पेज थ्री

सिनेमा

बुलबुलको दृश्य सार्वजनिक

बुलबुलले फिल्मको एक दृश्य सार्वजनिक गरेको छ। सार्वजनिक दृश्यमा फिल्मका मुख्य कलाकार स्वस्तिमा खड्का र मुकुन भुसालको फोन संवाद समेटिएको छ। झट्ट सुन्दा रोमान्टिक लागे पनि सार्वजनिक दृश्य फिल्मको महŒवपँर्ण अंश रहेको निर्देशक विनोद पौडेलले बताए। फिल्मको लेखकसमेत रहेका पौडेलले