अर्थ

विशेष

बिदेशबाट फर्केर तरकारी खेतीमा

नेपाल समाचारपत्र, पर्वत । स्वदेशमा रोजगारी नपाएको र व्यवसाय गर्ने वातावरण नभएको भन्दै युवाहरु विदेशिने क्रममा कमी आएको छैन। तर विदेशमा भन्दा स्वदेशमा नै धेरै सम्भावना देखेर गाउँ फर्किएका पर्वतको बिहादी गाउँपालिका १ वहाकीका ऋषिराम भुसाल धेरैका लागि प्रेरणा बनेका