काठमाडौं (नेस) । सनराइज बैंक लिमिटेडलाई केयर रेटिङ नेपालले ए प्लस इस्युवर रेटिङ प्रदान गरेको छ । केयर रेटिङ नेपालद्वारा गरिने निरीक्षणमा यस बैंकले विगत ४ वर्षदेखि नियमित रूपमा एप्लस
काठमाडौ (नेस) । धौलागिरि लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सेयर निस्कासन गर्ने भएको छ । प्रधान कार्यालय बागलुङमा रहेको सो संस्थाले ३ लाख कित्ता सेयर निस्कासन गर्ने भएको छ ।
काठमाडौं(नेस) । मेगाबैंक नेपाल लिमिटेडले विराटनगर एयरपोर्टमा सञ्चालित ट्याक्सीमा क्युआर कोड भुक्तानी प्रविधिबाट भाडा भुक्तानी सेवा शुरू गरेको छ । नेपाल राष्ट्र बैंक विराटनगर कार्यालय प्रमुख निर्देशकमीना पाण्डेले एयरपोर्ट ट्याक्सी
काठमाडौं (नेस) । सिद्धार्थ बैंक लिमिटेडले बुधबार सिनामंगलमा नयाँ एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । बैंकले सिनामंगल क्षेत्रका सर्वसाधारण तथा उद्यमी माझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम
काठमाडौं (नेस) । कामना सेवाविकास बैंक लिमिटेडको तनहुँको शुक्लागण्डकी नगरपालिका–८ ढोरफिर्दीमा रहेको शाखा कार्यालयलाई ग्राहकको माग तथा सुविधालाई मध्यनजर गरी शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडामा शाखा स्थानान्तरण गरी सेवा प्रारम्भ गरेको बैंकले
काठमाडौं (नेस) । नेपाल बैंक लिमिटेडले चालु आर्थिक वर्षको छ महिनामा १ अर्ब ४१ करोड खुद नाफा कमाएको छ । बैंकले जारी गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय रिपोर्टअनुसार
विमल विष्ट, डोटी । राष्ट्रिय वाणिज्य बैंक दिपायल शाखाले जिल्लामा पहिलो पटक क्युआर कोडबाट रकम भुक्तानी गर्न शुरू गरेको छ । बैंकमा खाता खोलेका तथा मोबाइल बैंकिङ् भएका ग्राहकको सहजताका
काठमाडौं (नेस) । सनराइज बैंक लिमिटेडले बैंकिङ्ग पहुँच नपुगेका देशका विभिन्न स्थानमा अत्याधुनिक बैंकिङ्ग सुविधा पुर्याउने उद्देश्यले शाखारहित बैकिङ सेवा बिस्तार गर्दै आएको छ । बैंकले रामेछाप जिल्लाको मन्थली नगरपालिका–१४
स्याङ्जा (नेस) । स्याङ्जा जिल्लामा स्थापना भई देशका ११ जिल्लामा वित्तीय कारोबार गर्दै आएको आँधीखोला लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा पुन नरेश केसी चयन हुनुभएको छ । आँधिखोला लघुवित्त वित्तीय संस्थाको
काठमाडौं (नेस) । महालक्ष्मी विकास बैंक लि.को चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले ४५ करोड ६२ लाख खुद
काठमाडौं (नेस) । महिलामा उद्यमशीलता प्रवर्धन, वित्तीय साक्षरतार वित्तीय पहुँच पुर्याउने उद्देश्यले नबिल बैंक, सीएनआई– वुमन लिडरसिप फोरम र महिला शक्ति विकास केन्द्र नेपालबीच त्रिपक्षीय सम्झौता भएको छ । नेपाल
न्युज अफ नेपाल, अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका-१० धनचौरमा मेगा बैंकको शाखारहित बैंकिङ सेवा सुरु भएको छ । बैंक तथा वित्तीय सेवाको पहुँचबाट टाढा रहेका ग्रामीण क्षेत्रका बासिन्दासम्म बैंकिङ पहुँच
काठमाडौ (नेस) । सिटिजन लाइफ इन्स्योरेन्सले कम्पनीको सद्भावना दूत (ब्रान्ड एम्बेसेडर) मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यसँगको सम्झौतालाई निरन्तरता दिएको छ । कम्पनीको स्थापनाकालदेखि नै ब्रान्ड एम्बेसेडरको रूपमा महजोडी सिटिजन लाइफसँग
काठमाडौं (नेस) । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले विद्यापती चोक, जनकपुरमा आफ्नै सुविधा सम्पन्न भवन सञ्चालनमा ल्याएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल सो भवनको सोमबार उद्घाटन गरेपछि बैंकिङ
सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको एघारौं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । उक्त सभा बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठको भौतिक उपस्थिति एवं अनलाइन(जुम) मार्फत एकैसाथ सञ्चालन भएको हो ।
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको १६ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले ३ प्रतिशत लाभांश र बोनस सेयर ३० प्रतिशतसहितको आर्थिक वर्ष २०७७/२०७८ को वार्षिक प्रतिवेदन र विभिन्न प्रस्ताव
काठमाडौं (नेस) । हिमालयन क्यापिटल लिमिटेडले सर्वसाधारण लगानीकर्तालाई नेप्सेमा नयाँ लगानी गर्दा प्राप्त हुनसक्ने प्रतिफलमा आधारित हिमालयन ‘अल्फा’ र ग्राहकको यथास्थितिमा रहेको पोर्टफोलियोमा प्राप्त हुनसक्ने प्रतिफलमा आधारित हिमालयन ‘सिग्मा’नामका लगानी
काठमाडौं (नेस) । मेगा बैंक नेपाल लिमिटेडले भक्तपुर जिल्लाका महत्वपूर्ण स्थानहरूमा सीसीटिभी जडान गर्न आर्थिक सहयोग गरेको छ । मेगा बैंक नेपाल लिमिटेडकी सीईओ अनुपमा खुञ्जेलीले बैंकको केन्द्रीय कार्यालय राइजिङ
काठमाडौं । विश्व बैंकले चालु आर्थिक वर्षमा नेपालको कुल गार्हस्थ उत्पादन ३ दशमलव ९ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ । बैंकले ‘विश्वव्यापी आर्थिक सम्भावना’ शीर्षकमा बुधबार जारी गरेको प्रतिवेदनमा
काठमाडौं (नेस) । हिमालयन बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा सुदूरपश्चिम प्रदेशको कञ्चनपुरस्थित भीमदत्त नगरपालिका–६, चम्मनचोकमा महेन्द्रनगर शाखा सञ्चालनमा ल्याएको छ । बैंकले उक्त शाखाबाट सम्पूर्ण ग्राहक महानुभावहरूलाई