विविध कार्यक्रमका साथ विहीवार विश्वभर १०८ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइएको छ । दिवस बुझ्ने बुझाउने आ–आफ्नै तरिका छन् । नेपालमा कतै ‘अन्तर्राष्ट्रिय महिला’ कतै ‘नारी’ र कतै चाहिँ
मंगलबार मध्यरातसम्म चलेको एमालेको स्थायी समितिको बैठकले पुनः एमाले नेतृ भण्डारीलाई राष्ट्रपति पदमा दोहोर्याउने भएको छ। सो पदका लागि वरिष्ठ नेता खनालले प्रष्ट रूपमा आकांक्षा देखाए पनि उनी फेरि ‘फ्लप’
‘बालुवाटार’ भन्ने वित्तिकै जो कोहीको मानसपटलमा मुलुकका प्रधानमन्त्री र उनको सरकारी निवास स्मरण हुन्छ। सो निवास छिर्ने सौभाग्य नपाए पनि धेरैलाई सो ठाउँ मुखाग्र छ। सञ्चार माध्यमले हरेक दिन जसो
ललितपुर महानगरका मेयर चिरिबाबु मर्हजन, हिजो–आज स्वदेशभन्दा बढी विदेशतिर रम्न थालेका छन्। जुन महिनामा पनि चील झैं उडेर विदेश पुग्ने भएर हो क्यार, सेवाग्राहीले उनलाई त ‘चील बाबु पो भन्न
कांग्रेस संसदीय दलका नेताका लागि ‘शेर’ र ‘सिंह’को भिडन्त हुने भएछ। शेर र सिंहसँग निकै लुकामारी गर्ने ‘मुसा–बिराला’ले भिड्न आँट गरेनन्। शेर अर्थात् पार्टी सभापति शेरबहादुर देउवा, सिंहचाहिँ पूर्वमहामन्त्री प्रकाशमान
प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका एमाले सांसद नवराज सिलवाल झल्याकझुलुक शक्ति केन्द्रहरुमा देखिने गरेका छन्। हिजो फेरि उनी संसद् भवन नयाँ बानेश्वरमा देखिए। एमाले र माओवादी केन्द्रका अध्यक्षद्वयले आफ्ना नवनिर्वाचित
अघिल्लो कार्यकालमा सामान्य प्रशासन मन्त्री भएर डीभी र पीआरधारी कर्मचारीलाई कानुनी कारबाही गर्न सफल भएका लालबाबु पण्डित अहिले जनसंख्या तथा वातावरण मन्त्री भएका छन्। उनको नाम सुन्नेबित्तिकै कर्मचारीले ठाडाठाडा कान
रङहरूको पर्व अर्थात् फागु पूर्णिमा याने होली। आ–आफ्नै शैली र ढंगमा खेलिने⁄मनाइने यो पर्वले मुलुकका बहुसंख्यक जाति, वर्ग र समुदायलाई समेट्ने गर्छ। हुन त अहिले फागु पूर्णिमा बदलिएर आधुनिक होली
गर्भपतन सेवा लिने अधिकांश अविवाहित महिला र किशोरीसमेत भएको थाहा पाएपछि धरहराको दूरविन बुधबार सोलुखुम्बुको जिल्ला अस्पताल फाप्लुतर्फ सोझियो। कुमारी आमा बन्न चाहने तर त्यस्तो पहिचान बनाउन हिम्मत हार्नेहरू धेरैले
कैलालीको टीकापुर घटनाका मुख्य आरोपी भनिएका रेशमलाल चौधरीले अन्ततः सोमबार अदालतसामु आत्मसमर्पण गरे। अदालतको आदेशअनुसार जेल चलान भए। कैलाली घटनापछि फरार रहेका उनी केन्द्रको निर्वाचनमा कैलाली निर्वाचन क्षेत्र नं १
सरकारले अघि सारेको स्वैच्छिक अवकाश योजनामा करिब ४ हजार निजामती कर्मचारी गतिलै दानापानी लिएर बिदा हुने सुरसार देखाएका छन्। ५० वर्ष उमेर र २० वर्ष सेवा अवधि पुगेका कर्मचारीका लागि
२० वर्षसम्म सडकमा गुडेका सार्वजनिक यातायात आगामी चैत १ गतेपछि पनि सडकमा गुडेको पाइएमा पूर्ण प्रतिबन्ध लगाउने तयारी भइरहेको छ रे। चैत १ गतेदेखि लागू हुने गरी यस्तो तयारी गरिएको
सामान्य प्रशासनमन्त्री हुँदा केही काम गरेर चर्चा कमाएका लालबाबु पण्डितलाई आफूसँगै खड्गप्रसाद ओलीले मन्त्री बनाए तर सुरुमै फेरि पनि राम्रो काम गर्छु मलाई कुनै लोभलालच छैन भनेपछि अत्तालिएर हतारमा प्रधानमन्त्री
काठमाडौंको सडकमा धुलो धुवाँ जति भए पनि अब केही फरक पर्ने छैन भन्ने धरहरालाई लागेको छ। भित्री सडकमा जाम हुनु त स्वाभाविकै मान्न सकिएला तर रिङरोडमा जाम हुनु पनि अब
चर्चित डन मनोज पुन अन्ततः मारिएका छन्। फिरौती, धम्की र व्यापारीहरूको हत्या गरेर चर्चामा रहेका उनी मारिएपछि मुलुकका धेरै उद्योगी, व्यापारीहरूलाई हाईसन्चो भएको छ। धम्कीपूर्ण फोन नआउने भएपछि अबदेखि उनीहरू
सीसाको घरमा बसेर अर्काको घरमा ढुंगा हान्यो भने त्यसले आफूलाई पनि असर गर्छ भन्ने हेक्का राखिएन भने नराम्रोसँग फसिन्छ भन्ने चेतना नहुँदा मुलुकका जाने मानेका एक डाक्टर साव फसेको धरहराले
देउवा सरकारले राष्ट्रियसभा सदस्यका लागि सिफारिस गरेका ३ जनाको नाम ‘किक आउट’ गर्दै ओली सरकारले आफ्नातर्फका ३ जनालाई सिफारिस गर्यो। मंगलबार बिहानको मन्त्रिपरिषद्ले राष्ट्रपति भण्डारीलाई नाम सिफारिस गर्यो, दिउँसो भण्डारीले
प्रदेश सरकार गठनमा मनोमानी भएको असन्तुष्टि पोख्दै प्रदेश–६, मुगुका एमाले सांसद चन्द्रबहादुर शाहीले राजीनामा दिएछन्। मन्त्रिपरिषद् गठनमा ठूलै आर्थिक चलखेल भएको, पार्टीमा भर्खरै प्रवेश गरेका र महत्त्वपूर्ण जिम्मेवारीमा नभएकाहरूले सभामुख
मुलुक नयाँ मन्त्रीमय भएको छ। केन्द्र, प्रदेश सबैतिर मन्त्री नै मन्त्री। केन्द्रमा भन्दा बढी चुरिफुरी भने प्रदेशका मन्त्रीको बढेको छ। प्रदेशका मन्त्री सपथ लिएबित्तिकै प्रदेशको अनुगमनमा निस्किन थालेका छन्, चुड्कीको
एमाले अध्यक्ष ओली डेढ वर्षपछि फेरि मुलुकको प्रमुख कार्यकारी पदमा पुगेका छन्। अघिल्लोपटक सामान्य बहुमतका साथ सरकार सम्हालेका उनी यसपटक झण्डै दुई तिहाइ बहुमतका साथ सो पदमा पुगेका छन्। गत