण्ठ नगरपालिका-१० मा पर्ने धोबी खोलादेखि सातल्लेसम्मको खहरे खोला सतहमा नापजाँचअनुसार खोलामा राखिएको ‘ह्युम पाइप’ निकाल्ने सहमति भएको छ । बूढानीलकण्ठ-१० का वडाध्यक्ष तथा नगरपालिकाका प्रवक्ता नवराज भट्टराईले खहरे
तानसेन। पाल्पामा डेंगु संक्रमणबाट एक बालिकाको ज्यान गएको छ। युनाइटेड मिसन अस्पताल तानसेन पाल्पामा उपचारको क्रममा ११ महिनाकी बालिकाको मृत्यु भएको हो। मृत्यु हुनेमा वालिङ नगरपालिका-११,स्याङजा आमडाँडाकी ११ महिनाकी बालिका