सशस्त्र द्वन्द्वकालमा जेल जीवन नभोगेर हो क्यार अहिलेका गृहमन्त्री थापा उपत्यकाका चर्चित जेलको अवस्था नियाल्न थाल्या छन्। जेल र कैदीबन्दीको अवस्था नियाल्न पुगेका भनिएका उनले सामान्य कैदी बन्दी होइन, चर्चितहरूसँग
प्रधानमन्त्री ओलीले आइतबार अपराह्न मन्त्रीहरूलाई आफ्नो कार्यालयमा बोलाएर कडा निर्देशन दिएको देखियो। ‘यो वा त्यो बहाना हैन, प्रतिफल चाहियो, जनताले छिट्टै परिवर्तन महसुस गर्न पाउनुपर्यो।’ –उनी यसो भन्दै मन्त्रीहरूसँग कर्किए।
कुनै बेला डन कहलिएका गणेश लामा अहिले नेता बनेका छन्। तर नेताभन्दा बढी उनी पुरानै पहिचानले बजारमा चिनिन्छन्। लामा गतसाता काठमाडौंका गौशाला क्षेत्रबाट पक्राउ परे। उनको साथबाट १ पेस्तोल र
‘हिँड्दै छ, पाइला मेट्दै छ’ भन्ने नेपाली आहानको अर्थ अर्कै होला। सो उखानको अर्थ नेपाली राजनीतिमा हुबहु मेल खान्छ। त्यो पनि मुलुकको राजनीतिका मुख्य मियो बनेका कम्रेड ओलीसँग। गत मंसिरमा
छोरो पाउनु कहिले कहिले भोटो सिउनु अहिले भन्ने उखान अहिले सर्वोच्च अदालततिर देखिन्छ। राजनीतिक खिचातानीको मारमा परेर एकले अर्कालाई सिध्याउने खेलमा सक्रिय सर्वोच्चका न्यायाधीशहरूले आफैलाई स्वघोषित गर्न थालेको देखेर धरहरा
प्रधानन्यायधिस पदमा अझै रहने रहर गरेका पराजुली अन्ततः निलम्बित भए । ‘नियमित काममै हुन्छु एकतर्फी निलम्बन गरेर हुन्छु’ भनेर बताएका उनले विहीवार खुसुक्क राष्ट्रपतिलाई राजीनामा बुझाएछन् । न्याय परिषद्का अनुसार
दोस्रो कार्यकालका लागि राष्ट्रपति निर्वाचित भएकी विद्यादेवी भण्डारीले बुधबार पद तथा गोपनियताको शपथ लिएकी छिन्। प्रधानन्यायाधीश गोपाल पराजुलीबाट भण्डारीले शपथ लिएकी हुन्। शपथ गराउन पराजुली योग्य हुन् या होइनन् भन्ने
अन्ततः उनै भण्डारी फेरि दोस्रो कार्यकालका लागि राष्ट्रपति निर्वाचित भइन्। ठूलो मतान्तरले उनले कांग्रेस उम्मेदवार लक्ष्मी राईलाई पराजित गरेपछि दोस्रो कार्यकाल सुनिश्चित बनेको हो। यसअघि नै भण्डारी निर्वाचित हुने निश्चित
कतिपय मान्छेका मनझैं सुख्खा भइसकेको काठमाडौंलगायतका ठाउँमा आइतबार परेको पानीले अलि–अलि चिसोपन दियो। मान्छेको रङ उडेझैं। काठमाडौंमा उडेको धूलोलाई त्यो पानीले विस्थापन गर्न खोजेकै हो। यसैबेला धरहराको दूरबीन देशकै ठूलो
‘कसलाई केको चिन्ता घरबूढीलाई खानकै चिन्ता’ भन्ने उखान अब परिवर्तन गर्ने बेला भएको छ। पहिले पहिले पो भान्छाको काम सबै महिलाले गर्थे। ठीक समयमा खाना तयार पार्नुपथ्र्यो। अनि सबै परिवारले
बोक्सी काण्डमा मेलमिलाप गराउने कैलाली टीकापुरका मेयर सापले छुट पाएछन्। न त उनलाई कानुनले छोयो न त पुलिसले अहिलेसम्म पक्रने तरखर गरेको छ। कानुन सबैका लागि बराबरी भन्ने उखान मुखमा
संघीय संसद्को सभामुखमा उम्मेदवारी नदिएको नेपाली कांग्रेसले उपसभामुखमा उम्मेदवारी दिएको छ। यसो किन गरेको होला भनी धरहराको फेदतिर बस्नेहरू खासखुस गर्दै थिए। भर्खरै मात्र सत्ताबाट बाहिरिएको दललाई किन उपसभामुखमा लोभ
विविध कार्यक्रमका साथ विहीवार विश्वभर १०८ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइएको छ । दिवस बुझ्ने बुझाउने आ–आफ्नै तरिका छन् । नेपालमा कतै ‘अन्तर्राष्ट्रिय महिला’ कतै ‘नारी’ र कतै चाहिँ
मंगलबार मध्यरातसम्म चलेको एमालेको स्थायी समितिको बैठकले पुनः एमाले नेतृ भण्डारीलाई राष्ट्रपति पदमा दोहोर्याउने भएको छ। सो पदका लागि वरिष्ठ नेता खनालले प्रष्ट रूपमा आकांक्षा देखाए पनि उनी फेरि ‘फ्लप’
‘बालुवाटार’ भन्ने वित्तिकै जो कोहीको मानसपटलमा मुलुकका प्रधानमन्त्री र उनको सरकारी निवास स्मरण हुन्छ। सो निवास छिर्ने सौभाग्य नपाए पनि धेरैलाई सो ठाउँ मुखाग्र छ। सञ्चार माध्यमले हरेक दिन जसो
ललितपुर महानगरका मेयर चिरिबाबु मर्हजन, हिजो–आज स्वदेशभन्दा बढी विदेशतिर रम्न थालेका छन्। जुन महिनामा पनि चील झैं उडेर विदेश पुग्ने भएर हो क्यार, सेवाग्राहीले उनलाई त ‘चील बाबु पो भन्न
कांग्रेस संसदीय दलका नेताका लागि ‘शेर’ र ‘सिंह’को भिडन्त हुने भएछ। शेर र सिंहसँग निकै लुकामारी गर्ने ‘मुसा–बिराला’ले भिड्न आँट गरेनन्। शेर अर्थात् पार्टी सभापति शेरबहादुर देउवा, सिंहचाहिँ पूर्वमहामन्त्री प्रकाशमान
प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका एमाले सांसद नवराज सिलवाल झल्याकझुलुक शक्ति केन्द्रहरुमा देखिने गरेका छन्। हिजो फेरि उनी संसद् भवन नयाँ बानेश्वरमा देखिए। एमाले र माओवादी केन्द्रका अध्यक्षद्वयले आफ्ना नवनिर्वाचित
अघिल्लो कार्यकालमा सामान्य प्रशासन मन्त्री भएर डीभी र पीआरधारी कर्मचारीलाई कानुनी कारबाही गर्न सफल भएका लालबाबु पण्डित अहिले जनसंख्या तथा वातावरण मन्त्री भएका छन्। उनको नाम सुन्नेबित्तिकै कर्मचारीले ठाडाठाडा कान
रङहरूको पर्व अर्थात् फागु पूर्णिमा याने होली। आ–आफ्नै शैली र ढंगमा खेलिने⁄मनाइने यो पर्वले मुलुकका बहुसंख्यक जाति, वर्ग र समुदायलाई समेट्ने गर्छ। हुन त अहिले फागु पूर्णिमा बदलिएर आधुनिक होली