नृत्य निर्देशक संघ नेपाल, तारकेश्वर नगर कमिटीद्वारा आयोजित प्रथम स्कुलस्तरीय तीज नृत्य प्रतियोगितामा कौशल माध्यमिक विद्यालय प्रथम भएको छ। उपत्यकाका २० स्कुल सहभागी प्रतियोगितामा नवोदित विद्याकुञ्ज र शुभकामना स्कुल द्वितीय
गायन रियालिटी सो द भ्वाइस अफ नेपाल सिजन–५ आगामी असोज ५ गतेबाट प्रसारणमा आउने यसबारे जानकारी दिन राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ। शोको नयाँ कोचमा उदय सोताङ र
–गल्ती गरे बर्खास्तदेखि पाँचवर्षसम्म बढुवा रोक्का काठमाडौं । विद्यालय शिक्षा विधेयकमा सार्वजनिक विद्यालयमा कार्यरत शिक्षकलाई अत्यन्तै कडाइ गरिएको छ । सरकारको तलब सुविधा खाएर मनपरी क्रियाकलाप गर्ने शिक्षकलाई कारबाही गर्ने
काठमाडौं । संविधानसभा अध्यक्ष एवम् नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको राजकीय सम्मानका साथ बिहीबार अन्त्येष्टि गरिएको छ । उहाँलाई पशुपति आर्यघाटमा छोराहरू मिङसो र सुहाङ नेम्वाङले दागबत्ती दिएर
काठमाडौं । सोनापुर सिमेन्टको उत्पादक सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको सेयरलाई उद्योग प्रभावित क्षेत्रका बासिन्दाले बहिष्कार गरेका छन् । कम्पनीको वित्तीय अवस्था कमजोर, शंकास्पद वित्तीय विवरण, करोडौं विद्युत् महसुल बक्यौता,
–निकुञ्ज र संरक्षित क्षेत्रमा सबै व्यवसाय सञ्चालन गर्न दिइने –ऐन संशोधन गर्न ढिलाइ हुने भएकाले हतारमा नियमावली –वन सुधार र विकासमा छैन ध्यान काठमाडौं । वन तथा वातावरण मन्त्रालयले केही
एजेन्सी। भारतको मुम्बइस्थित विमानस्थलमा भारी वर्षाका बीच बिहीबार साँझ एउटा सानो विमान दुर्घटना हुँदा आठ जना घाइते भएका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । विमान अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएर दुई भागमा
एजेन्सी। म्यान्माको सैनिक सरकारले कारागारमा रहेकी प्रजातन्त्रवादी नेत्री आङ सान सुचीको जीवनलाई उपचार र खानाबाट वञ्चित गरेर खतरामा पारेको आरोप उन को पार्टी नेशनल लिग फर डेमोक्रेसी (एलडिसी)ले लगाएको छ
उदयपुर । उदयपुरको जलजले इलाका प्रहरी कार्यालयले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न भएको आरोपमा तीन जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ । गाईघाटबाट सिराहाको लाहानतिर जाँदै गरेको प्रदेश ३–०२–२२
दोलखा । दोलखाको उत्तरी विगु गाँउपालिका वडा नम्बर ४ सिंगटीको खोलिखिम बजारमाथि माईथान सामुदायीक बन क्षेत्रमा रहेको जोखिम तपतपे ढुङ्गा ब्लास्टिङ मार्फत व्यवस्थापन गरिएको छ । नेपाली सेनाले त्यसको लागि
वीरगन्ज। भक्तपुर बाल सुधारगृहबाट ल्याइएका १८ मध्ये १५ जना कैदीलाई फिर्ता पठाउने सहमतिपछि वीरगन्जस्थित बाल सुधारगृहको अवस्था नियन्त्रणमा आएको छ । ३ साताअघि भक्तपुरको बाल सुधारगृहबाट ल्याइएका १८ जना बालकैदी
धादिङ। धुनिबेशी नगरपालिका वडा नं ९ की मैयाँ पाण्डेलाई प्रहरीले वडा अध्यक्षलाई हातपात गरेको आरोपमा पक्राउ गरेको छ। लामो समयदेखि मैयाँ पाण्डेको जग्गामा सडक परेकोले सडक विवाद भएको र सडक
बैतडी । बैतडीमा एक महिलाले ७० हजार राखेर बोकेको झोला महाकाली नदीमा खसेको छ। दशरथचन्द नगरपालिका–२ देहिमाडौं रजुन्डाकी भागरथी बोहराले बोकेको झोला गाडीबाट ओर्लिने क्रममा सडक किनारबाट बिहीबार महाकालीमा खसेको
डोटी । नगद पाँच हजार घुससहित उपभोक्ताहरूले जोरायल सब डिभिजन कार्यालय डोटीका सहायक वन अधिकृत भक्तराज गिरिलाई बिहीबार नियन्त्रणमा लिएको छ। जोरायल गाउँपालिका–२ बुडरका गणेश भण्डारीलाई दाउराको छुट पुर्जी
काठमाडाैं । राष्ट्रिय सभाको बैठकले संविधान सभाका अध्यक्ष, पूर्वसभामुख, वर्तमान प्रतिनिधि सभा सदस्य तथा नेपाल कम्युनिष्ट पार्टी एमालेका केन्द्रीय उपाध्यक्ष एवं प्रतिनिधि सभामा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको निधनमा शोक
बुटवल । सातौं रुपन्देही जिल्लास्तरीय स्नुकर प्रतियोगिताको फाइनल आज हुने भएको छ । खस्यौली स्नुकर क्लब बुटवलमा बुधबार सम्पन्न सेमिफाइनल खेलमा विजयी हुँदै शंकर खड्का र शिशिर गुरुङ फाइनलमा पुगेका
नवलपरासी । घनश्याम बगाले । नवलपरासी एक सय त्रियासी लिटर प्रति सेकेन्ड श्रोत क्षमताको रहेको कावासोती खानेपानीले आफ्नो २३ ओैं वार्षिक साधरणसभा सम्पन्न गरेको छ । पूर्वी नवलपरासीको सदरमुकाम कावासोती
काठमाडौं। आधिकारिक आयातकर्ता र वितरक पूजा इन्टरनेशनल नेपाल प्रा.लि.ले फक्सवागन ब्राण्डको टाइगन, भर्टस, टिगुआन, टिगुआन अलस्पेस/टुवारेग–आर (Taigun, Virtus, Tiguan Allspace / Touareg – R) मोडेलहरु कार खरिद गर्न चाहने ग्राहकहरूलाई
दाङ। दाङमा दुई महिनामा सर्पको टोकाइबाट छ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार दुई महिनामा सर्पदंशका एक सय सात घटना भएका थिए । साउनमा ३६ र भदौमा
उदयपुर । उदयपुरको बेलका नगरपालिका २ भागलपुर प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक कुमार बस्नेतको बुधवार दिउँसो ट्रकको ठक्करबाट मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुर गाईघाटमा भएको मासिक