कामना न्युज पब्लिकेसन्स प्रालिले ३८ वर्ष पूरा गर्दा नेपाल समाचारपत्र राष्ट्रिय दैनिकले २७ वर्ष पूरा गरेको छ । प्रालिले गत मंसिर १५ गते ३९औं वार्षिकोत्सव मनाएको छ भने आज पुस
संविधानले मुलुक समाजवाद उन्मुख हुनेछ भनेर लेखेपछि सहकारीहरुको विकास उर्लेर आउनेछ भन्ने विश्वास लिइएको थियो, तर व्यवहारमा त्यसो भएन । अहिले देशको एउटा समस्याका रुपमा सहकारी संस्थाहरुको व्यवस्थापन भएको छ
विद्युतीय राहदानीको सर्भरमा भण्डारण सम्बन्धमा देखिएको समस्याका कारण यसको सेवा अनिश्चित कालका लागि बन्द गर्ने अवस्था सिर्जना भयो । यो समस्या यति जटिल देखियो कि समाधान गर्न फ्रान्सबाट प्राविधिक टोलीलाई
कागज अभावको कारण देखाई सरकारले प्रायः हरेक वर्ष बेलामा पाठ्यपुस्तक पु-याउँदैन । यसपटक आउँदो शैक्षिक सत्र २०८० सालमा त्यही समस्या दोहोरिन नदिन मन्त्रालय आफै लागेको छ । नेपालका ठेकेदारले कागज
निद्रा स्वस्थ जीवनका लागि अनिवार्य हुन्छ । विज्ञहरु निदाउनुलाई मोबाइल फोनजस्ता विद्युतजन्य सामग्री चार्ज गर्ने कार्यसँग तुलना गर्दछन् । जसरी चार्ज भएपछि मात्र मोबाइल फोनले काम गर्छ, त्यसरी नै मस्त
नयाँ सरकार गठनसँगै उसको कामगर्ने शैलीमा केही परिर्वतन आएको महशुस हुनथालेको छ । यस पटक प्रधानमन्त्री, मन्त्री भएकाहरुले जनताले देख्ने र पहिचान गर्नेेगरी कामगर्ने शैली अपनाएको हो कि भन्ने भान
हरेक मौसमको आफ्नै सुख–दुःख छ । हिउँदमा बाढीपहिरोको डर नभएर के गर्नु, उत्पात चिसोका कारण खेप्नुपर्ने कष्ट पनि उत्तिकै जोखिमपूर्ण हुन्छ । पुसको कठ्यांग्रिदो जाडो, त्यसमाथि तीन दिन देशभर अत्यधिक
युक्रेन आक्रमणको समाचारले २०२२ मा विश्वका सबै राजनीतिक समाचारलाई छायामा पा-यो । विश्वमा महँगी बढाउने काम त यस आक्रमणले ग-यो नै, साथमा तेस्रो विश्वयुद्ध नै निम्त्याउने हो कि भन्ने त्रास
छिमेकी राष्ट्र चीन र भारतमा फैलिएको कोभिड–१९ को नयाँ भेरियन्ट बिएफडट–सेभेनको त्रासमा नेपाल पनि परेको छ । सरकारी निकायले आम नागरिकलाई मास्क लगाएर मात्र बाहिर निस्कन, भिडभाडमा नजान र स्यानिटाइजर
सरकारले स्वास्थ्य क्षेत्रमा पर्याप्त दरबन्दी दिनसकेको छैन । धेरै ठाउँबाट चिकित्सक अभाव भएको समाचार आउनेगर्दछ । एकातिर लाइसेन्स प्राप्त चिकित्सकहरु नै बेरोजगार बस्नुपरेको समाचारले पनि महत्व पाइरहेको छ । नेपाल
नयाँ सरकार बनेपछि सरकारको बनावट र यसले गर्ने कार्यशैलीको बारेमा विभिन्न किसिमका टीका टिप्पणी हुनथालेका छन् । पाँच दल मिलेर निर्वाचन लडेको तर सरकार बनाउने बेलामा अन्यथा अवस्था सिर्जना भएको
राजनीतिलाई सम्भावनाको खेल भन्ने गरिन्छ । दुई वर्षअघि शेरबहादुर देउवा र अहिले पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बन्ने जो अवसर प्राप्त भयो त्यसले राजनीतिमा चमत्कारकै उदाहरण दिन्छ । गत आइतबार दिउँसोसम्म
नेपाली राजनीतिमा अब कसैले लोकतान्त्रिक समाजवाद, जनवाद, साम्यवाद वा यस्तै अन्य कुनै वादका नाममा राजनीतिका कुरा गर्दै जनताका अगाडि नउभिए हुन्छ । पाँच दलीय गठबन्धन गरेर निर्वाचन लड्ने, प्रतिनिधिसभा र
एशिया क्षेत्रमा क्रिसमसको खुसीसँगै कोभिडको त्रास बढेर गएको छ । आज क्रिसमस दिवसमा विश्वका इसाई धर्मावलम्वीहरु रमाइरहेका बेला कतिपय मुलुकमा भने यस अवसरमाथि नियन्त्रण गर्ने अवस्था सिर्जना भएको छ ।
राजधानीको सौन्दर्य कायम गर्ने अभियान सदा प्रशंसनीय छ । खोलाको सिमानामा बनेका अवैध संरचनाका कारण सौन्दर्यमा आघात पुगेको र यसलाई हटाउनुपर्ने तर्कका विरुद्ध कोही खडा हुनसक्तैन । लामो समयदेखि खोलाको
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पेस गरेका दुई र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले प्रस्तुत गरेका दुई गरी चार महत्वपूर्ण नीति पारित गरिएको समाचार बाहिर आएको छ । यी चारै
सरकार निर्माणका लागि राष्ट्रपतिले आह्वान गरेपछि अहिले नेपाली राजनीतिमा तरंग आएको छ । संसद् पहिला कि सरकार भन्ने विषय अहिले पेचिलो बन्दैगएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा
गणतन्त्र, संघीयता, धर्मनिरप्रेक्षता, समानुपातिक र समावेशी राज्यव्यवस्था यी चार वटा विषय २०६२÷०६३ को जनआन्दोलनको महत्वपूर्ण उपलव्धि हुन् । यही चार अवधारणालाई २०७२ सालमा बनेको संविधानको चार वटा आधार स्तम्भका रुपमा
बितेको पाँच महिनाभित्र काठमाडौं उपत्यकामा ७६ जनाको सवारी दुर्घटनामा मृत्यु भएको खबरले सबैलाई झस्काएको छ । मृत्यु भएकामध्ये सबैभन्दा बढी मोटरसाइकल र पैदलयात्रु रहेको तथ्यांकले उत्तिकै गम्भीर बनाउँछ । कुनै
संघीय लोकतान्त्रिक गणतन्त्रको नेपाली स्वरुप मुलुकका लागि धान्न कठिन हुँदैछ । संघमा २ सय ७५ र प्रदेशमा ५ सय ५० गरी ८ सय २५ जनप्रतिनिधिको निर्वाचन भर्खरै सम्पन्न भएको छ