पेज थ्री

सिनेमा

मिस्टर झोलेलाई २ दिनमा १ करोड १० लाख सांसद पद डिजर्भ गर्छु

गत शुक्रबारबाट रिलिजमा आएको फिल्म मिस्टर झोलेले २ दिनमा १ करोड १० लाखको कमाइ गरेको छ। फिल्मका सहनिर्माता तथा रंगकर्मी मणिराम पोखरेलका अनुसार मिस्टर झोलेले गत शुक्रबार र शनिबार गरी २ दिनमा १ करोड १० लाख रुपियाँ नेट कलेक्सन गरेको