लुम्बिनी प्रदेशको पहाडी जिल्ला अर्घाखॉंचीका नेवार समुदायको ऐतिहासिक एवम् मौलिक भैरव नाच हिजोआज लोकप्रिय हुँदै गएको छ । तान्त्रिक विधिसहित नाचिने भैरव नाच नेवार बाहुल्य समाजमा मात्रै नभई अन्य समुदायमा
पोखरा। सुरक्षा सम्बन्धी भारत–नेपाल द्विपक्षीय परामर्श समूहको पन्ध्रौं बैठक यही आश्विन १८ गते पोखरामा सम्पन्न भयो । भारतीय टोलीको नेतृत्व भारत सरकार विदेश मन्त्रालयको उत्तरी महाशाखाका सहसचिव श्री अनुराग श्रीवास्तवले
हेटौंडा । वागमती प्रदेश उद्योग परिसंघको दोस्रो अधिवेशन तथा साधारणसभाले अध्यक्षमा हेटौंडाका लेखराज पोखरेललाई चयन गरेको छ । वरिष्ठ उपाध्यक्षमा त्रिलोचन कँडेल, उपाध्यक्षमा स्वागतराज प्याकुरेल, दिवस न्यौपाने र सूर्यप्रसाद न्यौपाने
काठमाडौँ। हार्ड रक क्याफे,काठमाडौ, हार्ड रक इन्टरनेशनल र ग्लोबल ब्रान्ड एम्बेसेडर लियो मेस्सीले बालबालिकाका लागि आफ्नो पहिलो मेस्सी मेनु, “द हार्ड रक मेस्सी किड्स मेनु” सार्वजनिक भएको छ। मेनु
म्याग्दी । जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीले एक वर्षको अवधिमा ७३ लाख रुपैयाँभन्दा बढी राजश्व सङ्कलन गरेको छ । गएको आर्थिक वर्ष २०७९-०८० मा जिल्ला ट्राफिक प्रहरी कार्यालयले सवारीसाधनलाई गरेको
काभ्रे। विश्व लगानी सप्ताह २०२३ को अवसर पारी भिजन सेक्युरिटिज् प्राली (शेयर व्रोकर नम्बर ३४) ले बनेपामा एक दिने लगानीकर्ता सचेतना कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा शेयर लगानीमा चासो
दिपायल । डोटीको सेती नदीमा नुहाउने क्रममा दुई बालक बेपत्ता भएका छन् । जिल्लाको दिपायल सिलगढी नगरपालिका–४ स्थित सेती पुल नजिक नुहाउने क्रममा दुई बालका बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय
काभ्रे। शनिबार जिल्लाका विभिन्न स्थानमा रहेका सहकारीका साधारण सभा सम्पन्न भएका छन् । जिल्लाको बनेपामा केन्द्रिय कार्यालय रहेको मनकामना बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २८ औँ साधारण सभा सम्पन्न
धादिङ । पछिल्लो समय बालिका र किशोरीहरुमाथि यौनजन्य हिंसाका घटनाहरु बढ्दै गएको प्रति संवेदनशिल हुँदै सहयात्री समाज नेपालले विभिन्न विद्यालयका किशोरीहरुको लागि यौनहिंसा विरुद्ध सचेतना तालिमहरु सञ्चालन गर्न थालेको छ
काठमाडौँ। भक्तपुरको जगातीमा शुक्रबार गरिएको चेकिङका क्रममा लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका ३ जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । ना ६ ख ५१ ९६ नम्बरका ट्रक
बारा । बाराको निजगढमा ग्यारेजबाट ट्रायलका लागि निस्केको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार यसरी मत्यु हुनेमा ग्यारेजका मिस्त्री २० वर्षीय दिनेश चौधरी रहेका छन्
मुम्बइ। अक्षय कुमारको ‘मिशन रानीगञ्ज द ग्रेट भारत रेस्क्यू’ र भूमि पेडनेकरको ‘थ्याङ्क यू फर कमिङ’ अक्टोबर ६ मा सिनेमाघरमा एकैसाथ रिलिज भएका थिए। यो फिल्म सन् २०२३ को सबैभन्दा
काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले धर्म परिवर्तनको महारोगले सद्भाव खलबलिएको बताएका छन् । धरान, मलंगवा, बिरगञ्ज र नेपालगञ्जलगायतका क्षेत्रमा सामाजिक र धार्मिक सदभाव खलबलिए पछि थापाले यस्तो प्रतिक्रिया
काठमाडौं। नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६०
उदयपुर । दशैको मुखमा त्रियुगा नगरपालिका भित्रका खसी बोका तथा बाख्रामा एक्युम्जा सिलियोसिस अर्थात् छेरौटे रोग लागेर किसानहरु संकटमा परेका छन् । अहिलेको समय नै वर्षा सकिएपछिको भएकोले र यो
काभ्रे। चौथो बनेपा महोत्सव ‘२०८० ‘ आज शुक्रबारबाट बनेपास्थित उग्रेश्वर मन्दिर परिसरमा सुरु भएको छ । ‘हाम्रो अभियान, खेलको शान,संस्कृति र समृद्वि बनेपाको पहिचान’ भन्ने नाराका साथ बनेपा ब्वाइज क्लब
काठमाडौँ । ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए) ले १९ औँ एसियाली खेलकुदको क्रममा चीनको हाङजाउ पुगेका नेपालका पाँच खेलकर्मीलाई कदरपत्रसहित सम्मान गरेको छ । ओसिएले नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तथा
विराटनगर । प्रहरीले विराटनगरबाट घरेलु हतियारसहित शुक्रबार दिउँसो १५ जनालाई पक्राउ गरेको छ। तरबार, बाम्फोक, फलामको नोख, लाट्ठीसहितको समूहलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले बताए। मोरङको कटहरी
वीरगञ्ज । धारिलो हतियार प्रहार गरेको अवस्थामा आज वीरगञ्जमा एक महिलाको शव फेला परेको छ। वीरगञ्ज महानगरपालिका–१ छपकैया बस्ने पुनम देवीको हत्या गरिएको अवस्थामा शव फेला परेको हो। पुनमको शव
काठमाडौं । अनलाइनमार्फत् २४ करोड बढी रुपैयाँको सट्टेबाजी गराउने एक जना पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले झापाका ३० वर्षीय पिन्टुकुमार साहलाई पक्राउ गरेको हो। उनले कानुन