रूपन्देही। आफ्नै छोरी १७ वर्षीया अञ्जली घर्ती क्षेत्रीको हत्या गरेको अभियोगमा कंचन गाउँपालिका-५ बर्गदवा बस्ने ४८ वर्षीय नारायण बहादुर घर्ती क्षेत्रीलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । नारायणले बुटवल
दुबई । सुख्खा हावापानी र अत्यधिक तापक्रमका लागि परिचित दुबईमा मंगलबार मुसलधारे पानी परेपछि जनजीवन अस्तव्यस्त भएको छ । अचानक आएको बर्षातले सम्पूर्ण मरुभूमि देशमा ठूलो बाढी निम्त्याएको थियो। अचानक
मुगु। नेपाल पत्रकार महासंघ मुगु शाखाको सातौँ जिल्ला अधिवेशन तथा १३ औं साधारण सभाको अवसरमा जिल्ला स्थित क्रियाशील ३ जना पत्रकार सम्मानित भएका छन् । आयोजित पत्रकार महासंघ मुगु शाखाको
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा रिहा भएका छन् । बुधबार पक्राउ परेकाका लामालाई सर्वोच्च अदालतले यसअघि नै तारेखमा राख्नु भन्ने आदेश दिएको खुलेपछि रिहा
काठमाडौँ। मुक्तिनाथ विकास बैंक र फाईनान्स फ्रेन्डबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ। बैंकले वित्तीय साक्षरता तथा प्रशिक्षणलाई अझ प्रभावकारी बनाउन वित्तीय साक्षरता, बैंकिङ्ग परामर्श , प्रशिक्षण तथा विकासका कार्यक्रम संचालनको
काठमाडौँ । ब्राजिलमा एक महिलाले ६८ वर्षीय पुरुषको शव बैंकमा लिएर गएको घटना अहिले सामाजिक सञ्जाल र मिडियामा चर्चाको विषय बनेको छ । उनले मृत्यु भएका ति व्यक्तिको नाममा ३
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ६०० ले घटेर १ लाख ३८ हजार ६०० कायम भएको छ ।
दाङ। सल्यानमा बुधबार भएको बस दुर्घटनामा परी घाइते भएका एकजना यात्रुको उपचारका क्रममा बुधबार राति मृत्यु भएको छ । बुधबार बिहान करिब ११ बजेतिर दाङबाट रुकुम जाँदै गरेको यात्रुवाहक बस
काठमाडौँ । क्रिस्टियानो रोनाल्डोले इटालियन फुटबल क्लब युभेन्टसविरुद्धको कानुनी लडाई जितेका छन् । युभेन्टसबाट खेल्दा क्लबले १० मिलियन युरो भुक्तानी नदिएको विषयमा रोनाल्डो अदालत गएका थिए । रोनाल्डोले गत सेप्टेम्बरमा
काठमाडौँ । युक्रेनका प्रधानमन्त्री डेनिस स्मिहलले युक्रेनले रुससँग हार्यो भने विश्वले तेस्रो विश्वयुद्धको सामना गर्नुपर्ने दाबी गरेका छन्। डेनिसले अमेरिकी कांग्रेसलाई विदेशी राहत विधेयक पारित गर्न माग गरेका छन् ।
काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुँदै छ। आजको खेलमा पञ्जाव किंग्स र मुम्बई इन्डियन्सबीच भिडन्त हुने छ। पञ्जावको घरेलु मैदान मुल्लानपुरमा हुने यो खेल नेपाली
काठमाडौं । रियल मेड्रिडले इङ्ग्लिस क्लब म्याचेस्टर सिटीको तेहेरो उपाधि जित्ने सपना समाप्त गरेको छ। बुधबार राति पेनाल्टी शूटआउटमा सिटी स्पेनी ला लिगा क्लब रियलसँग ४–३ ले पराजित भएपछि सिटीको
काठमाडौं । सहिद स्मारक ‘सी’ डिभिजन लिगअन्तर्गत भएको खेलमा सानेपा क्लबले स्वयम्भू क्लबलाई २–१ ले पराजित गरेको छ। सानेपाको जितमा पेम्बा दोर्जे र निरञ्जनजंग शाहीले १–१ गोल गरे । पराजित
हेटौंडा । हेटौंडा उपमहानगरपालिको वडा नम्बर ४ ले हेटौंडा–१४ लाई सडनडेथमा हराउँदैं चौथो हेटौंडा मेयर कप प्रतियोगिताको उपाधि जितेको छ। सडनडेथमा ६–५ गोलअन्तरले विजयी हुँदैं उपाधिसहित विजेता टोलीले नगद २
काठमाडौं । नेपालकी मनिता श्रेष्ठ प्रधानले एसियन जुडो च्याम्पियनसिपमा सहभागिता जनाउने भएकी छन्। एसियन जुडो च्याम्पियन्सीपमा आगामी वैशाख ८ देखि ११ गतेसम्म हङकङमा हुँदैछ। नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ
काठमाडौं । गण्डकी प्रदेशका बादल कार्की र कर्णाली प्रदेशकी सरिता खड्काले १४ औं केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ सिल्डअन्तर्गत दौडमा बुधबार स्वर्ण जितेका छन्। ८ सय मिटर दौडअन्तर्गत बादल छात्र तथा सरिता
काठमाडौं । दीपेन्द्रसिंह ऐरीले आइसीसी टी २० अलराउण्डर वरियतामा ठूलो छलाङ मारेका छन्। १४ स्थान सुधार गर्दै दीपेन्द्र वरीयतामा ११ औं स्थानमा पुगेका हुन्। दीपेन्द्र आईसीसी टी–२० को अलराउन्डर वरियतामा
काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कपअन्तर्गत सेमिफाइनलमा नेपालको सामना संयुक्त अरब इमिरेट्स (यूएई) सँग हुने भएको छ । समूह ए बाट अपराजित रहँदै नेपाल अन्तिम चारमा पुग्दा समूह बी
काठमाडौं । काठमाडौं महानगरपालिका–२३ ले आफ्नो वडाभित्र रहेका १८ वटा सम्पदा स्थलको जानकारी दिन क्यूआर (क्विक रेस्पोन्स) कोड राखेको छ। सांस्कृतिक सम्पदाको बारेमा पर्यटक र अन्यलाई सम्पदाको विषयमा परिचय दिँदा
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा उपनिर्वाचनलाई लक्षित गरी जारी आचारसंहितालाई कडाइका साथ लागु गर्न विभिन्न संयन्त्रहरू बनाएको छ । आगामी वैशाख १५ गते हुने इलाम क्षेत्र नं २