काठमाडौं । झम्सिखेल युथ क्लबविरुद्ध पुनरागमन जित निकाल्दै पुल्चोक स्पोर्ट्स क्लब शहीद स्मारक सी डिभिजन लिगको शीर्ष स्थानमा उक्लेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा बिहीबार भएको पहिलो खेलमा पुल्चोकले एक
एजेन्सी । श्रीलंकाकी ब्याटर चमारी अटापटुले महिला एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कीर्तिमान रचेकी छन्। बुधबार दक्षिण अफ्रिकाविरुद्धको खेलमा अटापटुले १ सय ९५ रन बनाएकी हुन् । यो महिला एकदिवसीय क्रिकेटमा सर्वाधिक
एजेन्सी । स्पेनिस ला लिगा क्लब रियल मेड्रिड र जर्मन बुन्डेसलिगा क्लब बायर्न म्युनिख जारी सिजनको यूईएफए च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन्। इंग्लिश फुटबलका महारथी क्लब म्यानचेस्टर
काठमाडौं । आशिष महरले १४ औं केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ सिल्डअन्तर्गत छात्र जुनियर ट्रिपलजम्पतर्फ ३६ वर्षको जुनियर राष्ट्रिय कीर्तिमान तोडेका छन्।सुदूरपश्चिम प्रदेशका आशिषले १४.१९ मिटर उफ्रेर तीन दशक लामो राष्ट्रिय कीर्तिमान
काठमाडौं । भारतमा सात चरणमा हुने लोकसभा चुनावको पहिलो चरणको चुनाव आजदेखि हुँदै छ। यस चरणमा २१ राज्य र केन्द्र शासित प्रदेशका १०२ सिटमा आजदेखि मतदान हुने भारतीय निर्वाचन आयोगले
बाजुरा । बाजुरामा नुहाउने क्रममा नदिमा बगेर दुई बालिका बेपत्ता भएकी छन्। बेपत्ता हुनेमा नन्द बहादुर शाहकी १५ वर्षीया छोरी सोबिना शाह र भुपेन्द्र शाहकी १४ वर्षीया छोरी सञ्जु शाही
काठमाडाैं । सशस्त्र प्रहरी धनुषाले १ सय ५२ बोरा प्याजसहितको ट्रक नियन्त्रणमा लिएको छ । मंगलबार राती जिल्लाको शहिदनगर नगरपालिका-२ तीनकोरिया बिरेन्द्रबजारबाट ना ८ ख ६३०० नम्बरको ट्रक नियन्त्रणमा लिइएको
काठमाडौं । स्वास्थ्य मन्त्रालयले सरकारी बिदा स्वीकृत गराएर निजी स्वास्थ्य संस्थामा कार्यरत रहेका चिकित्सक र कर्मचारीलाई सचेत गराएको छ । विहिबार एक विज्ञप्ति जारी गर्दै स्वास्थ्य मन्त्रालयले मन्त्रालय अन्तर्गत कार्यरत
ललितपुर । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले सडक बालबालिका मुक्त घोषणा गर्नेगरी काम गर्न निर्देशन दिनुभएको छ । मन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय बाल अधिकार परिषद्को अध्यक्ष पदको
रूपन्देही। आफ्नै छोरी १७ वर्षीया अञ्जली घर्ती क्षेत्रीको हत्या गरेको अभियोगमा कंचन गाउँपालिका-५ बर्गदवा बस्ने ४८ वर्षीय नारायण बहादुर घर्ती क्षेत्रीलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । नारायणले बुटवल
दुबई । सुख्खा हावापानी र अत्यधिक तापक्रमका लागि परिचित दुबईमा मंगलबार मुसलधारे पानी परेपछि जनजीवन अस्तव्यस्त भएको छ । अचानक आएको बर्षातले सम्पूर्ण मरुभूमि देशमा ठूलो बाढी निम्त्याएको थियो। अचानक
मुगु। नेपाल पत्रकार महासंघ मुगु शाखाको सातौँ जिल्ला अधिवेशन तथा १३ औं साधारण सभाको अवसरमा जिल्ला स्थित क्रियाशील ३ जना पत्रकार सम्मानित भएका छन् । आयोजित पत्रकार महासंघ मुगु शाखाको
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा रिहा भएका छन् । बुधबार पक्राउ परेकाका लामालाई सर्वोच्च अदालतले यसअघि नै तारेखमा राख्नु भन्ने आदेश दिएको खुलेपछि रिहा
काठमाडौँ। मुक्तिनाथ विकास बैंक र फाईनान्स फ्रेन्डबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ। बैंकले वित्तीय साक्षरता तथा प्रशिक्षणलाई अझ प्रभावकारी बनाउन वित्तीय साक्षरता, बैंकिङ्ग परामर्श , प्रशिक्षण तथा विकासका कार्यक्रम संचालनको
काठमाडौँ । ब्राजिलमा एक महिलाले ६८ वर्षीय पुरुषको शव बैंकमा लिएर गएको घटना अहिले सामाजिक सञ्जाल र मिडियामा चर्चाको विषय बनेको छ । उनले मृत्यु भएका ति व्यक्तिको नाममा ३
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ६०० ले घटेर १ लाख ३८ हजार ६०० कायम भएको छ ।
दाङ। सल्यानमा बुधबार भएको बस दुर्घटनामा परी घाइते भएका एकजना यात्रुको उपचारका क्रममा बुधबार राति मृत्यु भएको छ । बुधबार बिहान करिब ११ बजेतिर दाङबाट रुकुम जाँदै गरेको यात्रुवाहक बस
काठमाडौँ । क्रिस्टियानो रोनाल्डोले इटालियन फुटबल क्लब युभेन्टसविरुद्धको कानुनी लडाई जितेका छन् । युभेन्टसबाट खेल्दा क्लबले १० मिलियन युरो भुक्तानी नदिएको विषयमा रोनाल्डो अदालत गएका थिए । रोनाल्डोले गत सेप्टेम्बरमा
काठमाडौँ । युक्रेनका प्रधानमन्त्री डेनिस स्मिहलले युक्रेनले रुससँग हार्यो भने विश्वले तेस्रो विश्वयुद्धको सामना गर्नुपर्ने दाबी गरेका छन्। डेनिसले अमेरिकी कांग्रेसलाई विदेशी राहत विधेयक पारित गर्न माग गरेका छन् ।
काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुँदै छ। आजको खेलमा पञ्जाव किंग्स र मुम्बई इन्डियन्सबीच भिडन्त हुने छ। पञ्जावको घरेलु मैदान मुल्लानपुरमा हुने यो खेल नेपाली