‘पप्पु कान्ट डान्स साला’ भन्ने हिन्दी गीत निकै चल्तीको हो । हिजो–आज पनि पार्टीहरु यो गीतले नाच्ने मुड बनाउछ, नाच्न अल्छी मान्नेहरु पनि आफ्नै ढंगमा जवरजस्त जिऊ मर्काइरहेका देखिन्छन् ।
धेरै काम गर्ने भनेर गुड्डी हाक्दै गएको निर्वाचनमा बहुमत प्राप्त गरेको सरकारको पारा हेर्दा यो मुलुक उभो होईन उधो तिर जाला भन्ने चिन्ता धरहरालाइृ लाग्न थालेको छ । कुनी के
आफू सानो छँदा धेरै नेपालीले आफ्ना दौतरीसँग धेरै किसिमका खेल खेल्छन्, जुन स्वभाविक हो । स्कूले उमेरकाहरुले खेल्न नछुटाउने खेल हो ‘जोर विजोर’ । धेरै अधबैशे अनि उमेर निकै ढल्किएकाहरुले
–बिमस्टेकमा सार्कका सबै देश छन् । –हैन, थाइल्यान्ड पनि छ । खै, अर्को कुन देश पनि छ । बिमस्टेक सम्मेलनको माहोलले छपक्कै छोप्या बेला बुधवार विहान काठमाडौंको एक स्कूलका विद्यार्थी
अहिले काठमाडौंलाई विमस्टकको वायुले ढकमक्क ढाक्या छ । मुख्य सडक र चोकमा गरिएको सिगारपटारले केही दिन भएपनि कृतिम सुन्दरता थपेको छ । विमस्टेकको चटारो कस्तो छ भन्ने प्रष्ट झल्को चाहिँ
अहिले काठमाडौंमा बिमस्टकको वायु ह्वात्तै बढ्या छ, त्यही वायुको शक्तिले काठमाडौंका मुख्य सडक, चोक र सडक किनाराले काँचुली फे¥या छ । धेरै ठाउँमा बनाइएका स्वागतद्वार र अन्य सजावटले काठमाडौं दुलही
संसारमा सबै भन्दा धेरै नियम र कानुन बनाउने देश कुन हो भनेर बिश्व हाजिर जवाफ प्रतियोगिता हुने हो भने त्यसको सहज उत्तर आउछ नेपाल यसमा कसैको दुई मत नहोला ।
निर्वाचनका बेला सरकार बनेपछि एकैछिनमा जनतालाई सबैथोक दिने भनेर नेताहरूले भाषण गरेपछि विकास होला र सुख पाइएला कि भनेर मतदाताले जानेरै भोट हाले। भोट हाल्नेमा सबैजना नेकपा एमालेका र नेकपा
राजधानीमा गुड्ने ट्याक्सी चालकले स्कूल र कलेजका विद्यार्थीले झैं अनिवार्य रुपमा डे«स लगाउनुपर्ने भएको छ । चालकलाई ज्याकेट अनिवार्य गरिएको छ । ट्राफिक प्रहरी महाशाखा र नेपाल मिटर ट्क्यासी व्यवसायी
गज्जब शक्ति छ पाहुना शब्दमा । घरमा पाहुना आउने पूर्व संकेत पाएसँगै डाइनिङ देखि सिटिङ रुम अनि बेडरुम देखि रेष्टरुमसम्म सफा गर्ने नेपालीहरुको खान्दानी परम्परा हो । पाहुनाले घरमा विभिन्न
आफ्नो अघिल्लो कार्यकालमा ‘पाइप लाइनबाट घर–घरमा ग्यास’, ‘हावाबाट विजुली’, ‘नेपालको आफ्नै पानी जहाज’ जस्ता एजेण्डा अघि सार्दा तत्कालिन र वर्तमान पीएम ओलीको बोली हावामा उडाइयो । मंगलबार विराटनगरमा उनै ओलीले
केही साता अघि धेरै नेपालीलाई करबारेको समाचार हेर्न, पढ्न, सुन्न रहर हुन्नथ्यो । बहुसंख्यकले करैले मात्र करको समाचार नियाल्थे । तर हिजो–आज करबारेको समाचार पढ्ने, हेर्नेहरुको जमात ह्वात्तै बढ्या छ
भारतीय प्रधानमन्त्री राजिव गान्धी जनतासँग अन्तक्रिया र भेटघाट गर्न रुचाउँथे । एक दिन कुनै प्रान्तमा पुग्दा रातो र हरियो खुर्सानी थुप्रो सुकाएको देखेपछि उनले कृषकलाई प्रश्न गरेछन्–‘कुन चाहिँ महंगो दाममा
काठमाडौं महानगरका मेयर शाक्य र ललितपुरका मेयर महर्जन के अलमलिन्छन् कुन्नी कहिल्यै उनीहरुको प्रसंशा सुनिन्न, उनीहरु माथि सँधै आलोचनाका शब्द मात्रै बर्सिन्छन् । कतिपयले तर्क गर्छन्–‘काठमाडौंमा त्यस्तै हो, ललिपुरका महर्जनले
दुखले आज्र्याका मुलुकलाई टुक्राटुक्रा पार्नेहरूको पनि टुक्राटुक्रा होस् भन्दै बुढा पृथ्वीनारायण शाहले के श्राप मात्र दिएका थिए संघीयता पक्षधर भनिएका मनुवाले भटाभट कर बढाएपछि बुढाले दिएको श्राप लागे जस्तो छ।
गत वर्ष तत्कालिन एमाले र माओवादीले छेलोखेलो सिट प्राप्त गरेपछि आत्तिएका काँग्रेस नेता देउवाले पटक–पटक भनेका थिए–‘वामपन्थी सरकार बनेपछि देशमा अधिनायकवाद आउँद, रुन पनि पाइँदैन ।’ देउवा आफैं ज्योतिष भने
नेपालको अन्तर्राष्ट्रिय व्यापार सहजीकरणका लागि काठमाडौंको चोभारमा सुख्खा बन्दरगाह ‘ड्राईपोर्ट’ निर्माण गर्ने तयारी अघि बढेको छ । धेरै ठूलो दौडधुपपछि सो पोर्टको बुधवार शिल्यान्यास गर्ने कार्यक्रमको मिति र समय तय
टेलिभिजनमा देखिने अनुहार सबैका लागि प्रिय हुँदैनन्, हुनैपर्छ भन्ने पनि छैन । कार्यक्रम प्रस्तुत गर्ने शैली, तार्किक क्षमता, शारिरिक हाउभाऊ जस्ता कुराले टेलिभिजनकर्मी कसैका प्रिय बन्न सक्छन् भने कसैका लागि
पर्यटकीय क्षेत्र भन्नेबित्तिकै धेरैको मन मस्तिष्कमा पर्यटकीय गतिविधि हुने गन्तव्य स्मरण हुन्छ। स्वदेशी र विदेशी पर्यटकको आवागमन हुने ठाउँ बुझिन्छ। सर्वोच्च शिखर सगरमाथादेखि वन–जंगल, ताल–तलैया, धार्मिक र अन्य सम्पदाले बाह्रै
प्रधानमन्त्री खड्गप्रसाद ओलीले अब २ वर्षपछि मानिसहरू स्वच्छ हावा सेवन गर्न काठमाडौं आउनेछन् भनेको सुन्दा धरहरालाई यति धेरै खुसी लाग्यो कि त्योभन्दा कम खुसी ओली भए होलान्। तर त्यतिबेलासम्म दुर्गन्धले