पेज थ्री

सिनेमा

वर्ष २०८० ले गुमाएका ९ कलाकर्मी र प्राविधिक

रहेनन् साउन्ड डिजाइनका श्रेष्ठ राजकृष्ण वर्ष २०८० ले कलाकर्मी र प्राविधिकहरूलाई गुमाएको छ। वैशाख पहिलो साता नै नेपाली फिल्म क्षेत्रले कुशल साउन्ड डिजाइनर राजकृष्ण श्रेष्ठ गुमायो। स्वास्थ्यमा जटिलताका कारण क्षेत्रपाटी निःशुल्क चिकित्सालयमा भर्ना भई उपचारत उनको वैशाख ७ गते निधन


फोटो ग्यालरी