उदयपुर । उदयपुरको बेलका नगरपालिका २ भागलपुर प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक कुमार बस्नेतको बुधवार दिउँसो ट्रकको ठक्करबाट मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुर गाईघाटमा भएको मासिक
काठमाडौं । प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगितामा बिहिबार वडा ११, वडा १९, वडा १५ र वडा ८ ले जित हात पारेका छन् । काठमाडौँ महानगरपालिकाका वडाहरु बीच
काठमाडौं । संविधानसभा अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उनको दुई छोराले दागबत्ती दिएका छन् । नेम्वाङको अन्त्येष्टि नेपाली सेनाको
राजधानीमा हालै सम्पन्न एसियन पेन्ट्स मिस युनिभर्स नेपाल २०२३ को ताज जेन दीपिका ग्यारेटले चुमेकी छन्। गोदावरी सनराइज सम्मेलन आयोजित अन्तिम स्पर्धामा २१ प्रतिस्पर्धीलाई पछाडि पार्दै उनले यो उपाधि चुमेकी
सांगीतिक दुनिया“मा लोकप्रिय एमटीभी म्युजिक भिडियो अवार्ड २०२३ मा गायिका टेलर स्विफ्टले सर्वाधिक अवार्ड चुमेकी छन्। अमेरिकाको न्युयोर्कमा सम्पन्न अवार्डको कुल ११ विधाको मनोनयनमा परेकी स्विफ्टले प्रमुख विधाको सर्वाधिक नौ
काभ्रे । नेपाली सेना कालीजंग गण धुलिखेलको समन्वयमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहभागितामा गौखुरेश्वर महादेव मन्दिरमा सरसफाइ गरिएको छ । श्रावण, माघ तथा तीज लगायतका अन्य पर्वमा लाग्ने मेलाका
गायक युवराज छन्त्यालले छन्त्याल परें म त बोलको मेला महोत्सवमा घन्किने सम्भावना बोकेको गीत सार्वजनिक गरेका छन्। लामो समययता गीत संगीतमा मेहनत गर्दै आएका युवराजले एक दर्जन बढी गीतका शब्द
गीतकार तथा संगीतकार जानकी पन्थले तीज केन्द्रित गीत अब त चाहियो काठमाडौंमा घर बजारमा ल्याएकी छन्। अलिफ खान र अस्मिता अधिकारीको स्वर रहेको गीतमा संगीत संयोजन महेन्द्र भण्डारीको छ। गीतमा
काठमाडौ । संविधानसभा अध्यक्ष तथा एमालेका दिवंगत उपाध्यक्ष सुवास नेम्वाङप्रति अन्तिम श्रद्धाञ्जली दिने कार्य भइरहेको छ । पशुपति आर्यघाटमा उनलाई अन्तिम श्रद्धाञ्जली दिने कार्य भइरहेको छ । पशुपति आर्यघाट पुगेर
काठमाडौं । दिवगंत संविधासभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको राजकीय सम्मानका साथ अन्तिम संस्कार भईरहेको छ । पशुपति आर्यघाटमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय झन्डा ओडाएर नेम्वाङलाई अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन्
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर रहेको छ । अघिल्लो दिन प्रतितोला एक लाख ११ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य बिहीबार पनि सोही कायम
काठमाडौं । नेकपा (एमालें) उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीरमा उनको घरपरिवारले श्रद्धाञ्जली अर्पण गरेका छन् । अन्त्येष्टिका लागि पशुपति आर्यघाटमा पुर्याएपछि उनको पार्थिव शरीरलाई घरपरिवारले श्रद्धाञ्जली अर्पण गरेका हुन् ।
काठमाडौं । नेकपा (एमालें) उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर अन्त्येष्टिका लागि पशुपति आर्याघाट पुर्याइएको छ । आज (बिहीबार) बिहान १० बजे बाल्ुवाटारबाट उनको पार्थिव शरीर अन्त्येष्टिका लागि शवयात्रा शुरू भएको
काठमाडौं । त्रिभुवनविमान स्थलबाट ६० किलो सुन प्रकरणमा एक जना प्रमुख व्यक्ति भारतीय प्रहरीको हिरासतमा रहेको खुलेको छ। साउन २ गते काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट छुटेको ब्रेक शु
दाङ । हुम्लाबाट पोखरा जाँदै गरेको ‘कैलाश हेलिकोप्टर सर्भिस’को हेलिकोप्टर दाङको राप्ती गाउँपालिका– २ लालमटियामा आकस्मिक अवतरण गरिएको छ । खराब मौसमका कारण पोखरा अवतरण गर्न नसकेर हेलिकप्टर दाङ देउखुरीमा
काठमाडौं । नेकपा (एमालें) उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर अन्त्येष्टिका लागि पशुपति आर्याघाट लगिँदैछ । आज (बिहीबार) बिहान १० बजे बाल्ुवाटारबाट उनको पार्थिव शरीर अन्त्येष्टिका लागि शवयात्रा शुरू भएको छ
काठमाडौं । सुवास नेम्वाङको शव यात्रा शुरू भएको छ । बिहान १० बजेदेखि शव यात्रा शुरू भएको हो । सोमबार राति २ बजे ह्रृदयघातका कारण निधन भएका संविधानसभा अध्यक्ष सुवास
रामेछाप । रामेछापको रामेछापको खाँडादेवी गाउँपालिकामा ४०० केभी ए प्रसारण लाइनको स्वस्टेसन बन्ने भएको छ । गाउँपालिकाको वडा नं १ राकाथुमस्थित टार चौरमा अरुणपूल–टिङला हब, न्यु खिम्ती, तामाकोसी–३, सुनकोसी हब,
काठमाडौं । आज (बिहीबार) संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आह्वान गरिएको छ । उक्त सभाको बैठक दिउँसो ३ बजेका लागि आह्वान गरिएको संघीय संसद्को सचिवालयका महासचिव डा.भरतराज गौतमले जानकारी दिए ।
काठमाडौं । सिटिजन लाइफ इन्सुरेन्सको आइपीओ आज बिहीबार (भदौ २८ गते) बाँडफाँट हुँदैछ । बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटलका अनुसार आफ्नै कार्यालय लाजिम्पाट, काठमाडौंमा दिउँसो २ बजे आइपीओ बाँडफाँट गर्ने