पेज थ्री

सिनेमा

पूजार सार्कीका ३ स्टारको अवतार

काठमाडौं । तीन स्टारले एक साथ स्क्रिन सेयर गरेका कारण चर्चामा रहेको फिल्म पुजार सार्कीको टिजर हालै सार्वजनिक गरिएको छ। टिजरमा तीन स्टार अभिनेता आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहसहित दुई अभिनेत्री अञ्जना बराइली र परीक्षा लिम्बुलाई अघिल्ला फिल्मभन्दा


फोटो ग्यालरी