पेज थ्री

सिनेमा

जय शम्भुमा वर्षाको रोमान्स

जय शम्भु नामक फिल्मको बिहीबार राजधानीमा आयोजित एक समारोहबीच गीत सार्वजनिक गरिएको छ। म त परें तिम्रै भर बोलको रोमान्टिक गीतमा अनुपविक्रम शाही र वर्षा शिवाकोटी रोमान्टिक मुडमा प्रस्तुत भएका छन्। सार्वजनिक गीतमा अमृता नेपालको शब्द, टंक बुढाथोकीको संगीत, अञ्जु