अवैध स्रोतबाट सम्पत्ति कमाउनेहरुले जस्तोसुकै अपराध गर्न पनि छोड्दैनन् । उनीहरुले अवैध सम्पत्तिलाई शुद्धीरकण गरी त्यसलाई विभिन्न क्षेत्रमा लगानी गर्ने गरेका छन् । लगानीका नाममा उनीहरुले विभिन्न धन्दाहरुसमेत सञ्चालन गर्ने
वर्षौंदेखि नेपाल कृषिप्रधान देशका रूपमा परिचित रह“दै आएको छ । तर, वर्षेनी कृषि उत्पादन घट्दै जा“दा ठूलो परिमाणमा कृषि उपजहरू आयात गर्नुपर्ने स्थिति छ । खाद्यान्नलगायत अन्य कृषि उपज आयातको
संविधान, ऐन र कानुनलाई आफूखुशी व्याख्या गर्दै होहल्ला मच्चाउनेबाट देश र जनताको हित नगर्ने यथार्थ हो । तर, केही समयका लागि सर्वसाधारण मात्र नभई राजनीतिक दलका नेता, राज्यका विभिन्न पदमा
नेपाली सिनियर क्रिकेट टोलीले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) अन्तर्गत एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाएको छ । अब चार वर्षका लागि नेपालले आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडीआई खेल्न पाउने भएको छ
राष्ट्रपति गणतान्त्रिक राज्यव्यवस्थाको प्रतीक हो । मुलुकले भर्खरै चौथो कार्यकालका लागि तेस्रो राष्ट्रपति पाएको छ । राष्ट्रपतिको भूमिका, जीवनशैली, विचारले गणतन्त्र बलियो बनाउने वा कमजोर बनाउने भन्ने कुरा निर्धारण गर्दछ
८ मार्च अर्थात् अन्तर्राष्ट्रिय नारी दिवस बुधबार नेपालमा पनि विविध कार्यक्रम गरी मनाइयो । अधिकांश कार्यक्रम महिला अधिकार, सम्पत्तिमाथि महिलाको पहुँच, राजनीतिक तहमा महिलाको उपस्थितिलगायतका विषयमा केन्द्रित भए । महिलाका
प्रदेशको संरचनाले आकार लिएको पाँच वर्ष बितिसक्दा प्रदेश नं १ को नामकरण नभएको स्थितिमा कोसी प्रदेश भनी नामकरण गर्नुलाई त्यसो त उपलब्धिको रूपमा लिन नसकिने होइन । तर, सभ्यता, संस्कृति,
बैंक, लघुवित्त र सहकारीबाट ऋण लिने अनि तिर्नुपर्दा कालोमोसो दल्नुपर्छ भन्दै ती संस्थामाथि धावा बोल्नु अराजकताको पराकाष्ठा हो । पूर्वराजा ज्ञानेन्द्र परिवारलाई साक्षी राखेर मेची पुलमा १ गते वित्तीय संस्थाले
जनताका आधारभूत आवश्यकतामध्ये स्वास्थ्य सेवा पनि एक हो । तर, सबै नागरिकले भरपर्दो स्वास्थ्य सेवा प्राप्त गर्न सकेका छैनन् । देशको स्वास्थ्य सेवा प्रणाली सुधारका निम्ति सरकारले आफ्नो आन्तरिक स्रोत
बैंक तथा वित्तीय संस्थाले लिने ब्याजको विषय अहिले हटकेक बनेको छ । बंैक तथा वित्तीय संस्थाले लिने ब्याजका विषयमा उद्योगी व्यवसायी नै सडकमा उत्रिएपछि पक्ष र विपक्षमा वहस शुरू भएको
आउँदो फागुन २५ गते मुलुकले तेस्रो राष्ट्रपति पाउने निश्चित भएको छ । राष्ट्रपतिका लागि दुई उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । नयाँ गठबन्धनको तर्फबाट रामचन्द्र पौडेल र नेकपा एमालेले सुवासचन्द्र
संघीय गणतन्त्र नेपालको तेस्रो राष्ट्रपति चयन गर्ने प्रक्रिया अगाडि बढ्दै गर्दा राष्ट्रपतिको साझा उम्मेदवार बनाउन नसक्दा सत्ता गठबन्धन संकटमा पर्ने संकेत देखा परेको छ । दुई महिनाअघि निर्माण भएको सत्ता
नेपालमा मात्र नभएर विश्वभर ख्याती कमाउनुभएका वरिष्ठ नेत्र चिकित्सक सन्दुक रुइत प्रतिष्ठित अन्तर्राष्ट्रिय सम्मानबाट सम्मानित हुनु नेपालकै लागि गौरवको विषय बनेको छ । अनवरत रूपमा मानव कल्याणका लागि आफ्नो जीवन
नेपाली राजनीतिमा देखिएको पछिल्लो परिदृष्यले आउँदो राष्ट्रपति निर्वाचन थप पेचिलो बन्दै गएको छ । सत्तारुढ गठबन्धनभित्र विगतमा भएको सहमति भत्कने भएपछि राष्ट्रपतिका लागि अघि सारिएका नामहरूमा नयाँ नाम थपिन थालेका
सुरक्षा आम नागरिकको पहिलो माग हो । देश सुरक्षित रहेमात्रै समाज सुरक्षित रहन्छ यो आम मान्यता पनि हो । यदकदा समाजमा देखिने अराजकताले मानिसलाई झस्काउने गर्दछ । मानिस आफू सुरक्षित
मेला,महोत्सवर विभिन्न संगीतिककार्यक्रमले मुलुकको माहोल उल्लासमयबन्दै गएको छ । मुलुककाविभिन्नशहरमायीकार्यक्रमहुँदै आएका छन् ।अहिले देशभरको माहोल हेर्ने हो भने उल्लासमय देखिन्छ । जनतामा एक प्रकारको खुसी छाएको अवस्थाहो अहिले । तर,मुलुकको
भारतीय विदेश सचिव विजयमोहन क्वात्राको दुई दिने नेपाल भ्रमणपछि नेपाली राजनीति तरङ्गित भएको छ । सत्तारुढ गठबन्धनभित्रको बेमेल झन् बढ्दै जानुले क्वात्राको भ्रमणलाई संयोगमात्र मान्न सकिने अवस्था देखिँदैन । आसन्न
जलवायुमा आएको परिर्वतनले अहिले विश्वलाई चिन्तित बनाएको छ । अहिले जलवायु परिर्वतनले पारेको असरका बारेमा विश्वभर चिन्ता र चासो व्यक्त गर्न थालिएको छ । पृथ्वीमा बढ्दै गएको तापमानलाई घटाउने विषयमा
भ्रष्टाचार नियन्त्रण गर्ने जिम्मेवारी पाएको संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भ्रष्टाचारको उजुरीहरु दिनानुदिन बढ्दै गएको पाइएको छ । हालै प्रकाशित टान्सपरेन्सी इन्टरनेसनलको नेपाल सम्बन्धी प्रतिवेदनमा नेपाल भ्रष्टाचारको सूचीमा १
राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धनका लागि राज्यका सम्पूर्ण संयन्त्र र सरोकारवाला एकजुट हुनुपर्ने खाँचो औंल्याउनुभएको छ । यस्तै विचार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पनि छ । उहाँले