पेज थ्री

सिनेमा

महाजात्रा मन जित्दै दोस्रो सातामा

काठमाडौं । जात्रा र जात्रैजात्राको सुपरहिट सिरिज फिल्मपछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग महाजात्रा प्रदर्शनको दोस्रो सातामा प्रवेश गरेको छ। देशभरका एक सय हाराहारी हलमा प्रदर्शनरत फिल्मले अघिल्लो साताझैँ यस सातामा पनि उच्च शो पाएको हो। दर्शकबाट प्राप्त प्रतिक्रिया