दुई दशकको संघर्षपछि अफगानिस्तानको विद्रोही समूह तालिवान पुनः सत्तामा पुगेको छ । पछिल्लो साता सरकारी फौजविरुद्धको आक्रमण तीव्र पार्दै तालिवानले शासनसत्ता हातमा लिएको हो । तालिवानले काबुलस्थित राष्ट्रपति भवन आइतबार राति नियन्त्रणमा
पश्चिमा राज्यहरूको शक्ति संगठन नेटो विशेष गरी अमेरिकी सैनिकले अफगानिस्तान छाडेपछि सो देशमा उत्पन्न खतराले त्यहाँ रहेका नेपालीहरू असुरक्षित हुँदै गएका छन् । अफगानिस्तानमा नेपालीहरूको अवस्था संकटमा पर्न थालेको भए
सरकारले खोप उपलब्ध नभए परीक्षा नै नदिने चेतावनी दिँदै आएका विद्यार्थीका माग पूरा गरेको छ । पाँच विद्यार्थी संगठनको मागपछि स्वाथ्य तथा जनसंख्या मन्त्रालयले परीक्षामा सहभागी हुने विद्यार्थीलाई हिजो बिहीबारबाट
कोरोना महामारीको लहर परिवर्तित रूपमा फैलदो छ । कोरोनाबाट जोगिनका लागि खोप उत्पादन गरी विश्वले यसबीच महत्वपूर्ण उपलब्धि पनि हासिल गर्यो । सम्भावित मृत्युलाई धेरै हदसम्म कमी गर्र्ने सफलता हात
मुलुकको राजनीतिमा देखिएको तरलताले आम नेपालीको मन कुँडिएको छ । विद्यमान राजनीतिक शक्तिमा देखिएको चरम व्यक्तिवादी प्रवृत्तिले विकास निर्माण तथा सुशासनमा गम्भीर असर परेको छ । जनताका दैनिक समस्या एकातिर
नेपाली समाज र व्यवहारमा जरो गाडेर बसेको जातको जालोले हामीलाई खण्डीकृत गर्न छोडेको छैन । जातजातिका आधारमा विभेद गर्ने व्यवस्थालाई कानुनतः खारेज गरिए पनि १९१० सालको मुलुकी ऐनले नागरिकको पहिचानका
आज पनि हामी आवागमनका लागि ज्यान जोखिममा पारेर तुइनको विकल्प रोज्छौं, कसैले डोरी काटिदिन्छ र हामी महाकालीको भेलमा बगेर मर्छौं । कुनै पनि राजनीतिक नियुक्ति पाउन राजनीतिक दल र नेतालाई
न्यायाधीश र न्यायपरिषद्का सदस्यहरुको सम्पत्ति विवरण सार्वजनिक गर्ने/नगर्ने सम्बन्धमा विस्तृत अध्ययन गरेर निष्कर्षमा पुग्न आवश्यक भएको उल्लेख गर्दै न्यायपालिकामा विकृति–विसंगतिका बारेमा अध्ययन गर्न गठित समितिले सुझाव दिएको छ । समितिले
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीे पदबाट राजीनामा दिएकै दिन पुनः प्रदेश प्रमुखबाट शपथ लिएर सोही पदमा कायम रहने हदसम्मको खेल खेल्दै सबैलाई चकित बनाएका एमाले नेता शंकर पोखरेललाई अहिले सोही प्रदेशका सांसद
झण्डै दुईतिहाइको बहुमत सरकारको कामकाजबाट आजित नेपाली जनताले प्रतिनिधिसभामा केवल ६१ सदस्य रहेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा बनेको सरकारबाट त्यति ठूलो अपेक्षा गरेका छैनन् । नागरिकको एउटै चाहना
राज्य निर्माणको एउटा अंगको रूपमा रहेको राष्ट्र सेवक कर्मचारीलाई उसको कामभन्दा पनि राजनीतिक दलको नेतृत्वमा रहेका नेताले आफूले भनेको काम गर्छ कि गर्दैन भन्ने आधारमा छनोट गर्ने व्यक्तिवादी चिन्तनले महामारीको
वैदेशिक रोजगारीमा हिँडेका दार्चुला, व्यास नगरपालिका वडा– २ का ३५ वर्षीय जयसिंह धामी तुइनबाट महाकाली नदी तर्दैगर्दा भारतीय सशस्त्र सीमा बल (एसएसबी) का एक सदस्यले तुइनको डोरी फुस्काइदिएका कारण भेलमा
दिनको शुरूवात बिहानीले गर्छ भनेझैं सरकारको पहिलो कामले नै भावी दिनको संकेत गर्दछ । प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएको तीन साता पुग्दासमेत मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन ।
न्याय क्षेत्रमा विकृति फैलिनको लागि कतिपय न्यायाधीशलगायतको पनि हात रहने गरेको भनी न्यायपालिकासँग सम्बन्धित एक समितिले तयार पारेको प्रतिवेदनमा उल्लेख गरिएपछि न्याय क्षेत्र तरङ्गित भएको छ । सो समितिलाई यस
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका विद्रोही समूहका नेता माधवकुमार नेपाल समूह अहिले दोहोरो दबाबमा परेका छन् । आफ्नै पार्टीका नेता प्रधानमन्त्री हुँदा प्रतिगमनको मतियार बनेको भन्दै नेपाली कांग्रेसका नेता शेरबहादुर
नेपालमा हरेक दिन कोरोना संक्रमितको परिमाण उकालो लागेको मात्र नभई नयाँ–नयाँ भेरियन्टहरू पनि देखिने क्रम बढेको छ । यही कारणले स्वास्थ्य मन्त्रालयले आम नागरिकलाई स्वास्थ्य सुरक्षा अपनाउन सचेत गराए पनि
सत्ता परिर्वतनपछि नयाँ सरकारले ल्याउने नीतिले जनताको भविष्य निर्धारण गर्दछ भनिन्छ । तर, नेपालमा नयाँ बन्ने सरकारले जनतामुखी नीति ल्याउन सकेको देखिँदैन । विगत दुई सातादेखि सत्तामा रहेको नेपाली कांग्रेसका
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेको दुई साता बितिसक्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेका छैन । मन्त्रिमण्डलको विस्तारको ढिलाइले पनि खासगरी महामारी नियन्त्रणमा गम्भीर असर पारेको देखिन थालेको
प्रधानमन्त्री केपीशर्मा ओली नेतृत्वको सरकारलाई विस्थापित गरेर शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएको डेढ साता बितिसकेको छ । तर, कार्य प्रगतिका हिसाबले यो साता आलस्यमय देखिएको छ । संसद् विघटनविरुद्ध
निषेधाज्ञा खुकुलो भएसँगै कोरोना भाइरसको तेस्रो लहर आउन सक्ने आँकलन गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तेस्रो लहर आउन सक्ने चेतावनी दिएपछि सर्वसाधारण झन् आत्तिएका छन् । मन्त्रालयले निषेधाज्ञा