भोजपुर । वातावरणको संरक्षणका लागि नेपाली सेनाले दुई हजार छ सय बिरुवा रोपेको छ । नेपाली सेनाको नयाँ श्रीनाथ गणले भोजपुर नगरपालिका–१२ टक्सारस्थित इनामे सामुदायिक वनमा वृक्षरोपण गरेको हो ।
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजदेखि वैदेशिक रोजगारीलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउन गन्तव्य मुलुकस्थित नेपाली राजदूतसँग बृहत् छलफल गर्दै हुनुहुन्छ । प्रधानमन्त्री दाहालको अग्रसरतामा सिंहदरबास्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को
काठमाडौं । सुन तस्करी प्रकरणमा नेकपा )माओवादी केन्द्र)का नेता वर्षमान पुनका विश्वासपात्र भीमकान्त भण्डारीसँग सोधपुछ गरिएको छ । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले हिजो उनलाई कार्यालयमा बोलाएर सोधपुछ गरेको हो
काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ
मोरक्को । छ दशक यताकै सबैभन्दा ठूलो भूकम्पमा परी मृत्यु हुनेको संख्या २ हजार १२२ पुगेको छ । अल हाउस प्रान्तमा सबैभन्दा बढी १ हजार २९३ जनाको मृत्यु भएको छ।
काठमाडौं । नेपाल र म्यान्मारबीच फुटबल प्रतिस्पर्धा हुँदैछ । विश्वकप २०२६ पहिलो चरणको छनोटको तयारीमा यांगुनमा रहेको नेपाली राष्ट्रिय फुटबल टिमले दोस्रो मैत्रीपूर्ण खेलमा सोमबार घरेलु टिम म्यान्मारविरुद्ध प्रतिस्पर्धा गर्न
काठमाडौं । श्रम गन्तव्यलाई सुरक्षित बनाउन र मानव तस्करीलाई रोक्न नेपालका श्रम गन्तव्य देशका राजदुत र नियोग प्रमुखलाई काठमाडौं बोलाइएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशस्थित नेपाली दुतावास तथा
बिराटनगर । समाजवादी मोर्चाले आज विराटनगरमा सन्देशसभा आयोजना गर्दैछ । मुलुकका ७ वटै प्रदेशमा सन्देशसभा गर्ने मोर्चाको निर्णयअनुसार आज विराटनगरमा सन्देश सभा आयोजना गर्न लागिएको हो । सो सन्देशसभा दिउँसो
काठमाडौं । त्रिभुवन विमानस्थल, सिनामंगल भन्सार कार्यालय आजबाट ठप्प हुने भएको छ । सो भन्सारमा कार्यरत कर्मचारीले सामुहिक रुपमा सरुवा गराई दिनुपर्ने भन्दै राखेको मागको सुनवाई नभए पछि आजबाट भन्सार
काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। साथै, नेपालमा हाल भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ।
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को विशेष साधारण सभा स्थगित भएको छ । आइतबार ए, बी र सी डिभिजनका ३२ क्लबले बहिष्कार गरेपछि बैठक स्थगन भएको हो ।
अभिनेता सारुक ताम्राकारको आत्महत्या प्रकरणबारे अनुसन्धानका लागि दबाब दिन उनका समर्थक र शुभचित्कहरूले राजधानीमा शान्तिपूर्ण ¥याली निकालेका छन्। ज्ञानेश्वर चोकबाट शुरु भई मालीगाउ“सम्म आयोजना गरिएको मौन ¥यालीमा डेढ सय समर्थक,
अभिनेत्री, निर्मात्री तथा निर्देशक झरना थापाद्वारा निर्देशित फिल्म एक भगवत् गीता अब एक भागवत र एक गीता (सामाजिक कथा) का नाममा प्रदर्शनमा आउने भएको छ। शुरुमा भागवत् गीता नामाकरण गरिएको
काठमाडौं । सरकारले बहुप्रतिक्षित संघीय निजामती सेवा विधेयकलाई संघीय संसद्मा पठाउने निर्णय गरे पनि केही विषय नमिलेको भन्दै फेरि सच्याइरहेको छ । गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले हतार हतारमा सो
काठमाडौं । प्रधान सेनापति प्रभुराम शर्माले सैन्य संगठन आजको भोलि नै तयार गर्न सकिने विषय नभई लामो अध्ययन, तयारी, अभ्यास र अनुभवले निखारिँदै सबल र सुदृढ हुँदै जाने संगठित र
काठमाडौं । बालुवाटारस्थित ललिता निवासको जग्गा व्यक्तिको नाममा नामसारी गरेको अनियमितता प्रकरणमा आरोपमा पक्राउ परेका १७ जना धरौटीमा रिहा भएका छन् । सो प्रकरणमा पक्राउ परेका १८ मध्ये एक जनालाई
–विशाल ग्रुपको कब्जामा बृहस्पतिको ७३ प्रतिशत सेयर –राई स्कुलमा पनि ७५ प्रतिशत सेयर –राजनीतिक र प्रशासनिक सेटिङमा गलत धन्दा –सरकारी निकाय निरीह काठमाडौं । नेपाल बालसंगठनकी अध्यक्ष विद्या उपाध्याय न्यौपाने
हेटौँडा। हेटौंडामा प्रहरीले गाँजासहित कार र चालकलाई नियन्त्रणमा लिएको छ । आइतबार दिउँसो करिब ४ः५० बजेको समयमा इलाका प्रहरी कार्यालय नेवारपानी मकवानपुरबाट गस्तीमा खटिएको प्रहरी टोलीले हेटौँडा–९, रजैयास्थित पूर्वपश्चिम सडकखण्डमा
काठमाडौँ। मुटु रोग उपचारका क्षेत्रमा अब्बल प्रा.डा. भगवान कोइरालाले उमेर हदका कारण त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) बाट अवकाश पाए लगत्तै चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)मा आबद्ध भएका
काठमाडौँ। नेपाल औषधी व्यवसायी संघको १४ औं राष्ट्रिय अधिवेशनबाट संघको अध्यक्षमा प्रकाशकुमार खण्डेलवाल बिजयी भएका छन् । त्यसैगरि बरिष्ठ उपाध्यक्षमा रामप्रसाद खरेल र उपाध्यक्षमा रामचन्द्र शर्मा, उपाध्यक्षमा टंक प्रसाद अधिकारी,