काठमाडौं । ज्ञान मन्दिरले सातौं ओप्स खेलकुद महोत्सवअन्तर्गत ब्वाइज फुटबलको उपाधि मंगलबार जितेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनलमा ज्ञान मन्दिरले सेबलाई टाइब्रेकरमा ४–३ गोलले पराजित गर्यो। निर्धारित समयको खेल
काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया
पोखरा । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली जनतालाई केन्द्रमा राखेर उनीहरूको हितमा काम गर्दा नै कांग्रेस बलियो हुने बताएका छन्। नेपाली कांग्रेस कास्कीको जिल्ला सम्मेलनको मंगलबार पोखरामा
धादिङ । १५ वर्षीया बालिका बलात्कार गरेको कसुरमा १७ वर्षीय बालकलाई जिल्ला अदालत धादिङले मंगलबार कैद र जरिवानाको फैसला गर्दै कैद स्थगनको फैसला सुनाएको छ । जिल्ला न्यायधिस गोपालप्रसाद बास्तोलाको
म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा आज (मङ्गलवार)देखि प्रथम म्याग्दी भलिबल कप–२०८० सुरु भएको छ । ‘नेपालको राष्ट्रिय खेल भलिबल’ भन्ने मूल नारासहित म्याग्दी जिल्ला भलिबल संघको आयोजनामा प्रतियोगिता सञ्चालन गरिएको
बाजुरा । बाजुराको बुढीगंगा नगरपालिकाको एक वडा कार्यालयमा चार राजनीतिक दलले तालाबन्दी गरेका छन्। नगरपालिकाको ७ नम्बर वडा कार्यालयमा तालाबन्दी गरिएको हो। लामो समयदेखि वडा सचिव, पंजिकाधिकारी र प्राविधिक नहुँदा
बझाङ । बझाङमा एक किशोरी मृत फेला परेकी छन्। थलारा गाउँपालिका–५ खोल्मा कि २० वर्षीया दीक्षा पाध्ये मृत फेला परेको प्रहरीले जनाएको छ। उनी आज बिहान ७ बजे आफ्नै घरभित्र
दोलखा। १० औ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता दोलखाको उत्तरी केन्द्र सिंगटीमा मंगलवारबाट सुरु भएको छ । दोलखा जिल्ला खेलकुद विकास समिति दोलखाले आयोजना गरेको प्रतियोगिताको सह– आयोजक दोलखाको
काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) र लालपुर्जा नेपालबीच पल्सर स्पोर्ट्स अवार्डका लागि सह-प्रायोजन सम्झौता भएको छ। रियल स्टेट व्यवसायमा क्रियाशील कम्पनी लालपुर्जा नेपालले २० औं एनएसजेफ पल्सर स्पोर्टस
काठमाडौं। सामाजिक सञ्जाल फेसबुक तथा ह्वाट्सएप मार्फत महिलाको चरित्रहत्या गरेको अभियोगमा तारकेश्वर नगरपालिका-४ बस्ने गोरखा भिमसेनथापा गाउँपालिका-२ स्थायी वतन भएका २४ वर्षीय भिमसेन भट्टलाई आइतबार प्रहरीले पक्राउ गरेको छ। रोजगारीको
बारा । जितपुर सिमरा उपमहानगरपालिका-१ पथलैया चोकबाट करिब १ लाख १३ हजार १ सय ७० रूपैयाँ मूल्य बराबरको ५३ तोला चाँदीका विभिन्न गरगहनासहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको
कैलाली । कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गस्थित घोडाघोडी नगरपालिका–२, साडेपानीमा सु.प.प्र.०१००९ प.४६१९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा बर्दगोरीया गाउँपालिका–५ का २१ वर्षीय कालु विकको
एजेन्सी। दक्षिण कोरियाको दक्षिणपश्चिम क्षेत्रस्थित एउटा समुद्री उत्पादन बजारमा भएको आगलागीमा २२७ पसल जलेर नष्ट भएका छन् । आगलागीमा कुनै मानवीय क्षति भने नभएको योनहाप समाचार एजेन्सीले अग्नि नियन्त्रक अधिकारीहरूलाई
सुनसरी । देवानगंज गाउँपालिका- ६ नहरचोकबाट अवैध लागूऔषध गाँजा करिब ८० किलोसहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धरान उपमहानगरपालिका-११ बस्ने २९ वर्षीय कुमार तामाङ
एजेन्सी । बेलारुसी टेनिस स्टार भिक्टोरिया अजारेन्का वर्षको पहिलो ग्रान्डस्लाम प्रतियोगिता अस्ट्रेलियन ओपनको चौथो चरणबाट बाहिरिएकी छन्। मेलबर्नस्थित रोड लेभर एरिनामा सोमबार अजारेन्का युक्रेनकी डायना यास्ट्रेम्स्कासँग २–० को सोझो सेटमा
हेटौंडा । छैटौं संस्करणको बागमती गोल्डकप फागुन १ गतेदेखि सुरु हुने भएको छ। सोमबार पत्रकार सम्मेलन गर्दै आयोजक बागमती खेलकुद विकास समितिले यसबारे जानकारी दिएको हो। बागमती गाउँपालिका खेलकुद विकास
काठमाडौं । नेपाली कांग्रेसकी नेत्री द्रौपदा शर्मा पोख्रेलको एक सय एक वर्षका उमेरमा आज बिहान सामाखुसी रानीबारीस्थित निवासमा निधन भएको छ। प्रजातन्त्र सेनानी स्वर्गीय गोबर्द्धन शर्मा पोख्रेलकी धर्मपत्नी द्रौपदाको २००७
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य लगातार तेस्रो दिनदेखि स्थिर रहेको छ । महासंघले आजको मूल्यसूची तय गर्दै लगातार तेस्रो दिनदेखि सुनको मूल्य स्थिर रहेको जानकारी दिएको हो । महासंघका
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले यो वर्षको माध्यमिक शिक्षा परीक्षा( एसईई)को परीक्षा तालिका सार्वजनिक गरेको छ। गत आइतबार बसेको बोर्डको बैठकले चैत १५ देखि
काठमाडौं । यही माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्थासहितको सम्पूर्ण तयारी पूरा भएको छ। प्रदेशसभाका सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखले