अर्थ

विशेष

पेप्सीको सफलताभित्र लुकेको इन्द्रा नुयीको सफलता

काठमाडौं, (नेस) इन्द्रा कृष्णमूर्ति नुयी अर्थात् इन्द्रा नुयी चर्चित अन्तर्राष्ट्रिय कम्पनी पेप्सीको अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन्। उनको जन्म २८ अक्टुबर १९५५ मा भारतको तमिलनाडुमा भएको हो। पछिल्लो २४ वर्षदेखि पेप्सीको कम्पनीमा कार्यरत नुयीले केही दिन अघि मात्र