काठमाडौं । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सम्मानित भएका छन् । बुधबार सातौं बागलुङ महोत्सवमा शेरचन राष्ट्रपति पौडेलद्वारा सम्मानित भएका हुन् । राष्ट्रपति पौडेलले
काठमाडौं । नेपाल राष्ट्र बैंकले रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ । राष्ट्र बैंकले अधिकृत तृतीय श्रेणीमा प्रशासन तथा प्राविधिक सेवाअन्तर्गत सहायक निर्देशक र सहायक द्वितीय श्रेणीमा कर्मचारीहरु माग
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष कोइराला पुनस् अर्को कार्यकालका लागि नियुक्त भएका छन्। बिहीबार बसेको बैंकको सञ्चालक समितिको बैठकले सन्तोष कोइरालालाई थप चार वर्षका लागि प्रमुख
काठमाडौं। एनआईसी एसिया बैंकले सम्पूर्ण प्रकारका कर्जाको अधिकतम प्रिमियम दर ३ प्रतिशत कायम गरेको छ । यसभन्दा अगाडि ३ प्रतिशतभन्दा बढी प्रिमियम भएका ग्राहक महानुभावहरूको कर्जामा ३ प्रतिशत प्रिमियम कायम
ललितपुर । पुल्चोक स्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था प्रा लिको २३ औं र २४ औं वार्षिक साधारणसभा पुस मशाान्तभित्र सम्पन्न गर्ने जनाएको छ । नेपालको वित्तिय बजारमा देखिएको उच्च
काठमाडौं । नेपाल राष्ट्र बैंकले गत असोजमा १ खर्ब ३६ अर्ब ९७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको जनाएको छ । शुक्रबार विवरण सार्वजनिक गर्दै बैंकले असोज महिनामा १ खर्ब ३६ अर्ब
काठमाडौं । माछापुच्छ्रे क्यापिटलको चौथो वार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ । साधारण सभाबाट सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आव २०७९-८० को लेखापरीक्षकको प्रतिवेदनसहितको वित्तीय विवरण, आव २०८०-८१ का लागि
काठमाडौं। शेयर धितो कर्जा र घरजग्गा कर्जामा राष्ट्र बैंक लचिलो बनेको छ । नेपाल राष्ट्र बैंकले बिहीबार परिपत्र जारी गर्दै व्यक्तिगत शेयर धितो कर्जाको सीमा बढाएर १५ करोड रुपियाँ पु¥याएको
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्से मा सिटिजन लाइफ इन्सुरेन्सको सेयर कारोबार शुरु भएको छ । आइतबार स्पेसल प्रि ओपनिङ सेसनमा सिटिजनको पहिलो कारोबार प्रतिकित्ता ५०८ रुपैयाँमा खुला भएको हो
म्याग्दी । म्याग्दीका उद्योगी, व्यवसायीहरुले बैंकको ब्याजदरमा सहजीकरण गर्न माग गरेका छन् । म्याग्दी उद्योग वाणिज्य संघले बिहीबार बेनीमा आयोजना गरेको वर्तमान वित्तीय अवस्थासम्बन्धी विषयमा उद्योगी, व्यवसायी र बैंक, वित्तीय
काठमाडौं । असोज महिनाको लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । सार्वजनिक ब्याजदर अनुसार केही बैंकको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर भदौको तुलनामा बढेको छ भने केहीको घटेको छ
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले २५ लाख इकाई ऋणपत्र बिक्री गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरले ऋणपत्र बिक्री गर्न अनुमति मागेको हो
सहकारी ‘सहकार्य’ शब्दबाट शुरू भएको हो । सहकार्यका लागि संसारभर सहकारी एउटा महत्वपूर्ण र प्रभावकारी माध्यम हो । विश्वका हरेक क्षेत्रमा सहकारीको योगदान महत्वपूर्ण छ । सहकारी सदस्यसँगको सम्बन्धमा सञ्चालन
विद्युतीय उपकरणहरूको प्रयोग गरी इन्टरनेटका माध्यमबाट सम्पादन गरिने भुक्तानी कारोबारलाई विद्युतीय भुक्तानी अर्थात् डिजिटल पेमेन्ट भनिन्छ । नगद, चेक जस्ता उपकरणको प्रयोग विद्युतीय भुक्तानीअन्तर्गत पर्दैन । इन्टरनेट, मोबाइल, डेभिड, क्रेडिट
समावेशी आर्थिक वृद्धि तथा विकासका लागि राष्ट्रिय एवम् अन्तर्राष्ट्रियस्तरमा भएका विभिन्न प्रयासका बावजुद विश्व जनसंख्याको ठूलो हिस्सा अझै गरिबीको रेखामुनि तथा वित्तीय पहुँचभन्दा बाहिर रहेको छ । नेपालमा विगत केही
धेरै मानिसलाई वित्तीय साक्षरता बैंकमा खाता खोल्ने र पहुँच बैंकमा पैसा राख्ने र निकाल्ने हो भन्ने बुझाइ छ । वित्तीय सेवा उपलब्ध गराउनेहरूलाई समेत उनीहरूको सेवा वा उत्पादनहरूको बारेमा राम्ररी
कोरोना महाहारीका कारण थला परेको मधेसको आर्थिक अवस्था उठ्ने तरखरमा रहेप नि फेरि रुस र युक्रेन बीचमा भएको संघर्षका कारण अझै तग्रिन सकेको छैन । गत आर्थिक वर्षमा ऋणात्मक रहेको
सुरक्षाका दृष्टिले कम्प्युटर वा विद्युतीय उपकरणको माध्यमबाट वित्तीय क्षेत्रमा कारोबार गर्नु चुनौतीपूर्ण बन्दै गएको छ । सूचना प्रविधि प्रयोगसम्बन्धी चेतना अभाव, ज्ञान, मानवीय त्रृटि, अज्ञानता, प्रविधिभित्रको छिद्रा, कमजोर कानुनी व्यवस्थाको
काठमाडौं । सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । रिपोर्ट अनुसार बैंकहरुको निष्कृय कर्जा दर (एनपीएल) समग्रमा १२० प्रतिशतले बढेको छ ।
काठमाडौं । भदौ महिनाको लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । सार्वजनिक ब्याजदर अनुसार अधिकांश बैंकको ब्याजदर साउनको तुलनामा बढेको छ भने केहीको घटेको छ । केही बैंकले