नेपाली कला, साहित्य, संस्कृति, फिल्म, चाडपर्वलगायतमा हुँदै आएको अतिक्रमणविरुद्व लड्न परिवर्तन नेपालले शुरु गरेकोे नेपाली संस्कृति बचाऔँ राष्ट्रिय महाअभियान–२०७८ को प्रतिनिधि मण्डलले प्र्रधानमन्त्री शेरबहादुर देउवा तथा नेकपा एमालेका अध्यक्ष एवं
अग्लेश्वरी हिल्स विकास कोषले अग्लेश्वरी शैलुङ र खाँडादेवीको पर्यटन प्रवद्र्धनका लागि भन्दै हालै राजधानीमा जीवन्त नेपाल म्युजिक अवार्ड–२०७८ आयोजना गरेको छ। राजधानीको सोल्टीमोडस्थित सोल्टी क्राउन प्लाजामा आयोजित समारोहमा करिब पाँच
न्युज अफ नेपाल, काठमाडौं । माडवारी समुदायका बालबालिकाहरुको व्यक्तित्व विकास र प्रतिभा प्रस्तुतिका लागि आयोजना हुँदै आएको ‘फेश अफ द माडवारी किड्स २०२१’ को तयारी अन्तिम चरणमा पुगेको छ ।
कोरोनाको उच्च जोखिम कालपश्चात् नेपाली फिल्मको व्यापारलाई लिएर चिन्ता भइरहेका बेला गत शुक्रबारदेखि अल नेपाल रिलिजमा आएको हरर जनरामा निर्मित फिल्म कठपुतली व्यापारिक सफलतातर्फ उन्मुख भएको छ। रिलिजको पूर्वसन्ध्या पारेर
नेपाली फिल्मको नयाँ बजार विस्तारका लागि प्रेम गीत ३ लाई हिन्दी र अन्य भाषामा पनि तयार गरिने भएको छ। हिन्दी संस्करणको सबै गीतको काम सकिएको यसको निर्माण संस्थाले जनाएको छ।
समाजवादी यात्रा नाम दिइएको कलाकृतिको पाँचदिने प्रदर्शनी राजधानीमा चलिरहेको छ। प्रदर्शनीमा दुई दर्जन कलाकारका कलाकृति राखिएको छ। नेकपा (माओवादी केन्द्र) को आठौं राष्ट्रिय महाधिवेशनको अवसर पारेर नेपाल प्रज्ञा प्रतिष्ठानमा गरिएको
दशौं संस्करणको नेपाल अफ्रिका फिल्म फेस्टिभल–२०२२ आगामी फागुनको पहिलो साता राजधानीमा आयोजना हुने भएको छ। महोत्सवका लागि अफ्रिकी मुलुकबाट फिल्म आउने क्रम जारी रहेको आयोजकले जनाएका छन्। महोत्सवका लागि हालसम्म
संगीतका ४२ विधामा अवार्ड र सम्मान प्रदान गर्दै नवौं संस्करणको म्युजिक खबर म्युजिक अवार्डस् सम्पन्न भएको छ। राजधानीमा आइतबार सम्पन्न समारोहमा पोहोर साल खुसी फाट्दाजस्ता कालजयी गीतका गीतकार राजेन्द्र थापालाई
पेज थ्री सर्भिसेस प्राइभेट लिमिटेडको आयोजनामा राजधानीमा हुने फेस अफ मारवाडी किड्स २०२१ प्रतियोगिताको तयारीलाई अगाडि बढाइएको छ। नेपालभरिका विभिन्न शहरबाट छानिएर आएका मारवाडी समुदायका बालबालिका सहभागी हुने प्रतियोगिताको फाइनल
उपन्यास एक चिहान राष्ट्रिय नाचघरमा मञ्चन भइरहेको छ। उपन्यासकार हृदयचन्द्र सिंह प्रधानको यो उपन्यासलाई नाटकमा रूपान्तरण गरिएको छ। यसलाई रमेश बिजीले नाट्य रूपान्तरण गरेका हुन्। एक वर्षपछि सांस्कृतिक संस्थान राष्ट्रिय
भोलि शुक्रबारबाट रिलिजमा आउन लागेको फिल्म चुरीफुरी अस्ट्रेलिया राइट बेलेक ब्रोस इन्टरटेन्मेन्टले लिएको छ । हास्य कलाकारहरू रवीन्द्र झा, शिशिर भण्डारी, दीपक आचार्य (काकु), सुरवीर पण्डित (दारी बा), पवन खतिवडा
पर्यटन प्रवर्द्धनसँगै नेपाली चलचित्रलाई ग्रामीण बजारमा पुर्याउने भन्दै नेपाल ग्रामीण फिल्म महोत्सव हुने भएको छ। सेलिब्रेटी नेपालले माघको अन्तिम साता तीनदिने फिल्म महोत्सव आयोजना गर्ने घोषणा गरेको हो। महोत्सवमा गाउँले
नेपाली कला, साहित्य, संस्कृति, फिल्म, चाडपर्व लगायतमा भएको अतिक्रमणविरुद्व लड्न नेपाली संस्कृति बचाऔँ राष्ट्रिय महाअभियान–२०७८ घोषणा गरिएको छ । अभियानको फिल्मकर्मी यादव खरेल र हास्य अभिनेत्री वसुन्धरा भुसालले अभियानको चित्र
संगीत महर्षि नातिकाजीको स्मृति दिवसको अवसर पारेर यस वर्ष पनि विभिन्न विधाका संगीतकर्मी तथा सर्जकलाई नातिकाजी राष्ट्रिय सम्मान तथा पुरस्कार प्रदान गरिने भएको छ। नातिकाजी स्मृति समाजले शनिबार नातिकाजीकै निवासमा
आफ्नो सिंगो जीवन नाट्य क्षेत्रका लागि बिताएका ख्यातिप्राप्त नाट्यसाधक प्रचण्ड मल्ल अब हामीबीच रहेनन् । शरक्रबार दिउँसो राजधानीको मीनभवनस्थित सिभिल अस्पतालमा उपचारका क्रममा ८८ वर्षको उमेरमा उनको निधन भयो ।
कलाकार तथा लेखक धर्मराज शाक्यद्वारा लिखित पुस्तक हस्तकलाको ऐतिहासिक पक्ष सार्वजनिक गरिएको छ। नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति केके कर्माचार्यले हालै राजधानीमा आयोजित एक कार्यक्रमका बीच उक्त कृतिको लोकार्पण गर्दै समाजमा
रंगकर्मी, अधिवक्ता तथा मनोविद नानी लक्ष्मी थापा अधिवक्ता प्रेमी कमल कोइरालाका साथ विवाह बन्धनमा बाँधिएकी छिन्। नानी र कमलको पोहोर साल नै इन्गेजमेन्ट भए पनि बिहेको साइत भने यसपालिलाई जुरेको
लमजुङ, (नेस)। मञ्जरी नाट्य समूह लमजुङले सदरमुकाम बेसीशहरमा निःशुल्क अभिनय कार्यशाला गर्ने भएको छ। नाट्य क्षेत्रमा नयाँ जनशाक्ति उत्पादन गर्ने लक्ष्यसहित १५ दिने अभिनय कार्यशाला गरिने मञ्जरी नाट्य समूहका कोषाध्यक्ष
न्युज अफ नेपाल, काठमाडौं । छठ मनाउने क्रममा गृह क्षेत्र विराटनगर पुगेकी अभिनेत्री तथा निर्माता निर्देशक दीपाश्री निरौलाले विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले छठीमाताका लागि दण्डवत् प्रणाम गर्दै घाटसम्म पुग्ने
लाेकप्रिय कमेडीशो मुन्द्रेको कमेडी क्लब बन्द भएको छ। केही समयअघि निषेधाज्ञाका कारण केही समय रोकिएको उक्त कार्यक्रम अब सदाका लागि बन्द भएको हो । मुन्द्रेको कमेडी क्लबको निर्माण कम्पनीकि एडभरटाइजिङले