पेज थ्री

सिनेमा

माघमा रणवीर

रणवीरका नाममा बनेको नेपाली फिल्म आगामी माघ १८ गते अल नेपाल रिलिज हुने भएको छ। यसै सन्दर्भमा फिल्मको टिजर सार्वजनिक गरिएको छ। सार्वजनिक टिजरमा फिल्मका दुई कलाकार सुशील सिटौला र प्रशान्त ताम्राकारबीचको टसल देखाइएको छ। अघिल्ला फिल्मको तुलनामा सुशील यसमा