पेज थ्री

सिनेमा

चौका दाउको कमेडी ट्रेलर

आगामी पुस २७ गते अल नेपाल रिलिज हुने फिल्म चौका दाउको हँसाएको हँसायै गर्ने रोचक ट्रेलर रिलिज गरिएको छ। बुधबार राजधानीमा आयोजित एक समारोहबीच सार्वजनिक ट्रेलरले शुरूदेखि अन्त्यसम्म हँसाएको हँसायै गर्छ भने फिल्मको भाव पनि बोल्छ। ट्रेलरमा आफ्नो उमेर र