अर्थ

विशेष

ट्राफिक नियम उल्लङ्घनबाट तीन लाख राजश्व

विराटनगर । प्रदेश नं १ मा ट्राफिक नियम उल्लङ्घन गरेर सवारी चालकबाट रु तीन लाख एक हजार राजश्व सङ्कलन गरिएको छ । प्रदेश नं १ ट्राफिक कार्यालय इटहरीका अनुसार तीनदिनमा यस क्षेत्रमा दुई हजार सवारी साधनलाई मादक पदार्थ सेवन एवम्