पेज थ्री

सिनेमा

लेडी हिरो रेखाको सुदूरपश्चिमेली रूप

लेडी हिरो रेखा थापाद्वारा निर्मित, निर्देशित र अभिनित फिल्म मालिकाको गीत सार्वजनिक गरिएको छ। राजधानीमा मंगलबार आयोजित एक समारोहबीच मालिकाको हल्का माया के माया बोलको गीत सार्वजनिक भएको हो। रामजी लामिछानेले कोरियोग्राफी गरेको गीतको भिजुअलमा रेखा कोरस कलाकारको ठूलो समूहका