काठमाडौं (नेस) । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आगामी मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंमा नेपालको पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गर्ने भएको छ । २०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्प र
गलेश्वर । म्याग्दीको सदरमुकाम बेनी हुँदै हाँडेभिर–बगरफाँट–सुर्केमेला–बरङ्जा जोड्ने १० किलोमिटर कृषि सडकको स्तरोन्नतिको काम सुरुआत भएको छ । ट्र्याक खुलेको १५ वर्षपछि भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गत पूर्वाधार विकास कार्यालयको रु ४८
काठमाडौं, (नेस) ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले एक वर्षभित्र सबैखाले घरेलु उपकरण विद्युतबाट चलाउने गरेर संरचना निर्माण गर्न अपिल गर्नुभएको छ । उहाँले एक वर्षभित्र एलपी ग्यास नै नराख्ने
नेपाल समाचारपत्र, काठमाडौं । विद्युत् प्रसारण तथा वितरण प्रणाली सुदृढीकरणका लागि सुनसरीमा निर्माणाधीन ग्यास इन्सुलेटेड प्रणालीमा आधारित (जीआईएस) ४०० केभी र २२०/१३२/३३ केभी इनरुवा सबस्टेसनको काम धमाधम भइरहेको छ ।
काठमाडौं, (नेस) । लगानी बोर्डको बैठकले दुई जलविद्युत् परियोजनाको निर्माण तथा विकास गर्न करिब ७३ अर्ब रुपियाँबराबरको लगानी स्वीकृति तथा पुँजीवृद्धि गर्न अनुमति प्रदान गरेको छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर
गणेश घिमिरे, इलाम । इलाम बजारमा १२ करोड १९ लाख ५४ हजार रुपियाँको लगानीमा व्यापारिक भवन सिटी मार्टको निर्माण भएको छ । नगरको ८ करोड ३५ लाख ९२ हजार, स्थानीय
नेपाल समाचारपत्र, काठमाडौं । कोसी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत पहिलो प्याकेजको प्रसारण लाइन निर्माण सम्पन्न भएको छ । पहिलो प्याकेजअन्तर्गत सुनसरीको इनरुवावाट संखुवासभाको बसन्तपुर, बानेश्वर हुँदै तुम्लिङटारसम्मको २२०
नेपाल समाचारपत्र, काठमाडौंं । प्रतिनिधि सभाको विकास तथा प्रविधि समिति, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र पुनर्निर्माणसम्बन्धी कार्यहरु हस्तान्तरण भएका मन्त्रालय एवं निकायबीच हस्तान्तरण भएका कार्यहरुलाई तोकिएको समयमै सम्पन्न गर्नेबारे छलफल भएको
गणेश घिमिरे, इलाम । निजी क्षेत्रबाट निर्माण गरिएको ९ दशमलव ५१ मेगावाट क्षमताको माईबेनी जलविद्युत् आयोजनाले व्यावसायिक उत्पादन शुरू गरेको छ । आयोजनाले विभिन्न चरणको परीक्षण सम्पन्न गरी विद्युत् खरिद–बिक्री सम्झौता
नेपाल समाचारपत्र, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको विकास सहायता सहजीकरण तथा समन्वय समितिले विकास साझेदारबीच हालसम्म भएको कामको समीक्षा भएको छ । समितिको १०औं बैठकले पुनर्निर्माणका क्रममा प्राप्त अनुभव तथा
नेपाल समाचारपत्र, पर्वत । निजी क्षेत्रको युनाइटेड मोदी हाइड्रोपावर कम्पनीद्वारा पर्वतको चुवामा निर्मित १० मेगावाट क्षमताको तल्लो मोदी–१ जलविद्युत् आयोजनाबाट तीन सातादेखि उत्पादन ठप्प रहेको छ । गत भदौ १७
नेपाल समाचारपत्र, काठमाडौं । देशभित्रको विद्युत् प्रसारण प्रणाली सुधार तथा नेपाल–भारत विद्युत् व्यापारका लागि निर्माणाधीन हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी डबल सर्किट प्रसारण लाइन निर्माणका क्रममा अवरोध नहट्दा निर्माण पूरा हुन सकेको
नेपाल समाचारपत्र, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युत् खपत बढाउने योजनाअन्तर्गत ठूला उद्योगलाई मागेजति विद्युत् उपलब्ध गराउन निर्धाणाधीन प्रसारण तथा वितरण लाइन र सबस्टेसन आयोजनाको निर्माणलाई छिटो सम्पन्न गर्न पहल
नेपाल समाचारपत्र, काठमाडौं । दिगो विकास लक्ष्यअन्र्तगत सन् २०३० सम्म सबैलाई सुलभ रूपमा स्वच्छ ऊर्जाको पहुँच पुर्याउन सरकारले ऊर्जासम्बन्धी अवधारणाको कार्यान्वयन शुरू गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा
काठमाडौँ । सरकारले अध्यादेश मार्फत ल्याएको बजेटले गर्दा फलामे छडको मूल्य वृद्धि हुने भएको छ । विलेट आयत गर्दा सरकारले भन्सार शुल्क र अन्तशुल्क वृद्धि गरेका कारण फलामे छडको मूल्य
किरन धामी, दार्चुला । महाकाली करिडोरअन्तर्गत पर्ने महाकाली लोकमार्गको हालसम्म १ सय ६० किलोमिटर ट्रयाक खुलिसकेको छ । कञ्चनपुरदेखि शुरू भइ दार्चुलाको तिङ्करसम्म जोड्ने लोकमार्गको कुल ४ सय २५ किलोमिटरमध्ये
नेपाल समाचारपत्र, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणद्वारा पुनर्निर्माण गर्न बाँकी रहेका निजी आवासलगायतका संचनाहरुको पुनर्निर्माणसम्बन्धी बाँकी कार्य सम्बन्धित निकायमा हस्तान्तरण शुरू भएको छ । बुधबार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा आयोजित एक
काठमाडौं, (नेस) । राष्ट्रिय प्रसारण लाइनमा सोलारबाट उत्पादित पाँच मेगावाट विद्युत् थप भएको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित सोलार फार्म प्रालिबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा थपिएको हो ।
नेपाल समाचारपत्र, काठमाडौं। बर्खामा खपत गरी बढी भएको विद्युत् निर्यात गर्न र हिउँदमा नपुग्ने विद्युत् आयात गर्नका लागि नेपाल विद्युत् प्राधिकरणले भारतको बिहार राज्यसँग मौसमी विद्युत् आदान–प्रदानका निम्ति प्रस्ताव गरेको
फुङ्लिङ । ताप्लेजुङमा सुपर काबेली ‘ए’ जलविद्युत् आयोजना निर्माणको तयारी सुरु गरिएको छ । जिल्लाको पूर्वी सिरिजङ्घा गाउँपालिका भई बग्ने काबेली खोलाबाट उक्त जलविद्युत् आयोजना निर्माणको तयारी गरिएको हो ।