केप टाउन । दक्षिण अफ्रिकामा प्रहरीसँगको भिडन्तमा १८ जनाको मृत्यु भएको छ । दक्षिण अफ्रिकाको लिम्पोपो प्रान्तको ग्रामीण उत्तरी क्षेत्रमा हिजो (शुक्रबार) प्रहरीसँगको गोली हानाहानमा १८ जनाको मृत्यु भएको हो
धनगढी । सुदूरपश्चिममा केही समययता डेङ्गुको प्रकोप बढ्दै गएको देखिन्छ । विशेषगरी कैलाली, कंचनपुर र दार्चुलामा डेङ्गुको प्रकोप बढी रहेको छ । आजसम्मको तथ्यांक हेर्दा प्रदेशभर अहिलेसम्म ६३५ जनामा डेङ्गुको
काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीन महिने अभियानले देशकै बलियो पार्टी बन्ने बताएका छन् । आज (शनिबार) पार्टीको तीन महिने रुपान्तरण अभियानको उदघाटन गर्दै
काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले ‘जनतासँग माओवादी अभियान’का लागि शीर्ष नेताहरुलाई विभिन्न जिल्लामा खटाइएको छ । पार्टी उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले जनतासँग माओवादी तीन महिने अभियानको तयारी पूरा भएको
काठमाडौं । नेपाल सरकार र यूएन वुमन नेपालको सहकार्यमा साथसाथैले जलवायु परिवर्तनको जोखिम बढ्दै गइरहेको समयमा पृथ्वी जोगाउने विषयमा विमर्श गरेको छ । द क्लाइमेट चेन्ज च्यालेन्ज : एनी रोडम्याप
काठमाडौं । नेपाल प्रहरीका ४८ जना प्रहरी उपरीक्षक (एसपी)हरूको सरुवा गरिएको छ । प्रहरीका १२० जना डीएसपीको सरुवा, उपत्यकाका ८ वृत्तका इन्चार्ज फेरिएका छन् । हेर्नुहोस् सूची :
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका विभिन्न १५ केन्द्रीय विभागका प्रमुखहरूको मनोनीत गरेका छन् । सभापति देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा ३७ (१) (ग) बमोजिम
काठमाडौं । एसिया कपअन्तर्गत आज भारत र पाकिस्तान भिड्दैछन् । नेपाललाई पराजित गरेर पाकिस्तान भारतसँग प्रतिस्पर्धा गर्न आइपुगेको हो भने भारत पहिलो खेलमा नै चिर परिचित प्रतिद्वन्द्वी पाकिस्तानसँग खेल्न आईपुगेको
काठमाडौं । नेपाल प्रहरीका १२० जना प्रहरी नायव उपरीक्षक (डीएसपी)हरूको सरुवा गरिएको छ । केही जिल्ला प्रहरी कार्यालय र उपत्यकास्थित प्रहरी वृत्तका इन्चार्ज पनि फेरिएका छन् । हेर्नुहोस् नामावली :
काठमाडौं । पूर्वयुवराज पारस शाहलाई अस्पताल भर्ना गरिएको छ । एक्कासी छाति दुख्न थालेपछि हिजो (शुक्रबार) काठमाडौंको धुम्वराहीस्थित ह्याम्स हस्पिटलमा भर्ना गरिएको हो । पारसलाई मुटुको सुपरिवेक्षणमा राखिएको छ ।
काठमाडौं । नेकपा (एमाले)का २२ नेता १२ दिने चीन भ्रमणमा जाने भएका छन् । महासचिव शंकर पोखरेल नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डलसहितको टोली चीन जाने भएको हो । उनीहरूले चीनको सद्भावनापूर्ण भ्रमण
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजबाट मधेस प्रदेशमा विशेष प्रशिक्षणको आयोजना गर्दैछ । भोलिसम्म सञ्चालन हुने उक्त प्रशिक्षणमा पार्टीको नीति तथा कार्यक्रम, कार्यदिशा र सिद्धान्त र दृष्टिकोणसहित समसमायिक राजनीतिक
काठमाडौं । आज काठमाडौं र ललितपुरका केही स्थानहरूमा विद्युत् आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले ललितपुरसहित काठमाडौंमा आज दिनभरि नै विद्युत् कटौती गर्ने भएपछि काठमाडौंको केन्द्र भागमा
काठमाडौं । प्रमुख सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)को तीन महिने ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’को उदघाटन हुने भएको छ । आज (शनिबार) बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा
काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतिर अबस्थित छ । साथै बंगालको खाडीको उत्तर पूर्वी भागमा विकसित न्यून चापीय प्रणालीसमेत आंशिक प्रभाव रहेको छ । जल तथा
उदयपुर । उदयपुरको पश्चिमी क्षेत्रमा पर्ने कटारी नगरपालिकामा हिजो एक होटल मजदुरको करेन्ट लागेर मृत्यु भएको छ । कटारी बजारमा रहेको मनकामना होटलमा नौ महिना अघिदेखि काम गर्दै आएका १८
काठमाडौँ। भक्तपुरको जगातीमा शुक्रबार गरिएको विशेष चेकिङका क्रममा यान्त्रिक अवस्था ठिक नभएका ३७ ओटा सवारी साधनका चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । १ सय २० भन्दा बढी सवारी साधन
हेटौँडा । प्रहरीले हेटौँडा–१५ बाट बिहीबार राति करिब ९ः३० बजे ९५ हजार नक्कली नेपाली रुपियाँसहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले रौतहटको कटहरिया नगरपालिका–६ का १९ वर्षीय धर्मेन्द्र महरा,
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा अलपत्र परेकी एक बालिका बलात्कृत भएकी छन्। अछामको पञ्चदेवल विनायक नगरपालिका–३ का सुरेन्द्रबहादुर शाहीलाई प्रहरीले बलात्कार आरोपमा बुधबार पक्राउ गरेको छ। उनीमाथि दैलेखको एक गाउँकी १५
स्याङ्जा । अन्तर माध्यमिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । मातृभूमि सामुदायिक पुस्तकालय, कालीगण्डकी विर्घाको आयोजनामा कालीगण्डकी गाउँपालिकाका ८ विद्यालयको सहभागितामा प्रतियोगिता शुक्रबार सम्पन्न भएको हो। उक्त प्रतियोगितामा