राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धनका लागि राज्यका सम्पूर्ण संयन्त्र र सरोकारवाला एकजुट हुनुपर्ने खाँचो औंल्याउनुभएको छ । यस्तै विचार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पनि छ । उहाँले
स्वास्थ्य सेवा सम्भ्रान्तका लागि सुलभ छ तर आम जनताका लागि यो आज पनि चुनौतीको विषय बनेको छ । जन–स्वास्थ्य सन्तोषजनक छैन । स्वास्थ्य मन्त्रालयले दिने स्वास्थ्य सेवाका विषयमा प्रत्यक्ष रुपमा
सामाजिक सञ्जाल आम नागरिकको अभिव्यक्तिको अधिकारको सदुपयोगका लागि अपूर्व र चामत्कारिक सिर्जना हो । विज्ञानको यस उपलव्धिले क्रान्तिकारी भूमिका खेलेको छ । त्यसो त मनोरन्जन र सूचना प्रवाहका लागि विकसित
अर्थतन्त्रमा देखिएको संकटसँगै राजनीतिमा पनि अस्थिरता थपिएको छ । आर्थिक रुपमा जर्जर बन्दै गएको मुलुकमा राजनीतिक अस्थिरताले प्रश्रय पाउन थालेपछि अब मुलुक कता जाला भन्ने चिन्ता बढाएको छ । उद्योग–कलकारखाना
सरकारबाट बाहिरिने क्रममा रास्वपाका सभापति रवि लामिछानेले आफूलाई आलोचना गर्ने सञ्चार संस्था र पत्रकारहरुमाथि आक्रोश पोखेपछि त्यसको पक्ष–विपक्षमा मिडियामा अभिव्यक्तिहरु बाहिर आएका छन् । हिजो मिडियाकर्मी हुँदा राजनीतिकर्मीको आलोचना गर्ने
रवि लामिछाने नाम अहिले नेपालीहरुबीच व्यापक चर्चामा छ । राजनीतिक दलको दशकौं लामो राजनीतिलाई ६ महिनामै उछिन्न सफल भएर गृह मन्त्रालयको जिम्मेवारी पाएका कारण लामिछानेको नाम एकाएक चर्चाको शिखरमा पुग्यो
आज स्वस्थानी पूर्णिमा । एक महिना लामो व्रतको समाप्तिको दिन । हरेक वर्ष पौषशुक्ल पूर्णिमाका दिनदेखि माघशुक्ल पूर्णिमासम्म एक महिना हिन्दु धर्मावलम्वीहरुव्रतको यो अभ्यास गर्दछन् । महिनाभरि श्रीस्वस्थानी माताको कथा
काठमाडौं महानगरपालिका भन्नासाथ पछिल्लो समय बालेन साहको छवि प्रकट हुन्छ । वर्षौंदेखि राजनीति गरेर आएका हस्तीहरुलाई पछि पार्दै मेयर पदमा विजय हासिल गरेका साहबाट धरैले धेरै अपेक्षा गरेका छन् ।
नेपालको आन्तरिक राजनीतिमा उतारचढाव आइरहेको बेला अमेरिकी राजनीतिक मामिला सम्बन्धी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्डको नेपाल भ्रमण अर्थपूर्ण भएको छ । अमेरिकाले नेपालमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लागू भएपछि अमेरिकी सरकारका उच्च
निर्वाचन आयोगले आगामी फागुण २५ गते राष्ट्रपति निर्वाचनको मिति घोषणा गरेर हालका लागि विवाद टुंग्याएको छ । राष्ट्रपति निर्वाचन सम्बन्धमा संविधान र कानुन बाझिएको बहसका बीच निर्वाचनको मिति तोकिएपछि तत्कालका
दक्षिण एशियाका श्रीलंका र पाकिस्तानले आर्थिक मन्दीको ज्वारभाटा सामना गरिरहेका छन्, अब पालो यसै उपमहादेशको अर्को मुलुक नेपालको हुनसक्छ भन्ने अर्थविद्हरुको विश्लेषण छ । दैनिक प्रशासनिक खर्च धान्न नसक्ने राजस्वबाट
सर्वोच्च अदालतले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गरेपछि मुलुकमा कानुनी राज कायम रहेछ, जुनसुकै पदको व्यक्ति पनि कारबाहीमा पर्नेरहेछ भन्ने नजिर बसेको छ । त्यसो त यसअघि
इमान्दारीका साथ व्यापार–व्यवसाय गरेर बस्छु, यस मुलुकको सेवा गर्छु भन्ने नागरिकको सुरक्षा गर्नु राज्यको पहिलो कर्तव्य हो । राज्यको नीति, व्यवस्था र आचरणका कारण कुनै नागरिकले आत्महत्या गर्ने अवस्था आउँछ
वाम पन्थको होस् वा दक्षिण पन्थको– एकता हुनु नराम्रो होइन । एकता शब्द सकारात्मक छ, नकारात्मक होइन । सामान्यतः कसैको पनि एकता हुनु राम्रो हो । तर एकता भएपछि आम
संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले सरकारलाई विश्वासको मत दिएर सिद्धान्ततः सरकारको कित्तामा उभ्याएको छ तर अहिले संसद्मा प्रमुख प्रतिपक्षी दलको मान्यता नपाउने चिन्तामा छ । एकातिर पुष्पकमल दाहाल ‘प्रचण्ड’
नेपालीको भविष्य भवितव्य र कर्तव्य दुवै कारणले त्यति सुरक्षित लाग्दैन भन्नुपर्दा दुखको अनुभूति हुन्छ । आफ्नै मुलुकमा उज्ज्वल भविष्य नदेखेर रोजगारीका लागि विदेश जाने नेपालीले सामान्य कारणले ज्यान गुमाउनुपरेको घटना
कक्षा १ मा भर्ना हुन प्रवेश परीक्षा लिन रोक लगाएर सरकारले सकारात्मक कदम चालेको धारणा आम नागरिकले व्यक्त गर्दैआएका छन् । कक्षा १ मा प्रवेश परीक्षा लिँदा अनुत्तीर्ण भएका विद्यार्थी
मागेको मन्त्रालय नपाएका कारण सरकारमा नजाने राजनीतिक घुर्की सुन्दा–सुन्दा दिक्क भएका नेपाली नागरिकका कान यस पटक डा. सन्दुक रुइतले बहराइनको प्रतिष्ठित इसा अवार्ड पाएको खबर सुन्दार आनन्दित बनेका छन् ।
लामो रस्साकस्सीपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारले पूर्णता पाएको छ । प्रधानमन्त्रीमा नियुक्त भएको तीन हप्तापछि प्रचण्ड सरकारले आकार लिएको हो । सात दलीय गठबन्धनमा मन्त्रालयको भागबण्डा नमिल्दा सरकारले पूर्णता पाउन
मुलुकमा सडक दुर्घटना र त्यसबाट भएको मानवीय क्षतिको अवस्था डरलाग्दो छ । त्यसमाथि विमान दुर्घटनाको क्षति उत्तिकै कहालीलाग्दो छ । पोखरामा आइतबार बिहान भएको यती एयरलाइन्सको विमान दुर्घटनामा चालक दलसहित