सरकारले संघ (केन्द्र), प्रदेश र स्थानीय तहबीच जलस्रोतको स्वामित्व तथा क्षेत्राधिकारको बाँडफाँट गर्ने भएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले तयार पारेको प्रस्तावित जलस्रोत नीतिमा तीनै तहका सरकारबीच जलस्रोतको क्षेत्राधिकार
नेपाल समाचारपत्र, काठमाडौं कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनअन्तर्गत म्याग्दीको दानाबाट पर्वतको कुश्मासम्मको खण्ड वैशाखभित्रमा सञ्चालनमा आउने भएको छ। ३९ किलोमिटर दाना–कुश्मा २२० केभी प्रसारण लाइन तथा दाना र कुश्मास्थित
नेपाल समाचारपत्र, बुटवल । ६ करोड रुपियाँ लगानीमा रुपन्देहीको तिलोत्तमा नगरपालिका स्थित मंगलापुरमा सुविधा सम्पन्न रिसोर्ट सञ्चालनमा आएको छ । स्थानीय उद्योगी अनुप श्रेष्ठको लगानीमा तिलोत्तमा नगरपालिकाको मंगलापुरमा रहेको आफ्नै
सरस्वती न्यौपाने, (रसुवा) । आमाछोदिङमो गाउँपालिकाको चिलिमेमा निर्माणाधिन तल्लो सान्जेन जलविद्युत कम्पनीको काम ४० प्रतिशत मात्र बाँकी रहेको छ । ४२ दशमलव पाँच मेगावाट क्षमताको उक्त आयोजनाको विद्युत ग्रह निर्माणको
नेपाल समाचारपत्र, काठमाडौं । रसुवामा निर्माणाधीन र निर्माण हुने जलविद्युत आयोजनाहरुको विद्युत प्रवाहका लागि निर्माण भइरहेको चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइनको कामलाई तीव्रता दिने सहमति भएको छ । नेपाल विद्युत
काठमाडौँ। जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत समावेश गरिएका तीन महत्वपूर्ण जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् खेर जाने अवस्था आएपछि नेपाल विद्युत् प्राधिकरणले निर्माण व्यवसायीलाई कडा निर्देशन दिएको छ । प्राधिकरणले ठेकेदार कम्पनीलाई काम
सरस्वती न्यौपाने,रसुवा । आमाछोदिङमो गाउँपालिकाको चिलिमेमा निर्माणाधिन तल्लो सान्जेन जलविद्युत कम्पनीको काम ४० प्रतिशत मात्र बाँकी रहेको छ । ४२ दशमलव पाँच मेगावाट क्षमताको उक्त आयोजनाको विद्युत ग्रह निर्माणको काम
नेपाल समाचारपत्र, हेटौंडा आर्थिकरूपमा देशलाई नै सकारात्मक प्रभाव पार्ने गरी बागमती प्रदेश सरकारले महत्वपूर्ण परियोजनाका रुपमा अघि बढाएको पोष्टबहादुर बोगटी भीमफेदी–कुलेखानी सुरुङमार्गको प्राविधिक अध्ययन करिब ५० प्रतिशत सकिएको छ। करिब
बुटवल, (नेस) उद्योगीलाई प्रोत्साहन गर्नका लागि रुपन्देहीमा बिजनेस इन्क्युवेसन कार्यक्रम शुरु भएको छ। बुटवल उद्योग बाणिज्य संघ, लुम्बिनी बाणिज्य क्याम्पस बुटवल, नेपाल युवा उद्यमी मञ्च (एनवाईएफ) र अन्तरप्रेरणा प्रालिको सहकार्यमा
नेपाल समाचारपत्र, काठमाडौं डमा आबद्ध नेपालकै सबैभन्दा ठूलो सोलार आयोजनाको निर्माण अन्तिम चरणमा पुगेको छ। कुल २५ मेगावाटमध्ये १५ मेगावाट विद्युत् आगामी वैशाखभित्र उत्पादन गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
नेपाल समाचारपत्र, काठमाडौं । नेपालका लागि मेक्सिकोका राजदूत फेडेरिको सलस र नेपाल उद्योग परिसंघका पदाधिकारीबीच भेटवार्ता भएको छ। भेटमा परिसंघका अध्यक्ष सतिशकुमार मोरले नेपाल र मेक्सिको बीचको द्विपक्षीय सम्बन्धलाई प्रगाढ
नेपाल समाचारपत्र, काठमाडौं नयाँ सरकार बनेपछि नेपाल–भारतबीच द्विपक्षीय साझेदारीमा सबैभन्दा उल्लेख्य काम ऊर्जा क्षेत्रमा भएको नेपालका लागि नवनियुक्त भारतीय राजदूत विनयमोहन क्वात्राले बताउनु भएको छ। ऊर्जा, जलस्रोत तथा सिंँचाइमन्त्री वर्षमान
नेपाल समाचारपत्र, काठमाडौं निर्माण व्यवसायी र निर्माण कार्यको लागि प्रयोगमा रहेका यन्त्र उपकरणमाथि अज्ञात समूहबाट भइरहेको श्रृखंलाबद्ध आक्रमण तथा आगजनीका घटनाप्रति नेपाल निर्माण व्यवसायी महासंघले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको
भक्तपुर, (नेस) निर्माण व्यवसायी संघ भक्तपुरमा राजकुमार बस्ताकोटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ। संघको १९ साधारण सभा तथा सातौं अधिवेशन बस्ताकोटीको नेतृत्वमा १७ सदस्यीय कार्यसमिति सर्वसहमतिमा चयन भएको हो।
नेपाल समाचारपत्र, काठमाडौं स्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक विमानस्थल बनाउन भइरहेको बाँकी सबै काम ६ महिनाभित्र सक्न निर्देशन दिनुभएको छ। बुधबार त्रिभुवन विमानस्थलमा सरोकारवालाहरूलाई
नेपाल समाचारपत्र, काठमाडौं नेपाल राष्ट्र बैंकले स्वप्रयोजनका लागि निर्माण, खरिद गर्ने पहिलो घरको लागि प्रदान गर्ने कर्जामा ऋण भुक्तानी आम्दानी अनुपात अधिकतम् ६० प्रतिशत कायम गर्नुपर्ने व्यवस्था गरेको छ। मौद्रिक
विमल विष्ट, डोटी वर्षौ पहिलेदेखि निर्माण हुने भनिएको ७५० मेगावाट क्षमताको पश्चिम सेती परियोजना अहिलेसम्म बन्ने छाँटकाँट नदेखिँदा उक्त क्षेत्रका दजर्नौ गाउँमा विकास निर्माणका काम हुन सकेकका छैनन्। गाउँमा विकास
काठमाडौं, (नेस) नेपाल वायुसेवा निगमले जापानको नारितासम्मको नियमित उडान शुरू गरेको छ । निगमले जापानको नारितामा हप्ताको ३ दिन सिधा उडान गर्ने छ । एयरबस वाइड्वडीबाट गरिने सिधा उडान हप्ताको
काठमाडौं, (नेस) इलेक्ट्रोनिक्स तथा स्मार्टफोन ब्रान्ड सामसङ नेपालले हालै आफ्नो प्रि अडर अफरअन्तर्गत ग्यालेक्सी एस २० स्मार्टफोन प्रस्तुत गरेको छ। सामसङको यो फ्ल्यागसिप डिभाइसमा आधारभूत परिवर्तन गरिएको छ, जसले गर्दा
नेपाल समाचारपत्र, ललितपुर । युवा उद्यमशीलता प्रवद्र्धन गर्न पाटन दरबार क्षेत्रमा मेलाको आयोजना भएको छ। ललितपुर महानगरपालिका– १६, मिखा कन्सलटिङ प्रालि र यल वयेर्सले संयुक्तरूपमा सो मेला आयोजना गरेको हो।