पेज थ्री

सिनेमा

पर्वतको मोदिबेनीमाथि फिल्म निर्माण

काठमाडौं । पर्वत जिल्लाको मोदीबेनी क्षेत्रको कथा भन्ने फिल्म मोदीबेनीको छायांकन पूरा भएको छ। फिल्मको ३१औँ दिनमा छायांकन समाप्त भएको हो। हालै पर्वतको फलेवासमा वर्षा सिवाकोटी र प्रवीण खतिवडाले अन्तिम सट दिएरपछि फिल्म सुटिङ प्याकअप गरिएको हो। दुई चरणमा गरिएको