पेज थ्री

सिनेमा

ए मेरो हजुर–२ को मुनाफाबाट सहयोग सांसद पद डिजर्भ गर्छु

व्यापारिक सफलता हासिल गर्न सफल फिल्म ए मेरो हजुर–२ ले मुनाफाको केही रकम सामाजिक सेवामा खर्च गरेको छ। फिल्मका निर्माता सुनीलकुमार थापाले बेल्जियमबाट उठेकोबाट तराईमा शीतलहरका कारण बिरामी भएकालाई सहयोगस्वरूप बेल्जियमको संस्था क्याट बेल्जियममार्फत ९१ हजार रुपियाँ सहयोग गरेको बताए।