कृष्ण परियार, अर्घाखाँची । यातायात व्यवस्था कार्यलय जनकपुरमा पैसा लिएर सवारी चालक अनुमती पत्र (लाइसेन्स)दिने गरेको पाइएको छ । कार्यलयका कर्मचारी र बिचौलियाको मिलोमतोमा सवारी चालक अनुमती पत्र लाइसेन्स दिने
चितवन । माडी नगरपालिकामा भेटेरिनरी अस्पताल सञ्चालनमा आएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत रहेको नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाद्वारा निर्मित पशु सेवा केन्द्र भवन माडीमा अस्पतालको सेवा सुरु
अमृत अर्याल, स्याङ्जा । गत आर्थिक वर्ष विनियोजित बजेटको आधा रकम सडक निर्माणमा खर्च गरेपनि जिल्लाका अधिकांश ग्रामिण सडक पहिरोका कारण अवरुद्ध भएका छन । स्थानीय तहमा निर्वाचित जनप्रतिनिधी आएपछि
जलेश्वर । महोत्तरी जिल्लाको जलेश्वर–रौजा सडकखण्डमा पर्ने बजराही गाउँबाट आज प्रहरीले स्रोत नखुलेको १० लाखभन्दा बढी रकमसहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब
न्युज अफ नेपाल, काठमाडौं । राजधानीस्थित नेपाल भाषाको विद्यालय जगतसुन्दर व्वनेकुथी माध्यामिक विद्यालयले शुक्रबार आफ्नो विद्यालयमा अध्ययनरत् पूर्व प्राथमिक विद्यालयका बालबालिकाहरुलाई कोरोना राहत वितरण गरेको छ । विद्यालयले उक्त विद्यालयमा
काठमाडौँ । सामलिङ्ग पावर कम्पनी लिमिटेडले आगामी कात्तिक ४ गतेदेखि सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा रु सात करोड ३०
मोतीराम तिमल्सिना, काभ्रे । सहयोगी रोजगार तथा मल्टिपरपोज प्राली पनौती ५ चौकोटमा रहेको संस्था मार्फत प्रदान गरिएको मन्टेश्वरी र कर भ्याट सम्वन्धी तालिमका सहभागिहरुलाई प्रमाणपत्र वितरण गरिएको छ । तालिममा
नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट नयाँ सङ्क्रमितहरुमध्ये ५६ प्रतिशत केरला प्रदेशमा मात्रै भएको पाइएको छ । पछिल्लो समयमा औसतमा दैनिक २० हजार नयाँ सङ्क्रमित हुने गरेकोमा झन्डै १० हजारभन्दा बढी
नेपाल समाचारपत्र, काठमाडौं । ‘आँखालाई माया गारौं’ भन्ने नाराका साथ यो वर्ष विश्व दृष्टि दिवस मनाइदै छ । विश्वमा अन्धोपनको कारक तथा यसको न्यूनीकरणका उपायहरुका सम्बन्धमा आम जनमानससम्म सूचना र
मोतीराम तिमल्सिना, काभ्रे । जिल्लाको पाँचखाल नगरपालिकामा ब्यवसायीक प्रयोजनका लागि पलाञ्चोक मोटर पार्टस प्रा.लीको स्थापना भएको छ । घटस्थापनाको अवसर पारी ब्यवसायीहरु शेरबहादुर कुँवर, तारा दुलाल र सज्जन सापकोटाले अरनिको
पर्वत । भवन निर्माणस्थलका बिषयमा भएको बिबादका कारण लामो समय देखि रोकिएको पर्वतको फलेवास नगरपालिकाको प्रशासनिक भवन निर्माण शुरु भएको छ । फलेवास ५ खानीगाउँमा अस्थायी रुपमा रहेको कार्यापालिका कार्यालय
अमृत अर्याल, स्याङ्जा । वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले बस्तु उत्पादनमा जोड दिन आग्रह गर्नुहुँदै उत्पादित बस्तुको बजारीकरणका लागि नगरपालिकाले पहल गर्ने बताउनुभएको छ । वालिङ नगरपालिका, संयुक्त राष्ट्रसंघीय विकास
हेटौंडा । भाडा समायोजनको माग गर्दै हेटौंडामा यातायात व्यवसायी आन्दोलनमा उत्रिएकै दिन बागमती प्रदेश सरकारले काठमाडौं उपत्यकाबाहेक प्रदेशभित्र सञ्चालन हुने यात्रुबाहक सार्वजनिक सवारीसाधनमा कात्तिक १ गतेदेखि लागु हुने गरी २३
काठमाडौं । दशैँमा काठमाडौँ उपत्यकाबाट घर जाने यात्रुसँग तोकिएको भन्दा बढी भाडा असुल्नखोज्ने ९ जना बिचौलियालाई प्रहरीले पक्राउ गरेको छ।बसपार्क आसपास यात्रुलाई टिकट काटिदिन्छु भनि मोलमोलाई गर्ने ९ जनालाई पक्राउ
मोरङ । मोरङ जिल्लाको विराटनगर महानगरपालिका १५ स्थित सीमा ईलाकाबाट असोज १८ गते राती सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट रानीबाट खटिएको सशस्त्र प्रहरीले शंकास्पद मानव हड्डि जस्तो देखिने
जलेश्वर । महोत्तरीको जलेश्वर नगरपालिका–९ फुल्हट्टा गाउँमा आज बिहान लुटेराको समूहले बन्दुक देखाइ लाखौँको लुटपाट गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार स्थानीय कैलाश
पाँचथर । पाँचथर जिल्ला अस्पतालमा उपचाररत एक बालिकाको उपचारका क्रममा मृत्यु भएपछि अस्पताल तनावग्रस्त बनेको छ । मृतक बालिकाका आफन्तले चिकित्सकको लापरवाहीका कारण बालिकाको ज्यान गएको भन्दै शव उठाउन अस्वीकार गर्नुका
न्युज अफ नेपाल, काठमाडौं । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले विश्वासको मत प्राप्त गरेका छन् । आज बसेको प्रदेश सभाको बैठकबाट उनले विश्वासको मत प्राप्त गरेका हुन् ।
बुटवल । लुम्बिनी प्रदेशसभाको बैठक आज पनि प्रमुख विपक्षी दल नेकपा एमालेको नाराबाजीबीच सञ्चालन भएको छ । नाराबाजी भइरहे पनि सभामुख पूर्णबहादुर घर्तीले विभिन्न विधेयक प्रदेशसभामा पेश गर्न अनुमति दिनुभएको
एजेन्सी । अर्जेन्टिनाको बाहिया ब्लान्सा शहरमा भएको आगलागीमा परी सात जनाको ज्यान गएको छ । एक निजी घरमा भएको सो आगलागीमा परेर उनीहरुको मृत्यु भएको हो । घरमा सुतिरहेका उनीहरुको