भूकम्पीय दृष्टिकोणले नेपाल जोखिममा रहेको छ । नेपाल भूकम्पीय दृष्टिले सधैं जोखिममा रहेकाले भूकम्पीय जोखिमबाट बच्नका लागि अपनाउनुपर्ने कदमहरूका बारेमा राज्य सधैं चनाखो हुनु पर्दछ । २०७२ सालको भूकम्पपछि नेपालमा
पछिल्ला केही वर्षदेखि जलवायुमा आएको परिवर्तनका कारण विश्वभर अनेकौं समस्या सिर्जना हुनथालेका छन् । जलवायु परिवर्तन हुनुमा विकसित देशले उत्पन्न गरेको कार्वन उत्सर्जनलाई मानिएको छ । विश्वभर उत्पादन भइरहेको कार्वनको
यस पटकको निर्वाचनमा उम्मेदवारहरुको चुनावी अभियान एजेण्डामा भन्दा व्यक्तिमा केन्द्रित बन्न पुगेको छ । विचार र सिद्धान्तलाई तिलाञ्जली दिएर जसरी भएपनि निर्वाचन जित्न गर्नमिल्ने–नमिल्ने गठबन्धन गरेका कारण निर्वाजन जनताका लागि
राज्य वा सरकारले चाहेका विकास–निर्माणमा स्थानीय जनता कहिल्यै अवरोधक हुँदैनन् भन्ने पछिल्लो प्रमाण बनेको छ काठमाडौंको कीर्तिपुर नगरपालिका–६ चोभारमा बन्ने १ सय ३२ केभीको सबस्टेसन । नेपाल विद्युत प्राधिकरणले हिमाल
मतदातालाई तत्काल प्रसन्न बनाउँन र आगामी मंसिर ४ गते हुने निर्वाचनमा विजयी बन्न उम्मेदवार तथा राजनीतिक दलहरुले ल्याएका चुनावी घोषणापत्रमा अव्यावहारिक प्रतिबद्धता रहेको विज्ञहरुको भनाइ छ । कतिले निर्माण भइसकेका
निर्वाचन आयोगलले आचारसंहिता विपरीत प्रचारप्रसारका क्रममा भएका गतिविधिप्रति ध्यानाकर्षण जनाउँदै स्पष्टीकरण सोध्ने क्रमलाई निरन्तरता दिएको छ । पछिल्लो समय आयोगले नेकपा (माओवादी केन्द्र) की नेत्री विना मगर र नेकपा (एमाले)
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि राजनीतिक दलले घोषणापत्र जारी गर्ने कामलाई तीव्रता दिएका छन् । दुई ध्रुवमा बाँडिएको नेपाली राजनीतिमा कसले राम्रो घोषणापत्र ल्याउने भन्ने
मधेश विरोधी भनेर चिनिएको नेकपा एमाले अहिले मधेशी नेताहरूको पहिलो रोजाइमा परेको छ । विभिन्न मधेशी दलमा आवद्ध रहेका नाम चलेका नेता तथा कार्यकर्ता अहिले एमाले प्रवेश गर्ने लहर नै
नेपालीहरुको महान चार्ड दशै, तिहार, छठ लगायत चाड शुरु हुन लागेको छ । यसै परिप्रेक्षमा सुरक्षा निकायले चाड लक्षित सुरक्षा योजना कार्यान्वयनमा ल्याएका छन । सुरक्षा योजना लागु गरेपनि त्यसलाई
आर्थिक क्षेत्रको विकास हुने क्रमसँगै बैंक तथा वित्तीय संस्थाको विकास पनि हुँदै गएको छ । बैंकिङ क्षेत्रको विकाससँगै वित्तीय पहुँच पनि वृद्धि हुँदै गएको अवस्था छ । नेपाल राष्ट्र बैंकले
प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल कहिलेसम्म हो भन्ने विषय विवादित बन्न पुगेको छ । नेपालको संविधान २०७२ ले संसद्को कार्यकाल ५ वर्षको हुने सुनिश्चित गरेको छ । तर, अहिले बिदा गरिएको
काठमाडाैं । नयाँ संविधान जारी भएकोे सात वर्ष पूरा भएको छ। यसै अवसरमा सोमबार औपचारिक रूपमा संविधान दिवस मनाइएको छ । संविधान कार्यान्वयनको हिसावले सात वर्ष आधारभूत समय हो ।
महाअभियोग सिफारिस समितिले गोलमोटोल रुपमा प्रतिवेदन बुझाएपछि निलम्वित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा सर्वोच्च फर्कने तयारी गरेपछि सरकारले छापामार शैलीमा राणाको सरकारी निवासमा प्रहरी प्रशासन प्रयोग गरेर अघोषित नजरबन्द गरेको छ
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले वर्षौंदेखि सडक मिचेर बनाइएका अनधिकृत र मापदण्ड विपरीतका संरचना हटाउन थालेपछि त्यसको प्रभाव देशभरका शहरमा परेको देखिएको छ । कामपाले भत्काउन थालेपछि सँंगैको छिमेकी ललितपुर
डेंगुको प्रकोपबाट बच्ने उपायका रुपमा नागरिक चेतना मात्र शेष बचेको छ । सरकार औषधि पसललाई सिटामोलसम्म उपलव्ध गराउन सकिरहेको छैन भने उसबाट थप अपेक्षा गर्नु स्वाभाविक हुँदैन । अहिले डेंगुले
राजधानी उपत्यका लगायत देशभर डेंगुको प्रकोप फैलिएको छ । डेंगुका बिरामी नभएका घर फेला पर्न मुस्किल हुनथालेको छ । राजधानी लगायत देशभर मानवजन्य फोहोरको उचित व्यवस्थापन हुन नसक्दा डेगु फैलाउने
राजनीतिक दलका नेताहरुले शुरुदेखि नै समानुपातिक निर्वाचन प्रणालीलाई विकृत बनाउँदै आएका छन् । राजनीतिक दलहरुको चालचलन, सोच र प्रवृत्ति हेर्दा अब हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पनि यो प्रणाली आफ्ना
आर्थिक लाभमाथि कर लाग्नु स्वाभाविक छ । काठमाडौं महानगरपालिकाले नेपाली सेना र नेपाल प्रहरीलाई बहाल कर तिर्न १० दिने म्याद सहितको पत्र लेखेपछि एकथरिले आश्चर्य प्रकट गरेका छन् । यो
अधिकांशतः विश्वमा नेपालको परिचय सर्वोच्च शिखर सगरमाथा र शान्तिका दूत भगवान गौतम बुद्धका कारण हुनेगरेको छ । तर, यी दुवै पहिचानमा नेपाली नागरिकको योगदान खासै छैन । प्रकृतिको वरदान हिमाल
देश डेंगुमय भएको छ । सर्ने होस् वा नसर्ने रोग होस्, दिन–प्रतिदिन विभिन्न प्रकारका रोग बढिरहेका छन् । हरेकजसो स्वास्थ्यचौकी तथा अस्पतालहरुमा बिरामीको चाप बढ्दोछ । अनुगमन, अनुसन्धान गर्नुपर्ने सरकारी