सरकारकै भाषामा भन्नुपर्दा वर्षौपछि बुर्जुवा, दलाल र सामन्तीलाई पाखा लगाउँदै मुलुकमा इतिहासकै शक्तिशाली कम्युनिष्ट सरकार बन्या छ। प्रधानमन्त्री, मन्त्री र सत्तारुढ दलका नेता फलाक्या फलाक्यै छन्–‘वर्तमान सरकार शोषित, पीडित अनि
भनिन्छ– तस्वीर आफैं बोल्छ। आफैं बोल्ने भएर हो क्यार दुई दिनयता सामाजिक सञ्जालमा एउटा तस्वीर निकै भाइरल भा’छ। भाइरल भएको तस्वीर साग खेलका मेडलधारी खेडालीको हैन। न राष्ट्रपति, न प्रधानमन्त्री
‘अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) मुखमा राम राम बगलीमा छुरा हो’–नेकपा नेता भीम रावल । ‘मिडियाले तथ्य बङ्ग्याएर परियोजनाबारे अनेक लेखे’–मन्त्री ज्ञवाली र मन्त्री बाँस्टोका । ‘एमसीसी इन्डो–प्यासिफिककै अंग
नायक भुवन केसी नेपाली सिने क्षेत्रका सफल कलाकार/निर्माता मानिन्छन्। गर्लफ्रेन्ड जोड्न माहिर उनी घरवारमा भने असफल सूचीमा छन्। फिल्म निर्माता/वितरक छवी ओझा व्यवसायमा सफल बनेपनि घरवारको छवी सँधै धमिलो बन्या
महिनौसम्म सरकार छोड्ने/नछोड्ने दोहोरी घन्काएको समाजवादी पार्टीले अन्ततः सरकार छोडेको छ। आफ्नो पार्टीले उठाउँदै आएको संविधान संशोधनको माग मन्त्रिपरिषद्मा पेश गर्न असफल भएसी कानुनमन्त्रीसमेत रहेका उपेन्द्र यादवले पीएम ओलीसँगको सरकारी
नेपाल भ्रमण वर्ष नजिकिएसँगै सरकार मात्रै होइन पुरै निजी क्षेत्र उत्साहित बन्या छ। पर्यटन क्षेत्रको पूर्वाधार विस्तार गर्न ठूलो लगानी जुट्या जुट्यै छ, खर्च भा’भै छ। त्यही भएर पर्यटक लक्षित
कम्युनिस्टले सरकार चलाएसी दुःखी र गरिबले भोकै बस्नुपर्दैन, नाङ्गै हुनुपर्दैन, अवसर सम्पन्न र धनाढ्यले मात्रै होइन विपन्नले पनि पाउँछन् भन्ने कुरो नेपालीका लागि नौलो होइन। त्यही नारा साकार गर्ने मौका
राजतन्त्र बाई बाई हुने बलियो संकेत बढ्या बेला तत्कालिन ज्ञानेन्द्र सरकारले मोवाइल, ल्यान्डलाइन फोन, इन्टरनेट अवरुद्ध पार्या नेपालीले बिर्सिया छैनन्। ठ्याक्कै त्यही शैली अहिले दिल्लीमा लागु भाछ। मोदी सरकारले टेलिफोन,
नेता, चाहे स्वदेशका हुन् या विदेशी, शक्तिशाली मुलुकका हुन् या नेपालजस्तै अल्पविकसित देशका। ढाट्ने र टार्ने शैली भने सबैको एउटै हुँदो रै’छ। नेताले गल्ती गरेको सशक्त र बलियो प्रमाण जुट्यो
बेटा र बेटीलाई अभिभावकले जति काखी च्यापेपनि कमै हुन्छ। अर्थात् जति माया गरे पनि कमै हुन्छ। जति चाटेपनि भयो, जति चुमेपनि भयो। आखिर रगतको नाता न पर्यो। तर पछि जोडिएको
यसवर्षको मंसिर महिनामा मात्रै नेपालभित्रै भएको सवारी दुर्घटनामा निधन हुने नेपालीको संख्या दुई सय ४५ पुग्या छ। एकै महिनाको यो संख्या बताउँछ–नेपालमा सडकमार्ग होइन धमाधम मृत्युमार्ग बनिरहेको छ। के पूर्व,
गत साता सागका पदकधारी खेलाडीलाई बालुवाटार डाक्या पीएम ओलीले ११ लाख रुपियाँसम्मको नगर पुरस्कार घोषणा गरेसी धेरैले भने– ‘साह्रै गज्जब भो, उहाँले सरप्राइज दिनुभो।’ कुरो ठीक हो, अहिलेसम्म यति धेरै
‘साग’ मा स्वर्ण सुन्दा नै कस्तो अचम्म– ‘मानौं, सागमा सुन, काउलीमा चाँदी र भान्टामा ताँबा’ तर सागप्रेमी धरहरालाई ‘सागमा स्वर्ण’ वाक्य असाध्य सुनिरहुँजस्तो लाग्छ। नेपालले सागमा ५१ वटा स्वर्ण पदक प्राप्त
सरकार नै प्रधानमन्त्री, प्रधानमन्त्री नै सरकार। धरहराले अब सरकारलाई यसरी नै चिन्ने भो। प्रधानमन्त्रीको एकल निर्णयले दुई तिहाईको सरकार चल्दो रै’छ भन्ने कुरो अब घामझैं छर्लङ भएको छ। पीएम ओलीले
विदेश भासिएका नेपाली उतै भासिन्छन्, उतैको ग्रीनकार्ड र सुख सुविधामा रमाउँछन् भन्ने आम नेपालीको बुझाई छ। विदेश पुगेसी नेपालको हितका लागि सिन्को पनि नभाच्ने अनि नेता मन्त्रीले देश विगारे भन्दै
यूरोपेली मुलुक फिनल्याण्डले आगामी साता नयाँ इतिहास रच्दैछ। ३४ वर्षीया सन्ना मरिन सो मुलुककी प्रधानमन्त्री बन्ने निश्चित भएको छ। सबैभन्दा कम उमेरमा प्रधानमन्त्री हुने विश्व इतिहास उनैले रच्दैछिन्। यता नेपालमा
‘यान’ भनेको सवारीसाधन हो भन्ने बुझेपछि धरहराले निर्णय लियो– नेपाललाई ‘यान’ को मुलुक मान्नुपर्छ। नेपालमा अन्तर्राष्ट्रिय विमानस्थलमा बस्ने ठाउँ नपाएर आकाशमा यान घुमिरहने कारणले मात्र नेपाललाई ‘यानमय’ भनिएको होइन, न
कुलमान घिसिङले दाउराले होइन बिजुलीले भात पकाउनोस् भनेर आह्वान गरिरहँदा धरहरा भने राजधानीका सडकमा रमिता हेरेर उभिइरहेको छ– कहिले टोलाउँछ, कहिले एक्लै खिसिक्क हाँस्छ। घिसिङ प्राधिकरणका प्रबन्ध निर्देशक भएर आएपछि
काम कुरो एकातिर कुम्लो बोकी ठिमी तिर भन्ने नेपाली उखान उहिल्यै देखिको चर्चित हो। काम एकातिर कुरो अर्को तिर भन्ने उक्तिलाई मिलाएर उक्त उखान बनेको हुनुपर्छ भन्ने धरहराको निष्कर्ष हो।
गुरु–चेला प्रहरी खोरमा पुग्या खबर अच्छा हैन ‘बोर’ नै हो। एकै राशीका गुरु–चेला प्रहरी खोरमा पुग्नुपर्ने कारण र आरोप पनि एउटै छ। ‘आफ्नै शिष्यमाथि बलात्कार’। महराले गुरु थाप्या हुन् सिद्धबाबा।