निकै लामो रस्साकसीका बीच सरकारले बुधबार प्रदेश प्रमुख र प्रदेशको अस्थायी मुकाम तोकेको छ। तर ठूलै असन्तुष्टी जनाउँदै मुलुकका धेरै स्थानमा आन्दोलन भइरहेको छ। दाङका सांसद एवं पूर्वमन्त्री कृष्णबहादुर महराले
चुनावको समयमा खर्च नगर्ने नेता त के नेता ? खर्च नगर्नेहरू त नेताको परिभाषाभित्रै अटाउँदैनन्। त्यसैले त अस्ति मंसिरको प्रदेश र प्रतिनिधिसभाको चुनावमा खर्च गर्ने नेताहरूको ठूलै प्रतिस्पर्धा थियो। ‘पैसाको
मान्छेका इच्छा पनि हजारौं हुन्छन् भन्या। जहाँ इच्छा त्यहाँ उपाय भनेझैं आफू सानो छँदा यसो गाउँका साथीहरू माघे संक्रान्तिको मेला भर्न गएको देख्दा सुटुक्क भागेर लुखुरलुखुर बबी चप्पल पड्काउँदै गइन्थ्यो।
सांसद, मन्त्री वा सोभन्दा माथिल्लो पद र जिम्मेवारीमा रहेका व्यक्तिहरूलाई सम्बोधन गर्दा माननीय र सम्माननीय शब्दले खुब पुकारिन्छ। सार्वजनिक कार्यक्रममा त झनै धेरै पटक यस्ता शब्द दोहोर्याइन्छ। लाग्छ कि उनीहरू
मन चोर्नेहरू तपाईंको शहरबस्तीमा धेरै होलान्। सुन–चाँदी, गरगहना, पैसा र अन्य कुनै बहुमूल्य वस्तु चोर्ने र लुट्नेहरूको संख्या पनि धेरै छ। चोर्नका लागि चोरले चासो दिएपछि यस्ता कुरा चोरी हुनु
चार जात छत्तिस वर्णको फूलबारी कहलिएको मुलुक वर्षैभरि मनाइने चाडवाडमा पनि उत्तिनै सम्पन्न छ। एक हप्ताअघि कुनै जात र समुदायको चाडपर्व पर्यो भने अर्को साता अर्को समुदायको पर्व वा चाड
वर्तमान सरकारको मुख्य साझेदार दल माओवादी केन्द्रका तर्फबाट मन्त्री बनेकाहरूले शुक्रवार सामुहिक राजिनाम गरेका छन्। काम चलाऊ भएको करिव ३ महिनापछि सरकारबाट मन्त्रीहरू हटेका हुन्। ढिलै भएपनि माओवादी मन्त्रीहरूले ‘बहादुरी’
प्रायः काठमाडौं र आसपासका गतिविधि नजिकबाट नियाल्ने धरहरा बिहीबार भने मध्य तराईतर्फ मोडियो। बाराको पचरौता नगरपालिकाका पदाधिकारीको गतिविधि र माग केही भिन्न देखिएपछि त्यहाँ धरहराले चासो नदिने कुरै भएन। सो
सप्तरीका बाढीपीडित तथा भोजपुर र तेह्रथुमका अग्निपीडितले सहुलियतमा कर्जा पाउने भएका छन्। भोजपुर बजार र तेह्रथुमको संक्रान्तिमा भएको आगलागीबाट क्षति भएका ३४ परिवारले शहरी क्षेत्रमा अधिकतम् २५ लाख र अन्य
‘अनशन’ अर्थात् विरोध। यो शब्दको व्यावहारिक पक्ष गहन मानिने गरिए पनि पछिल्लो समयमा नेपालमा भने ज्यादै सस्तो भएको छ। जसलाई जुन बेला मन लाग्यो त्यही बेला अनशन बस्ने, अनशनका लागि
मुलुकभर चिसोको प्रकोप बढेपछि धेरै ठाउँको जनजीवन प्रत्यक्ष प्रभावित बनेको छ। कयौं ठाउँमा सर्वसाधारणले अकालमा ज्यानै गुमाएका छन्। तर प्रदेश राजधानीको माग गर्दै विभिन्न किसिमका विरोध र आन्दोलनमा उत्रिएकाहरूलाई चिसोले
मुलुकभर चिसोको प्रकोप बढेपछि धेरै ठाउँको जनजिवन प्रत्यक्ष प्रभावित बनेको छ । मुलुक फरक–फरक भौगोलिक बनावटमा बाढिएपनि, सीमा छुट्याएपनि चिसो भने बाढिएको छैन । अर्थात् चिसोले हिमाल, पहाड, तराई अनि
काठमाडौं महानगरपालिकाले बिहीबार ११ वटा स्रोककेन्द्र अन्तर्गतका विद्यालयका प्रधानाध्यापकज्यूलाई भेला गरेर आफ्नो सफ्टवेयर सार्वजनिक गर्यो। सो सफ्टवेयरको अनलाइनमार्फत् बटन थिचेर काठमाडौंका मेयर सापले उद्घाटन पनि गर्नुभयो। उद्घाटन पश्चात उहाँले आफ्नो
वर्षौैंसम्म पार्टीका लागि ‘योगदान’ गरेर पार्टीमा महत्त्वर्पूण जिम्मेवारी लिएकाहरू हच्किन नमान्दा एमाले माओवादीबीचको पार्टी एकता लम्बिएको प्रस्ट छ। राजनीतिमा थकाइ भन्ने शब्दावली हुन्न भनेर अरूलाई पाठ पढाउने नेताहरू कहाँ त्यसै
अखिल नेपाल फुटबल संघ (एन्फा) मा वर्षौंसम्म राज गरेका गणेश थापा एन्फाकै अध्यक्ष रहेका बेला सक्रिय राजनीतिमा लागे। तर, दुवै हातमा लड्डु उनलाई मिलेन। वर्षौंसम्म एन्फामा रहेर आर्थिक अनियमितताको आरोप
चिसो मौसमले अहिले सबैलाई हैरान पारेको छ। राजधानीबासीहरू बाक्लो कपडा लगाउने र तातो–तातो खानमा व्यस्त देखिन्छन्। तर एकाथरि युवती भने युवालाई नै लोभ्याउने गरी छोटा मिनिस्कर्ट र छोटो टिसर्ट त्यसमा
नेकपा एमाले निकटका बौद्धिक जमातको एउटा संस्था छ– ‘पेसागत विशेष जिल्ला कमिटी।’ काठमाडौंको बागबजारमा सो संस्थाको कार्यालय छ। कार्यालय परिसरमा झुन्डाइएको संस्थाको बोर्डको माथिल्लो लहरमा माक्सवाद, लेलिनवाद र जनताको बहुदलीय
वाम गठबन्धनका मुख्य ‘लमी’ मानिएका एमाले उपाध्यक्ष वामदेव गौतम संसदीय निर्वाचनमा पराजित भएपछिको टीकाटिप्पणी अझै सकिएको छैन। वामपन्थी नेताहरू हरेक दिनजसो गौतमलाई सान्त्वना दिइरहेका छन्, वाम गठबन्धनभित्रै उनलाई खुच्चिङ भन्नेहरू
नयाँ सरकार गठनमा ठूलै गाठो बनेको राष्ट्रियसभा गठबन्धन सम्बन्धी अध्यादेश अन्तत ः राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणिकरण गरेपछि खुलेको छ। एमालेले उदारताको ‘ग्रीन सिंग्नल’ देखाएपछि तीन महिनासम्म आफैले रोकेर राखेको अध्यादेश
१५ दिनमा २ पटक इन्धनको मूल्य बढाएर आलोचनाको कीर्तिमान रचेको सरकारले विहीवार भने अचम्मै गरेछ । दुवै मृगौला फेल भएका, क्यान्सर, स्पाइनल इन्जुरी र अन्य गम्भीर प्रकृतिका विरामीलाई जीवनवृत्तिका लागि