आइतवार बिहानै पीएम ओलीका मुख्य राजनीतिक सल्लाहकारको ‘छौडा’ आतंकले सामाजिक सञ्जालमा ठूलै हल्ली खल्ली भयो । देशभर अविरल वर्षाका कारण बाढीपहिरोको खतरा मचाई रहेका बेला कम्रेड रिमालको ‘छौडा’ मिसाइलले फेरि
अगुल्टाले हानेको कुकुर बिजुली चम्कदा तर्सन्छ भने जस्तै नेपालीहरुपनि शनिबार आएपछि सधैं झस्कने गरेका छन । २०७२ बैशाख १२ ले तर्साएको नेपालीलाई २०७६ असार २१ गते शनिबार ठुलै झड्का दिएपछि
राजिव गुरुङ अर्थात् दीपक मनाङे । उनको परिचय यतिमा मात्रै सीमित छैन । कुनै बेलाका डन अहिलेका माननीय । मनाङे अब उनी स्वतन्त्र सांसद रहेनन्, सत्तारुढ दल नेकपाले यी माननीयको
चाकडी गर्ने तौर–तरिका नयाँ नयाँ छन् । सूचना प्रविधिमा भएको अत्याधुनिक विकासले चाकडीशास्त्रलाई पनि अत्याधुनिक बनाइदिएको छ । आजको समाजवाद–उन्मुख समाजका हरेक क्षेत्रमा चाकडीशास्त्र मौलाएकै छ । यस्तो प्रविधिले चाकडी
म प्रधानमन्त्री हुँदा काठमाडौंमा आधा जनसंख्या मास्क लगाएर हिड्थे, अहिले कसैले लगाउनु पर्दैन’–यो भनाई हाम्रै पीएम ओलीको । राज्यको डाडु पन्यू चलाउने कम्रेड ओलीको यस्तो बोली फुत्किने वित्तिकै धरहरा राम्रैसँग
भ्रष्टाचार मुलुककालागि महारोग जस्तै भएको छ । जता हे¥यो उतै भ्रष्टाचार सरकारी कर्मचारीदेखि नेता सम्म, वकिल देखि चिकित्सक सम्मले भ्रष्टाचार गरेको समाचार दिन दिनै आउने गरेको छ । पछिल्लो समय
शनिवार यसै पनि सार्वजनिक विदा उसै पनि सार्वजिक विदा । शनिवार सरकारी निकाय खुल्दैनन्, सरकारी सवारी पनि गुड्दैनन् भन्ने कुरो उम्रेदेखि खुम्रेसम्मका आम नेपालीलाई थाह छ । तर हिजो शनिवार
परीक्षा नियन्त्रण कार्यालयले एसईईको नतिजा प्रकाशन गरेसँगै सामाजिक सञ्जाल पुरै एसईईमय भएको छ । बधाई लिने दिनेको ओहिरो लाग्या छ । छोरा छोरी मात्रै होइन धेरै ठाउँमा बाबु छोरा, आमा
सरकार जताततै असफल सरकारका सफलताका कहानी आजकल कतै सुन्न पाइन्न । सफलता भन्ने शब्द अव यो सरकारसंग रहेन । जे काम गरेपनि अवजसको भारी बोक्ने ओली सरकारलाई जनताले मात्र होईन
कसैले वर्तमानको प्रशंसासँगै आगामी दिनको थप उन्नति, प्रगतिको गुणगान गाउँछ भने गुणगान गाईमाग्ने व्यक्ति भन्छ– ‘लौ, तिम्रो मुखमा दूधभात जाओस्।’ अर्थात् आफ्नो प्रशंसा गर्ने व्यक्तिले भनेका कुरा पूरा होस् भन्ने
विश्वविद्यालय टप गर्ने अनि तक्मा पाउने कुरो चानचुने होइन। तक्मावालाको हुलिया जस्तोसुुकै होस् तक्मा पाएसी उसको कद बाँसको लिङ्गोभन्दा उँचो हुन्छ। मेडल पाउने मेडमहरूको झन् के कुरा। न जागिरको टेन्सन
शान्ति सुरक्षा कायम गर्न, अपराध र अपराधिक गतिविधी मौलाउन नदिन, बनेका कानून कार्यान्वय गराउन प्रहरीको भूमिका महत्वपूर्ण हुन्छ भन्ने कुरो जो कोहीले बुझेकै हो । यो बुझाई प्रष्ट हुँदा हुँदै
कुनै पनि व्यक्ति संसद, मन्त्री वा कुनै विशिष्ठ तहको कुर्चीमा बस्ने पात्र हुँदैमा ऊ माननीय र सम्मानीय हुँदैन भन्ने कुरो धरहराले बुझेको वर्षौ भयो । तर अहिलेको मन्त्री परिषद्का केही
‘मेलम्चीबारे मलाई सही ब्रिफिङ गरिएन’ –पीएम ओली। हैन, सल्लाह दिने सल्लाहकार त निकै छन् क्यार, किन ब्रिफिङ हुन्न ? सल्लाहकार उस्ता हुन् कि सल्लाहकारलाई सल्लाह दिने अयोग्य हुन्, चुरो कुरो
गुठी विधेयकको विरुद्धमा सडकमा उत्रिनेलाई मूर्ति चोर, भाडाका मान्छे, सामन्ती, राजावादी भनेर व्याख्या गर्ने सरकारले तीनै प्रर्दशनकारीलाई अहिले त जनता देख्न थाल्या छ । ‘जनताको जनभावना विपरित कुनै निर्णय हुन्न’–अहिले
औंसीमा ठीक पूर्णेमा बेठीक गाडी भाडा बढ्यो, चार घन्टा पनि बित्न नपाउँदै निर्णय फिर्ता। विरोध थेग्न नसकेसी गुठी विधेयक फिर्ता। भनेसी, मिडिया विधेयक पनि त्यही लाइनमा हो, कि सरकारले फिर्ता
धरहरा हिजोआज निकै कन्फ्युज छ । नेकपा अध्यक्ष ओली नेपालकै प्रधानमन्त्री हुन् कि टुरिस्ट ? प्रधानमन्त्री हुन् भने उनी नेपालमा आक्कलझुक्कल मात्रै भेटिन्छन्, विदेशतिरै बढी दौडिन्छन् । बेलाबेलामा विदेशतिरबाट आइरहने
‘आँधीले रोक्न सक्दैन, बाढीले छेक्न सक्दैन…’ कुनै बेलाको चल्तीको यो गीतले मायालु जोडीलाई निकै ऊर्जा दिन्थ्यो । सो गीत अहिलेका मायालु जोडीलाई छेउ टुप्पो थाहा नभए पनि उनका बाआमाले पक्कै
सञ्चार मन्त्रीले गर्ने सञ्चारले दुई चार मात्रै होइन, धेरै हजारलाई अचम्ममा पार्न थाल्या छ । जब बाँस्कोटाले सञ्चार मन्त्रालयको कुर्ची सम्हाले उनी सरकारी प्रवक्ता समेत भए । उनको तर्क सुनेर
धेरै जिल्लामा प्रधानमन्त्री स्वरोजगार कार्यक्रम शुरु भएका समाचार आइरहेका छन् । बेरोजगारले आफ्नै गाउँ ठाउँमा सरकारी दानापानी पाउने भएसी कुरो नराम्रो पक्कै होइन । तर बेरोजगारलाई खटाइएको कामको प्रकृति भने