अहिले बजारमा लगाउने र खोल्नेको चर्चा छ। कुरो काठमाडौंको। महानगरपालिकाकी उपमेयर लगाउने, मेयर चाहिँ खोल्ने। ऐतिहासिक र धार्मिक दृष्टिकोणले महत्त्वर्पूण मानिएको रानीपोखरी पुनर्निर्माणमा सुस्तता छाएपछि मेयर र उपमेयरबीच ताला लगाउने
गुट, टुट र फुट। नेपाली राजनीतिक दलसँगका ज्यादै निकट शब्द। कसैले राजनीतिक दलको विस्तृत व्याख्या विश्लेषण गर्छ भने यी शब्द छुट्दै छुट्दैनन्, यदि छुटिहाल्यो भने विश्लेषण पक्कै पनि अधुरो अपुरो
सोमबार विश्वव्यापी रूपमा इसाई धर्मावलम्बीहरूको मुख्य पर्व क्रिसमस चाड मनाइएको छ। यही पर्वको अवसरमा एक आपसमा खुसीयाली साटासाट गर्दै शुभ–कामना आदान–प्रदान भइरहेको छ। क्रिसमसको मुख्य दिन हिजो सोमबार भएपछि केही
कोही व्यक्ति कृषि र पशुपालनजस्ता कार्यमा समर्पित भइरहेको छ भने उसलाई समाजले नकारात्क दृष्टिकोणबाट हेर्छ, ऊ सधैं हेपिन्छ। यसबारेमा धरहराले धेरै बखान गरिरहनुपर्दैन। तर, अब शिक्षा र धनसम्पत्ति मात्रै सबैथोक
गत असोज तेस्रो साता घोषणा भएको एमाले माओवादीबीचको वाम गठबन्धनले नेपालमा मात्र होइन, अन्यत्र पनि ठूलै राजनीतिक तरंग ल्यायो। वर्षौंसम्म अस्थिर बनेको मुलुकको राजनीतिमा त्यसले एक किसिमको सकारात्मक प्रभाव छर्यो।
जोगी लड्छ छारोका लागि भन्ने पुरानो उखान सुनेको धरहरा हिजोआज निकै चिन्तित भएको छ। सरकार गठन होला, पुनर्निर्माणले गति लेला अनि आफू ठडिएर संसार हेरौंला भन्ने आश पनि यसलाई छैन।
धुलो र धुवाले सर्वसाधारण जनतामात्रै हैरनी भएका हुन कि भन्ने भ्रममा परेको धरहराको सोचाई एकांकी रहेछ भन्ने ठम्याईमा धरहरा पुगेको छ। अहिले राजधानीका मुख्य सडकमा हिड्न सक्ने अवस्था छैन। जताततै
अनेकौं तर्क र ठूला–ठूला शंका र आशंकाबीच केही महिनाअघि स्थानीय र भर्खरै प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएको छ। तर, राष्ट्रिय सभा गठनसम्बन्धी अध्यादेशको गाँठो फुकाउन दलहरूको आ–आफ्नै अडान दोहोर्याउँदा
वर्तमान काम चलाउ सरकारले दुई साताको अन्तरमा दुईपटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ। नेपाल आयल निगमले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १⁄१
प्रदेशसभाको निर्वाचन परिणामअनुसार वामपन्थी गठबन्धनले स्पष्ट बहुमत पाएपछि स्वतः गठबन्धनको नेतृत्वमा नयाँ सरकार गठन हुने प्रस्ट भएको छ। तर देउवा नेतृत्वको वर्तमान सरकार विभिन्न बहानाबाजीका साथ राजीनामा नगरी सत्ताको अवधि
सभासद् कि सांसद अहिले पनि धेरै मानिसलाई यो शब्द कन्फ्युज हुने गरेको छ। २०६२ सालअघि सम्म माननीयलाई सांसद भनिन्थ्यो तर पछि माननीयलाई सांसद मात्र होइन सभासद्समेत भनियो र सभासद् हरेक
प्रतिनिधिसभाको निर्वाचनका क्रममा ब्रान्डका रुपमा रेशम चौधरी रहेको चर्चा धरहरालाई प्राप्त भएको छ। निर्वाचन आयोगले अन्तिम नामावली प्रकाशन गर्दासम्म न त अभियुक्तको लालमोहर लगाइएका चौधरीलाई कुनै व्यक्तिले उजुरी दिए न
प्रदेशसभाको निर्वाचन परिणाम सार्वजनिक भएसँगै प्रदेश सरकार गठन गर्ने, प्रदेशसभा तोक्ने विषय अहिले निकै चर्चामा छ। प्रदेश नं २ बाहेक अन्य ६ वटै प्रदेशमा वामपन्थी गठबन्धनले बहुमत पाएको छ। बढ्दो
यसपटकको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन सहभागिता जनाउन विभिन्न ९१ दल निर्वाचन आयोगमा दर्ता भएका थिए। वाम गठबन्धनका एमाले र माओवादी त चुनावी परिणामका कारण त्यसै पनि चर्चामा छन्, चुनावमा लज्जास्पद
प्रतिनिधिसभाको चुनावी परिणाम लगभग समापन हुँदै गर्दा वाम गठबन्धनले उत्साहजनक मत प्राप्त गरेको छ। तर सो गठबन्धनका तर्फबाट निर्वाचित महिला सांसदहरूको संख्या भने ज्यादै न्यून छ। राष्ट्रिय जनमोर्चाबाट १ जना
२००७ सालयताको राजनीतिक परिवर्तनलाई नियाल्ने हो भने अहिलेसम्म मुलुकमा अनेकौं किसिमको राजनीतिक उतार–चढाव दोहोरिएका छन्। वर्षौंैलामो राजतन्त्रात्मक मुलुक लोकतान्त्रिक गणतन्त्रको अभ्यासमा छ। गणतन्त्रपछिको नेपालको राजनीतिक अभ्यासले झनै ठूलो फड्को मारेको
प्रतिनिधिसभा र प्रदेशको निर्वाचन परिणाम सार्वजनिक हुने क्रम जारी छ। प्रारम्भिक नतिजाअनुसार बाम गठबन्धन अघि देखिएको छ भने नेपाली कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धन निकै पछि परेको छ। विभिन्न पार्टीका ‘हेविवेट
भूकम्पले पुर्याएको भौतिक क्षति न्यूनीकरण गर्न ‘रेक्ट्रोफिट’ अर्थात् प्रबलीकरण शब्द निकै प्रयोगमा छ। अढाइ वर्षअघिको गोरखा भूकम्पको पराकम्पन अझै दोहोरिरहेका बेला यो शब्द धेरैको जनजिब्रोमा झुन्डिएको धरहराले सुन्दै आएको छ।
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन परिणाम आउने क्रम जारी छ। प्रारम्भिक नतिजाअनुसार वाम गठबन्धन अघि देखिएको छ। केही ठाउँबाट स्वतन्त्र उम्मेदवार विजयी भएका छन्। विजयी दल र उम्मेदवारलाई बधाईको ओइरो लाग्या
मेड्रिड, (एजेन्सी) रियल मेड्रिडले बोरुसीया डर्टमन्डमाथि ३–२ को जित हात पार्दा क्रिस्टियानो रोनाल्डोले च्याम्पियन्स लिगअन्तर्गत समूह चरणका सबै खेलमा गोल गर्ने कीर्तिमान राखेका छन् । रियलका फरवार्ड रोनाल्डो च्याम्पियन्स लिगको