पेज थ्री

सिनेमा

ट्रेलरमा भैरे

आगामी साउन ४ गते रिलिज डेट तोकिएको फिल्म भैरेको राजधानीमा सोमबार आयोजित एक कार्यक्रमका बीच ट्रेलर सार्वजनिक गरिएको छ। प्रेम रोमान्स, गीत–संगीत, नृत्य, द्वन्द्व र हासोको समिश्रणका साथ तयार पारिएको ट्रेलरमा फिल्मका प्रायः कलाकारलाई देखाइएको छ। एभरेस्ट सूर्य बोहोराद्वारा लिखित


फोटो ग्यालरी