रसुवा। गोसाइँकुण्ड गाउँपालिका–४ लाङटाङमा विदेशी पर्यटकभन्दा पनि नेपाली पर्यटकको घुइँचो लाग्न थालेको छ । यस वर्षको पहिलो सिजनमा विदेशीभन्दा नेपालीको चलहपल बढी देखिएको हो । नेपालको तेस्रो पर्यटकीय स्थलका रूपमा
काठमाडौं । नेपालको आन्तरिक पर्यटन प्रवर्ध्दन गर्ने उद्देश्यका साथ गरिएको बुलेट राइड सम्पन्न भएको छ । बुलेट सर्भिस सेन्टर बालाजुका सञ्चालक सञ्जय बुढाथोकी (महापुरूष) को आयोजनामा कार्तिक १० गतेबाट काठमाडौ
काठमाडौँ । ‘रोपेर फूलगोदावरी, सजाऔँ घर आँगन वरिपरि’भन्ने नाराका साथ मंगलवारबाट ललितपुरको जावलाखेल खेल मैदानमा सुरु भएको गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी दोस्रो दिन मेलामा अवलोकन कर्ताको घुइँचो बढेको छ ।
काठमाडौं । पर्यटक आगमनमा उत्साहजनक वृद्धि देखिएको छ । सन् २०२३ को अक्टोबरमा मात्रै १ लाख १७ हजार ३०६ जना पर्यटक नेपाल भित्रिएको नेपाल पर्यटन बोर्डले जनाएको छ । यो
रामेछाप । रामेछापका जुनार कृषकको बगैँचामा चुसाहा मोथ जातको पुतलीको प्रकोप देखिएको छ । जुनारका दानामा पुतलीले चुस्ने र पहेँलो हुँदै जुनार झर्न थाले पछि कृषकहरू चिन्तित भएका हुन् ।
म्याग्दी । हिमाली जिल्ला म्याग्दीमा गएको आर्थिक वर्ष २०७९-०८० मा खाद्यान्न बालीको उत्पादन घटेको छ । एक नगरपालिका, पाँचवटा गाउँपालिका र ४५ वटा वडाहरु रहेको म्याग्दी जिल्लाको विभिन्न स्थानमा लगाइएको
उदयपुर । उदयपुरको सदरमुकाम गाईघाट स्थित सगरमाथा कृषि उपज बजारमा तरकारीको भाउ पसलै पिच्छे फरक रहेको छ भने अत्यधिक महँगो भएको बताइएको छ । गाईघाटको सगरमाथा कृषि उपज बजारमा थोक
स्याङ्जा । स्याङ्जाको चापाकोट नगरपालिका–९ बैंडीका दुई दाजुभाइले भैँसीपालनमा साढे ३ करोड रुपैंया लगानी गरेका छन् । दुई दाजुभाई उत्तम आचार्य र विरेन्द्र आचार्यले यस व्यवसायबाट मनग्य आम्दानी गर्दै आएका
काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ । जस अनुसार नेपाली गोलभेडा मेरो प्रतिकेजी मूल्य १४०, टनेल गोलभेडा सानो ७०, घिउ सिमी
रौतहट। चन्द्रपुर–८ बेतौना निवासी १४ वर्षीया राधा पटेल जङ्गली निगुरो र जिब्रे साग बिक्री गरेर आर्थिक लाभ लिइरहेकी छिन् । बस्तिकै सहपाठी र अभिभाबकसंगै उनी दैनिक जङ्गलबाट र निगुरो र
दोलखा । आलु उत्पादनको महत्त्वपूर्ण केन्द्र दोलखाको शैलुङ गाँउपालिका वडा नम्बर ८ शैलुङले दोस्रो आलु प्रवर्द्धन कार्यक्रम– २०८० सम्पन्न गरेको छ । कार्यक्रममा सबैभन्दा ठूलो र स्वस्थ आलु उत्पादन गर्ने
काठमाडौँ। पछिल्लो केही हप्तादेखि नेपाली बजारमा गोलभेडाको मूल्य बढेको छ । उत्पादनको कमी र भारत निर्यात भएको कारण गोलभेडाको मूल्य बढेको व्यवसायीहरुले बताएका छन्। एक महिना अगाडि मात्रै नेपाली किसानहरुले
काठमाडौं । बाघ हेर्न पर्यटक बोलाउँदै बर्दियाका पर्यटन व्यवसायी काठमाडौं आएका छन् । कोभिड महामारी र आर्थिक मन्दीले थलिएको पर्यटन क्षेत्र उकासिँदै गएका बेला बर्दियाका पर्यटन व्यवसायी पर्यटक बोलाउन पोखरा
मुगु । नयाँं वर्ष सुरु भएसँगै मुगुको रारामा घुम्न आउने पर्यटकहरुको घुइँंचो लागेको छ । काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानबाट घुम्न आउनेहरुले रारामा भिडभाड बढाएको छ । विशेष गरेर नेपालकै
काठमाडौँ । हिमालयन एयरलाइन्सको विमान चार्टर गरी एक सय ८० चिनियाँ पर्यटक नेपालमा भित्रिएका छन् । नेपाली नयाँ वर्षको पूर्वसन्ध्यामा नेपाल विग माउण्टेन ट्राभलमार्फत आज बिहान चिनियाँ पर्यटकको टोली नेपाल
काठमाडौं । नेपाली सेनाको नेतृत्वमा “हिमाल बचाउने प्रयास” नारा सहित आयोजना भइरहेको चौँथो हिमाल सरसफाई अभियानमा कोका–कोला फाउन्डेसनले यो वर्ष पनि सहकार्य गरेको छ । अन्य थुप्रै सरोकारवालका निकायहरुको पनि
खाद्य प्रविधि प्रयोगशालामा विषादीको ४५ वटा प्यारामिटरमा विश्लेषण गर्दा ८५ प्रतिशत नमुनामा विषादीको कुनै पनि अवशेष नपाइएको र १५ प्रतिशतमा तोकिएको मापदण्ड भन्दा निकै कम प्रतिशत रहेको छ ।
मुगु । नियमित र समयमै भेडाबाख्राको उपचार गर्न पाएसँगै किसान खुसी भएका छन् । भेडाब्राखालाई राम्रो चरनको व्यवस्थापन नहुनु, सुख्खा र चिसो मौसमले बिरामी भएका भेडाबाख्राको समयमै उपचार भएपछि यहाँका
सल्यान । सल्यानको शारदा नगरपालिका ६ खतिगाउँकी द्रुपति खत्रीलाई यसबर्ष के खाने भन्ने चिन्ताले अहिले नै सताउन थालेको छ । वर्षा नभएपछि सिँचाइको अभावले उनले बारीमा लगाएका गहुँ, जौ, चना,
लमजुङ। बेसीशहर नगरपालिकाले वडा नं. १० का कृषक समूहलाई बाख्रा वितरण गरेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजन अन्तर्गत नगरपालिकाले चालु आर्थिक वर्षको पकेट क्षेत्र विकास कार्यक्रमबाट एकता बाख्रापाला समूहलाई