नेपाली सेनाले रिक्त रहेका अधिकृत क्याडेट भर्नाका लागि यस वर्ष आवेदन आह्वान गर्यो। गत भदौ २७ र पुस ९ गते २ पटक सो पदपूर्तिका लागि भर्ना आह्वान गर्दा ५ हजारभन्दा
मुलुकको राजनीतिक कोर्स बदलिने क्रममा अनेक अनेक घटनाक्रम देखिन्छन्, सुनिन्छन्। त्यस्तै भइरहेको छ अहिले। मुलुकका नेता मात्रै होइन, छिमेकी दूतहरू पनि खुबै सलबलाउन थाल्याछन्। यताबाट निम्तो नपठाई उतैबाट पाहुना लाग्न
हास्य कलाकारद्वय सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’को परिचय कलाकारितमा मात्रै सीमित छैन। पछिल्लो समयमा कलाकारिताभन्दा बढी समाजसेवामा उनीहरु क्रियाशील छन्। रौतहटका दलित परिवारलाई एकीकृत नमूना वस्ती हस्तान्तरण गरेपछि
एमाले–माओवादीबीचको एकताको प्रसंग सुन्दा–सुन्दा धेरैको कान पाकिसक्यो। हरेक दिन त्यही विषय, त्यही प्रसंग दोहोरिएपछि नपाकोस् पनि किन? कुनै दिन नयाँ निर्णय र प्रसंग आए पो समाचार हेर्न, सुन्न जागर चल्नु?
एउटा संस्थामा कति जना अध्यक्ष रहन्छन् ? उत्तर सजिलो छ, ‘एक जना त हो नि।’ तर नेपाली खेल क्षेत्रलाई प्रतिनिधित्व गर्ने ओलम्पिक कमिटीमा २ अध्यक्ष छन्। अन्तर्राष्ट्रिय मान्यता प्राप्त कमिटीमा
प्रदेश र केन्द्रको निर्वाचन तयारी भइरहेका बेला खुसुक्क चुनावी साँठगाँठको साइनो सार्वजनिक गरे एमाले र माओवादीले। चुनावी तालेमल सोही अनुसार भयो, उत्साह जनक चुनावी परिणाम उनैले प्राप्त गरे। नयाँ सरकार
ट्राफिक प्रहरी भन्नासाथ सवारी साधनको याद आउँछ धरहरालाई। नेपालमा सडकमा एकछिन ट्राफिक प्रहरी भएन भने जामले नेटो काट्छ। सधैं ट्राफिक प्रहरी सिट्ठी फुक्दै जाम खुलाउनुपर्ने बाध्यता छ। चालकहरू सडकमा नियम
संविधान जारी हुँदा ‘संविधान जारी गरेको थाहा हुन आएको छ’ भन्ने सन्देश सम्प्रेषण गरेर असन्तुष्टि व्यक्त गरेको दक्षिणतर्फको छिमेकी त्यतिमा मात्र सीमित भएन। मुलुकमाथि अघोषित नाकाबन्दीसमेत लगायो। त्यति मात्रै कहाँ
बलात्कार जस्तो जघन्य अपराधको घटना आर्थिक मिलोमतोमा मिलाइएको भन्ने खबरले निकै चिसिएको काठमाडौंको मौसम पनि निकै तातेको छ। यही आरोपमा महानगरीय प्रहरी वृत्त दरबारमार्गका डीएसपी महानगरीय प्रहरी परिसर काठमाडौंमा तानिएका
काठमाडौं खाल्डो पनि अजिवको छ। दैनिक खाल–खालको दृश्य नियाल्न पाइन्छ। अन्य दिनभन्दा बुधबार बिहान नयाँ बानेश्वर चोकमा केही फरक चहल–पहल भएपछि धरहराको दूरबिन पनि उतै मोडियो। अचम्मै भयो भन्या, कांग्रेसका
नेता र गाडी एकले अर्कोलाई चिनाउने पर्यायावाची शब्द झैं बनेका छन्। अर्थात् गाडी मोह मुलुकका नेताहरूको पुरानै ‘कल्चर’ हो। राज्यको सुविधाबाट होस या अन्य स्रोतबाट गाडी चाहिँ नेताले चढ्नै पर्ने।
सामाजिक सुरक्षाभत्ता पाउने ज्येष्ठ नागरिकहरूको उमेर ६५ वर्षमा झारेसँगै प्रधानमन्त्री देउवा निकै चर्चामा आएका छन्। एकल महिला र दलितहरूका सवालमा भने उमेर हद घटाउँदै ५५ वर्षमा झारिएको छ। प्रदेश र
जनप्रतिनिधिहरू जनतासँग जोडिएर काम गर्ने भनिए पनि उनीहरूले सामन्ती शैलीको गतिविधि गर्दै आएको धरहराले देखेको छ। विकास निर्माणमा लागिपर्ने कसम खाएका ती जनप्रतिनिधिले आफ्नै आर्थिक समृद्धि गरेको धरहरासँग गुनासो गर्दै
नेपालको प्रमुख आयस्रोतका रूपमा रहेको पर्यटन क्षेत्र जहिले पनि लथालिङ्ग अवस्थामा रहेको छ। संसारलाई आकर्षित गर्न सक्ने एभरेस्टदेखि कुन्नि के–के हो मनोरम दृष्य भएका स्थान पनि नेपालमा नै छन् तर
७० वर्ष उमेर कटिसकेका हाम्रा नेताहरू तन्नेरी वर्गभित्र पर्न रुचाउँछन्। उनीहरूलाई बुढापाका नेता भनेको पटक्कै मन पर्दैन। तर अहिले काम चलाउ भनिएको तन्नेरी देउवा नेतृत्वको सरकारले जेष्ठ नागरिकहरूको परिभाषा फरक
आफ्नै साथीको समवेदना छापेर कमिसन खाने प्रहरी अधिकृत नै अहिले प्रहरी नियमावली संशोधन गर्न लागेको देखेर धरहरा तीन छक्क परेको छ। हैन कस्ताकस्ता प्रहरीका हाकिम छन्। आफ्नै साथीको समवेदना छापेर
राष्ट्रिय सभा सदस्य उम्मेरदवारका लागि ‘सर्टलिस्ट’ मा परेकाहरूको नामावली अन्तिम टुङ्गो लगाउन दलहरूलाई ठूलै सकस परेको छ। केही दलले यो विषय टुंग्याए भने केही दल आज बुधबार पनि अन्तिम कसरतमा
चीन हुँदै तेस्रो मुलुकसँगको व्यापारिक नाका खुलाउने, पेट्रोलियम पदार्थसहित अन्य व्यापारिक कारोबार चीनबाट पनि गर्ने लिखित सहमति भएपछि ओली–मोदीबीचको सम्बन्ध निकै चिसिएको थियो। मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम नजिकबाट नियालेका मोदी
मुलुक संघीय ढाँचामा जान्छ भन्नेमा धेरैलाई ठूलै शंका थियो, तर जब प्रदेशको चुनाव सम्पन्न भयो, विस्तारै शंकाको बादल फाट्दै गयो। ठूलै चर्चा र परिचर्चाका बीच प्रदेश प्रमुख नियुक्त भए। तिनै
मुलुक अनेक राजनीतिक कालखण्ड पार गर्दै अहिले संघीय ढाँचामा प्रवेश गर्दै छ। सक्रिय शाहकाल, राणाकाल, प्रजातन्त्र, बहुदल, फेरि प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र हुँदै मुलुक अहिलेको अवस्थामा आएको हो। वर्षौंसम्मको बलियो जगमा