आज घटस्थापना । नेपालीहरूको ठूलो चाड बडादशैं प्रारम्भ भएको दिन । यस चाडको प्रारम्भ जलले पूर्ण कलशको स्थापना र जमराको बीज रोपेर गरिन्छ । यसैबेला इन्द्रसरोवर पनि भनिने कलशरूपी कुलेखानी
आमाको नामबाट नेपाली नागरिकता लिनसक्ने आदेश अदालतले दिए पनि नेपाली नागरिकता प्रदान गर्ने निकाय भने अझै आदेश कार्यान्वयन गर्ने पक्षमा देखिएन । पितृसत्तात्मक चिन्तनका साथ अघि बढेको नेपाली समाजमा पिता
राजनीतिक स्थायित्वको नारा भजाएर बनेको दुईतिहाइ निकट बहुमतको सरकारले मुलुकको विकास र समृद्धिको मार्गमा योगदान दिन नसकेको अनुभव सँगालेका नेपाली जनताले विकल्पमा उभिएको पाँच दलको गठबन्धन सरकारलाई पनि विचारशून्य पाएका
राजनीतिक दलका नेताहरूको व्यवहारका कारण जनता दिकदार छन् । नेताहरूको ढोका–कोठासम्म पुगेर चाकडी गर्ने समर्थकको झुण्डलाई हेरेर दलका अगुवाहरूलाई लागिरहेको छ, भित्र–बाहिर हाम्रै माहोल छाएको छ । हामीभन्दा अर्को उत्तम
नेकपा एमालेको विधान महाधिवेशनले आम अपेक्षाभन्दा भिन्न र विशेष नीति ल्याउला भन्ने कुरामा धरैको विश्वास छैन, तर केही समयअघि मात्र पार्टी दुई खेमामा विभाजित भएका कारण नेता–कार्यकर्ताको मनमा सिर्जना भएको
नेकपा एमाले र नेकपा एकीकृत समाजवादीले पार्टीको मार्गदर्शक सिद्धान्तका रूपमा लिएको भनिएको ‘जनताको बहुदलीय जनवाद’ माथि प्रश्न उठेको छ । तत्कालीन नेकपा मालेका प्रभावशाली महासचिव मदन भण्डारीले कम्युनिस्टको एकदलीय वा
नेपालीहरूको महान चाड शुरू हुन केही दिनमात्र बांँकी छ । चाडबाडको चहलपहल शुरू भइसकेको छ । अहिले बजारमा सामान किन्नेहरूको भीड ह्वात्तै बढेको देखिन्छ । कोरोना संक्रमणले बितेको दुई वर्ष
यस वर्ष अत्यधिक वर्षाका कारण देशभरका अधिकांश सडक जोखिममा परेका छन् । सडक भत्कने र कालोपत्रे उप्किने क्रम बढेको छ । देशभर झण्डै साढे ९५ हजार किलोमिटर सडक निर्माण भएको
आम नागरिकले उपभोग्य सामग्री सुपथ मूल्यमा पाउन कुनै चाडबाडको प्रतीक्षा गर्नुपर्ने होइन । दशैं शुरू हुनैलाग्दा अहिले काठमाडौं महानगरपालिकाले चाडबाड लक्षित अनुगमन शुरू गरेपछि उपभोक्ताको अधिकार प्राप्तिका लागि उनीहरूले दशैं,
कम्तीमा आगामी संसदीय निर्वाचनसम्म पाँच दलीय गठबन्धन कायम रहने दाबी माधवकुमार नेपाल लगायतका नेताहरूले गरे पनि व्यवहार हेर्दा यो आजकै मितिमा गतिहीन, अस्वाभाविक र अव्यावहारिक प्रमाणित भइसकेको छ । सरकार
नेपालका दुई प्रमुख राजनीतिक दल नेपाली कांग्रेस र नेकपा एमाले महाधिवेशन प्रक्रियामा अघि बढ्दैछन् । नेपाली राजनीतिमा सधंै प्रमुख भूमिकामा रहने यी दुवै दलको महाधिवेशन आउँदो मंसिरमा गर्ने तयारी भइरहेको
पाँच दलको सरकार भनेर चिनिएको नेका सभापति शेरबहादुर देउवाको सरकारप्रति वितृष्णा चुलिएको छ । सरकार गठन भएको दुई महिना पुग्दासमेत सरकारले पूर्णता पाउन नसकेपछि यसप्रतिका सबै अपेक्षाहरू समाप्तप्रायः भएका छन्
समाजलाई असाधारण योगदान दिएबापत राज्यले दिने सम्मान हो विभूषण र मानपदवी । सिद्धान्ततः सरकारले दिने मान, पदवी र विभूषण राष्ट्रिय जीवनमा विविध क्षेत्रमा उल्लेखनीय काम गरेका व्यक्तिहरूलाई थप ऊर्जाशील भएर
काठमाडौं उपत्यकामा झण्डै ७० लाख जनसंख्या रहेको बताइन्छ । संघीय राजधानी रहेको काठमाडौं उपत्यकामा दिनप्रतिदिन जनसंख्या बढ्नु स्वाभाविकै हो । जनसंख्याको चाप बढ्दा स्वाभाविक रूपमा सुरक्षा चुनौती पनि थपिनेगर्छ ।
उपत्यकाका अधिकांश स्थानीय तहले विद्यालय खोल्न थालेपछि सरकारले हतार नगर्न भनेको छ । आइतबारदेखि उपत्यकाका विद्यालय खोल्ने तयारी गरिरहँदा सरकारले विद्यालय नखोल्न आग्रह गरेको छ । पछिल्लो समय छिमेकी मुलुक
दुई महिनासम्म सरकारलाई पूर्णता दिन नसकेपछि लामो इतिहास बोकेको लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसको ठूलो आलोचना भएको छ । आलोचनाको सघनता र परिमाण कति भने, जति पछिल्लो संघीय संसद्मा उसले न्यून
कतारमा आगामी वर्ष आयोजना हुने विश्वकप फुटबललाई मध्यनजर गरेर कतार सरकारले १० हजार कतार प्रहरीमा र १२ हजार सुरक्षा गार्डमा नेपाली युवालाई रोजगारी दिने घोषणा गरेको पनि थुप्रै भइसक्यो ।
एक महिनाअघि जारी सरकारको साझा, न्यूनतम कार्यक्रममा बढ्दो महँगी, कालोबजारी, मिसावट तथा कृत्रिम अभाव नियन्त्रण गरी खाद्यान्न, पेट्रोलियम पदार्थलगायत जनताका अत्यावश्यक दैनिक उपभोग्य वस्तु तथा सेवाको सहज र सुलभ आपूर्तिको
नागरिकको आवाज बुलन्द गर्ने सर्वोच्च थलो संसद्मा प्रमुख प्रतिपक्ष दल एमाले र सभामुखबीच घोचपेच चलेको छ । झण्डै चार बर्षको अवधिमा दुईपटक विघटन भएको संसद्लाई सर्वोच्च अदालतले पुनर्जीवित बनाएको छ
यस वर्षको वर्षायाममा परेको पानीले हालसम्म पनि विभिन्न क्षेत्रमा नकारात्मक असर पारेको छ । यस्ता असरबाट परेको मानवीय कठिनाइलाई हटाउन सरकारले आवश्यक पहल गरेको देखिँदैन । मानिसको दैनिक जीवन कष्टकर