अर्थ

विशेष

कक्षाकार्यले जन्माएको ‘विजनेस आइडिया’

काठमाडौं, (नेस) अन्तर्राष्ट्रिय कम्पनी नाइकले खेल सामग्री उत्पादनका क्षेत्रमा आफ्नो पृथक पहिचान बनाउन सफल भएको छ। उक्त कम्पनीले हाल विश्वका उत्कृष्ट खेलाडीले प्रयोग गर्ने जुत्ता, जर्सी, ट्रयाकलगायत अन्य खेल सामग्री उत्पादन गर्दै आएको छ। तर, उक्त कम्पनी स्थापना पछाडिको कारण