पेज थ्री

सिनेमा

पूर्वसञ्चारमन्त्री बस्नेतद्वारा मन्त्रीको हैसियतमा चलचित्र नगरीको शिलान्यास सांसद पद डिजर्भ गर्छु

चिरञ्जीवी मास्के, दोलखा दोलखा भीमेश्वर नगरपालिका वडा नम्बर ९ खरीढुंगाको डाङडुङे डाँडामा निर्माण हुन लागेको अन्तर्राष्ट्रिय फिल्म नगरीको शिलान्यास पूर्वसञ्चारमन्त्री मोहनबहादुर बस्नेतले गरेका छन्। सञ्चारमन्त्री रहेकै अवस्थामा शिलान्यासका लागि खरीढुंगा पुगेका सञ्चारमन्त्री बस्नेत प्रधानमन्त्री शेरबहादुर देउवाले पदबाट राजीनामा दिई एमाले