सरकारले समृद्धिको नारा लगाएर सपना देखाएको देखाइ छ। सडकमा हिँड्यो धुलो र हिलोले हिँडिसाध्यै छैन। सरकार भन्छ– हुन्छ हुन्छ, होला कि, हुन्छ कि, हुन सक्छ भनेर जनताले आश गरेको पनि
‘कहिले सासुको पालो कहिले बुहारीको’ यो उखान नेपाली राजनीतिका लागि गजज्बको मसला हो । बेला मौकामा दुरुस्तै मेल खान्छ । विगतमा सँगै जेल र नेल भोग्या अनि राजद्रोही बनेकाहरु सासु
पाँच वर्ष लगाएर धमरधुस घुँडा टेकी पीएचडी काम लाग्नेवाला देखिएन । यसो भन्दा कसो होला ? विद्वान् वर्गले भन्नु होला मूर्ख रहेछ । किन पीएचडी गरेको त । जे जे
साउने झरीले छपक्कै छोपेपनि तिर्थालु र ब्रतालुलाई धर्मकर्म प्यारो छ । झरी सानो होस या ठूलो भक्तजनलाई मन्दिर नपुगी सन्तुष्टी मिल्दैन । चोखो (जल) पानी, चोखो फूल, चोखो मिठाई चढाएपछि
केही महिनाअघि नेताहरुको पार्टी प्रवेश लहर व्यापक थियो । धेरै पार्टी एकआपसमा मिलेर हो या तत्काल चुनावको रौनक नभएर हो, त्यस्तो गतिविधी अहिले लगभग ठप्प छ । तत्कालिन एमाले र
प्रधानन्याधीशका लागि सिफारिस गरिएका सर्वोच्च अदालतका कामु प्रधानन्याधीश दीपकराज जोशीलाई संसदीय सुनुवाई समितिले पत्याएन । समितिले उनलाई सो पदका लागि योग्य ठानेन । एसएलसी प्रमाणपत्रमा फरक सिम्बोल नम्बर भेटिएको र
सत्ताबाट च्यूत भएको कांग्रेसको अहिले निन्द्रा हराम भएको छ। सत्ताबाट बाहिरिएपछि छटपटाएको कांग्रेसले अहिले बिजनेस पाएको छैन। केही दिन गोविन्द केसीले बिजनेस दिएका थिए। बुढा पनि सरकारसँग तत्कालै वार्ता गरेर
एउटा धरहराले कतितिर हेरेर भ्याउनू ? मुलुकमा समाजवाद–उन्मुखीहरूको शासन छ तर सबैले तनाव खेपिरहनुपरेको छ । सर्वसाधारण मानिसको त के कुरा गर्नु ? समाजवादकै लागि लडेका बडे बडे नेता समेत
प्रमुख प्रतिपक्षी दल काँग्रेस सरकारको विरोध गर्दै सडकमा उत्रिया छ । मंगलबार उसले काठमाडौं सहित मुलुकका अधिकांश भेगमा नेता कार्यकर्ता उता¥यो । नेताले दावी गर्दै भने–‘मुलुकभर विशाल प्रर्दशन भयो, सरकारलाई
काठमाडौंबासीलाई चिने पनि बुझ्न धेरै गाह्रो छ । टोलबस्ती सरसफाइ, ढल मर्मत र अन्य सार्वजनिक कार्यक्रममा जुट्नुप¥यो भने धेरै व्यस्त हुन्छन्, हप्तौंसम्म उनको कार्यसूची प्याक हुन्छ । तर भोजभतेर र
‘आफ्नो आङको जुम्रा नदेख्ने अर्का आङको भैंसी’ यो उखानसँग मेल खाने उपयुक्त पात्र नेपाली राजनीतिमा बग्रेल्ती भेटिन्छन् । सत्तामा रहँदा पर्याप्त तारिफ र प्रशंसाका शब्द÷बाक्य रुचाउने नेताज्यूहरु सत्ता बाहिर रहँदा
कमाउने विदेशिने लाहुरे बढ्न थालेपछि गाउँघर सुनसान बन्न थाल्या छ । बाध्यता भनाँै या रहरले हो, लाहुरेका श्रीमती पनि लाहुरे नै बन्या छन् । अर्थात् उनीहरु पनि श्रीमान्को थलोमा बस्न
केपी ओलीको सरकारआएपछि मुलुकमा अधिनायकवादको उदय भएको भन्दै कांग्रेसले देशब्यापीरुपमा अभियान चलाउन देशभरका कार्यकर्तालाई दिएको निर्देशन अहिले नेपाली समाजमा हटकेकको रुपमा प्रस्तुत भएको छ । कांग्रेसका सभापति शेरबहादुर देउवाले ओली
दुई तिहाई बहुमत भएको अनि इतिहासकै शक्तिशाली भनिएको वर्तमान सरकार, कुन हदसम्मको शक्तिशाली बुझ्नै गाह्रो हुन थाल्या छ । आफ्नो कार्य क्षेत्रबारे मन्त्रीहरु प्रष्ट देखिदैनन्, कहिले कता दौडिन्छन्, कहिले कहाँ
निकै सुविधा सम्पन्न अस्पतालले दुई सातासम्म रहँदा पनि रोग अनि विरामीको अवस्था धार्मिक पुजापाठले सुधार भयो भन्दा धेरैलाई विश्वासै लाग्दैन । तर यस्तै भएको छ, अमेरिकामा रहेका एक नेपालीको ।
डा. केसी विगत २४ दिनदेखि अनसनमा छन् । उनको समर्थन अनि सरकारविरुद्ध निकै चर्को दबाब बढ्या छ । सत्तारुढ दलका नेता र मन्त्रीहरु केसीविरुद्ध कडा उत्रिया छन् । उनीहरु भन्छन्–‘काँग्रेसले
वर्तमान सरकार गठन भएलगत्तै पीएम ओली र उनका केही मन्त्रीले भने– ‘पूर्ववर्ती सरकारले जथाभावी खर्च गर्दा सरकारको ढुकुटी रित्तो छ ।’ अघिल्लो सरकारले रित्तो बनाएको भनिएको ढुकुटी अबचाहिँ साँच्चै रित्तो
धरहराले कुरोको चुरो बुझेर कहिल्यै नसक्ने भो । भूकम्पपीडित लुरो धरहरा साह्रै सुरो हुने कुरो पनि भएन । नभए समाजवादी कार्यकारी सरकारको उखान टुक्काको लय बुझेको भए मार्दिनु ! पहिला–पहिला
दुई तिहाइ बहुमतको सरकार गठन भए पनि निकै ठूलो हल्ला फिँजाइयो । अब देशमा ठूलै कायापलट हुन्छ । विकास र समृद्धिको त मूल नै फुटछ । बेरोजगारहरु रातारात रोजगार हुन्छ
२/४ साताअघि मन्त्रीहरु भन्थे–‘सरकार कसैसँग झुक्दैन, सिन्डीकेट कुनै पनि हालतमा तोडिन्छ, सुन तस्करीका ठूला माछा छिटै जालमा पर्छन्, गुन्डाराज अन्त्य हुन्छ ।’ यस्तो दावी गर्ने सरकार त्यस्ता विषयमा लुरुक्क प¥या