काठमाडौं । एनआईबीएल एस क्यापिटलले च्याटबोट सेवा सञ्चालन गरेको छ । ग्राहकको आवश्यकतालाई ध्यानमा राख्दै च्याटबोट सेवा ल्याएको क्यापिटलले जनाएको छ । यस च्याटबोट सेवाबाट ग्राहकले कम्पनीको सेवाको बारेमा सजिलैसँग
काठमाडौं, नेस । वाणिज्य बैंकहरुको निक्षेप संकलन बढे पनि कर्जा–निक्षेप अनुपात सीडी रेसियो ९० प्रतिशतभन्दा माथि रहेको छ । नेपाल बैंकर्स संघका अनुसार पछिल्लो एक सातामा बैंकहरूमा ७ अर्ब रुपियाँ
काठमाडौं । नेपालले वित्तीय संघीयता कार्यान्वयनमा उल्लेखनीय प्रगति गरे पनि वित्तीय स्थिरताका लागि अझै प्रयासको जरुरी रहेको विश्व बैंकले जनाएको छ । सोमबार विश्व बैंकले काठमाडौंमा सार्वजनिक गरेको सार्वजनिक खर्चको
काठमाडौं । शिवम् सिमेन्टले गण्डकी प्रदेशका विभिन्न १० स्थानमा सम्पन्न निर्माणकर्मीहरुसंगको निर्माणसम्बन्धी प्राविधिक अन्तत्र्रिmया कार्यक्रमा पाँच सयभन्दा बढी निर्माणकर्मीहरुसंग परामर्श तथा उनीहरुको जोखिम बहन बीमा कार्यक्रम सम्पन्न गरेको छ ।
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत २६ वाणिज्य बैंकमध्ये हालसम्म २३ बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश दिने घोषणा गरेका छन् । बैंकहरुले गत आवको वितरण योग्य
काठमाडौँ । संस्थागत सुशासन, दिगो विकासमा योगदान, ‘डिजिटल’ प्रविधिको उपयोग गर्र्दै नवीनतम सेवा प्रवाह र उत्पादन गरेवापत एनएमबी बैंक एशियाको उत्कृष्ट बैंक बन्न सफल भएको छ । बेलायतको लण्डनबाट प्रकाशन
काठमाडौं । नेपाल राष्ट्र बैंक पुनर्कर्जा कार्यविधि, २०७७ संशोधन गरी कोभिड–१९ महामारीबाट प्रभावित लघु, घरेलु, साना तथा मझौला उद्यम-व्यवसायलाई पुनरकर्जामा प्राथमिकता दिइएको छ ।राष्ट्र बैंकबाट सहुलियत दरमा प्रदान गरिँदै आएको
काठमाडौं, । चालू आर्थिक वर्षको पहिलो तीन महिनामा बैक तथा वित्तीय संस्थाको निक्षेप परिचालन १ दशमलव २ प्रतिशतले वृद्धि भई ४७१८ अर्ब ८३ करोड रुपियाँ पुगेको छ । अघिल्लो वर्षको
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गरेको छ । वित्तीय प्रणालीमा लगानीयोग्य रकमको अभाव भई तरलताको चाप बढ्दै गएका बेला केन्द्रीय बैंकले मौद्रिक
न्युज अफ नेपाल, काठमाडौं । नेपाल राष्ट्र बैंकले चाँदी आयातमा भइरहेको वृद्धिलाई रोक्ने कङ्केत गरेको छ । केन्द्रीय बैंकले शुक्रबार चालु आर्थिक वर्षको मौद्रिक नीतिको समीक्षा गर्दै चाँदी आयातमा कडाई
प्रताप बानियाँ, म्याग्दी । गरिमा विकास बैंकले आफ्नो १५औं वार्षिकोत्सवको अवसरमा मङ्गलबार म्याग्दी सदरमुकाम बेनीमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत समाजमा योगदान पु¥याउने उद्देश्यले
काठमाडौँ । नेपाल राष्ट्र बैंकले रु १४ अर्ब ८१ करोड ३२ लाखको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले ९१ दिन अवधिको रु दुई अर्ब २३ करोड ३२ लाख,
काठमाडौं, नेस । सानिमा बैंकले प्रायोरिटी काउन्टर ललितपुरको कुमारीपाटीमा विस्तार गरेको छ । प्रायोरिटी लाउन्जबाट विशिष्ट ग्राहकलाई द्रुत सेवा प्रदान गर्न विशेष प्रतिनिधि नियुक्त गरिएको बैंकले जनाएको छ । कुमारीपाटीस्थित
काठमाडौं, नेस । एक लाख रुपियाँ राशीको आर्थिक पत्रकारिता पुरस्कार स्थापना भएको छ । नेपाल आर्थिक पत्रकार संघ ९नाफिज० ले एक लाख रुपियाँको आर्थिक पत्रकारिता पुरस्कार घोषणा गरेको हो ।
काठमाडौं, (नेस) । गत आर्थिक वर्षको अन्त्यमा १३९९ अर्ब २ करोड रुपियाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ५ दशमलव ७ प्रतिशतले घटेर असोज मसान्तमा १३१९ अर्ब ३२ करोड रुपियाँ
काठमाडौं, (नेस) । समीक्षा अवधिमा चालू खाता १५१ अर्ब ७० करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालू खाता ३३ अर्ब ३८ करोडले बचतमा रहेको थियो । अमेरिकी
काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले काँकडभिट्टामा नयाँ शाखा विस्तार गरेको छ । प्रदेश नं. १ स्थित झापा जिल्लाको मेचीनगर नगरपालिका वडा नम्बर ६ काँकडभिट्टामा मेगा बैंकले नयाँ शाखा विस्तार
काठमाडौँ, (नेस) । ग्लोबल आइएमई बैंक लिमिटेडले डिजिटल बैंकिङ सेवाको विस्तार र प्रोत्साहनका लागि देशव्यापी वित्तीय साक्षरता अभियान शुभारम्भ गरेको छ । बैंकले शनिबार बनेपाको पुलबजारमा करिब २५० जना सहभागीहरूको
काठमाडौं, (नेस) । ग्लोबल आइएमई बैंकका ग्राहकले अब एनसेलको सहयात्री सिम र यस सिममा पाइने विभिन्न सेवा, सुविधाको लाभ लिन पाउने भएका छन । ग्राहकले ग्लोबल बैंकमा ग्लोबल सहयात्री रेमिट्यान्स
नेपाल समाचारपत्र, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आर्थिक वर्षको शुरुमै कर्जाको माग वृद्धि हुँदा बैंकिङ प्रणालीको तरलतामा केही चाप परेको बताउनुभएको छ । नेपाल बैंकर्स संघको वार्षिक